Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेसको नयाँ विधान बहुमतले पारित,केही नेताको फरक मत

Nepali-Congress-Party-Off-1551019147.jpg

१२ फागुन, काठमाडौं । नेपाली कांग्रेसको नयाँ विधानलाई पार्टी केन्द्रीय समितिले बहुमतबाट पारित गरेसँगै संस्थापनइतर समूहका नेताहरूले फरक मत दर्ज गराएका छन् । 
पेलेर बहुमतबाट निर्णय गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरूले फरक मत लेखेको समाचार नागरिक न्यूजमा छ । केन्द्रीय सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने र समानुपातिकमा पटकपटक अवसर पाउने निर्णयको विरोध गर्दै नेताहरूले फकर मत दर्ज गराएका हुन् । फरक मत लेखाउनेमा नेताहरू कृष्णप्रसाद सिटौला, सीतादेवी यादव, अर्जुनरसिंह केसी, बलबहादुर केसी, रामकृष्ण यादव, चन्द्र भण्डारी, धनराज गुरुङ, प्रदीप पौडेललगायत एक दर्जन बढी रहेका नेता प्रदीप पौडेलले जानकारी दिए। 
विधानकै विषयलाई लिएर यसरी यति धेरै केन्द्रीय सदस्यले फरक मत दर्ज गराउनु कांग्रेसमा पहिलो घटना हो। अब संस्थापनइतर समूहले के गर्ने भन्ने रणनीति तय गर्ने नेता अर्जुनरसिंह केसीले बताए। ‘अहिले फरक मत राखेका छौँ। अब के गर्ने बसेर छलफल गर्छौँ।’ केन्द्रीय समितिले विधानसँगै सबै दस्तावेज बहुमतबाट पारित गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार