Email :- prastakhabar@gmail.com

राजनीति

प्रचण्ड पार्क निर्माणस्थल नपुगेपछि स्थानीयको गुनासो

Park-1547647719.jpg

२ माघ, हेटौँडा । बाग्मति गाउँपालिका वडा नम्बर ४ झुरझुरेमा निर्माण हुन लागेको सहिद पार्क स्थलमा तत्कालिन जनयुद्धका नेतृत्वकर्ता एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल आउने भएपछि स्थानीय बासिन्दा कुरेर बसेका थिए ।  तत्कालिन नेकपा माओवादी र तत्कालिन सरकारी सुरक्षकर्मीबिच भएको भिडन्त स्थलमा निर्माण हुन लागेको पार्कको बुधबार दिउँसो १२ बजे...

अबको लडाई भ्रष्टाचार विरुद्ध हुनु जरुरी : उपराष्ट्रपति

Nanda-1547562770.jpg

१ माघ, बाग्लुङ । उपराष्ट्रपति नन्दबहादुर पुनले अबको लडाईँ भ्रष्टाचार विरुद्ध हुनु जरुरी रहेको बताएका छन् ।  बाग्लुङको जैमिनीमा आयोजित महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले अब राजनैतिक मुद्धा सकिएको भन्दै अब नेपालीले भ्रष्टाचार विरुद्ध लडाई थाल्नुपर्ने बताए । उनले सुशासन नै समृद्धिको आधार भएकाले यसको प्रवद्र्धन आजको आवश्यकता...

प्रदेश ३ को बजेट तथा स्रोत समिति गठन 

Office-of-CM-n-Minister-1-1547470471.JPG

३० पुुस, हेटौँडा ।  प्रदेश नम्बर ३ को प्रदेश नीति तथा योजना आयोगले प्रदेशको बजेट तथा स्रोत समिति गठन गरेको छ । मूख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा सोमबार हेटौंडामा बसेको आयोगको बैठकले आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलको अध्यक्षतामा समिति गठन गरेको हो ।  समितिको उपाध्यक्षमा आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटा रहेका...

प्रदेश नम्बर २ मा भोलि सार्वजनिक विदा

2-sarkar-1547470359.jpg

३० पुस, हेटौँडा । प्रदेश नम्बर २ ले मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा माघ १ गते सार्वजनिक विदा दिएको छ ।   सोमबार  बसेको  प्रदेश नम्बर २ को मन्त्रीपरिषदको बैठकले माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा भोलि मंगबार १ दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो  ।  ...

मन्त्रीको थप्पड काण्डः कार्वाहीको माग गर्दै २४ घण्टे अल्टिमेटम

file-photo-1547469219.jpg

३० पुस, धनुषा । प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले प्रदेश नम्बर २ का उद्योग पर्यटन तथा वन मन्त्रालयका सचिव विद्यानाथ झालाई थप्पड हानेको विरोधमा कर्मचारीहरु आन्दोलित भएका छन्  । उनीहरुले दोषीलाई कार्वाहीको माग गर्दै २४ घण्टे अल्टिमेटम समेत दिएका छन् ।  पुस २९ गते आईतबार अर्थात हिजो मन्त्री  यादवले...

पृथ्वी जयन्तिको अवसरमा हेटौँडामा दिप प्रज्वलन

Deep-1547215306.jpg

२७ पुस, हेटौंडा । हेटौंडा–१० बुद्धचोकमा शुक्रबार साँझ राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन हेटौंडाद्धारा नेपाल एकीकरणका योद्धाका रुपमा चिनिदै आएका पृथ्वीनारायण शाहको सम्झनामा दिप प्रज्वलन गर्दै २९७ औं पृथ्वी जयन्ती भव्यताका साथ सम्पन्न गरेको छ । पार्टीका जिल्ला अध्यक्ष मधु अधिकारीको प्रमुख आतिथ्यता एवं राष्ट्रिय प्रजातान्त्रिक...

बिवेकशिल साझा फुटेर बन्यो विवेकशिल नेपाली दल

bibeek-1547209396.jpg

२७ पुस, काठमाडौं । आफुलाई नयाँ बैकल्पिक राजनैतिक शक्तिको रुपमा स्थापित गराउन खोजेको विवेकशिल साझा पार्टी फुटेको छ ।  पार्टी एककिरण भएको छोटो समयमै फुटेर एक समूहले नयाँ पार्टी दर्ता गरेको हो । रविन्द्र मिश्रको साझा पार्टी र उज्जल थापा नेतृत्वको विवेकशील नेपाली दल मिलेर बनेको बिवेकशिल साझा पार्टीबाट उज्जल थापा अलग भएका छन् । उनले छुट्टै...

विराटनगरमा मोबाइलको ब्याट्री पड्किँदा एकको मुत्यु

44cf4ffb168d6b026fe356bbe-1547201619.jpg

२७पुस,मोरङ । मोरङको विराटनगरमा मोबाइलको  ब्याट्री पड्किँदा सात वर्षीय बालकको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन् । शुक्रबार बिहान विराटनगर १५ रानी आफ्नै घरमा मोवाइल पड्किँदा सात वर्षीय बालक अमृत मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही घटनामा  बिस्फोटमा स्थानीय राजेश मण्डलकी ६ वर्षीया छोरी राधिकाकुमारी मण्डल गम्भीर घाइते...

अमेरिकी सेनाका एडमिरल र रक्षामन्त्री पोखरेलबीच भेट

Admiral-1547194006.png

२७ पुस, काठमाडौँ । अमेरिकी सेनाको इन्डो प्यासेफिक क्षेत्र हेर्ने प्रमुख एडमिरल फिलिप एस डेभिड्सन र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखेरलसँग शिष्टाचार भेट भएको छ । शुक्रबार बिहान रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलसँग डेभिडसनले भेट गरेका हुन् । भेटमा द्विपक्षीय सैन्य सहायता र एशिया प्यासेफिक क्षेत्रका चुनौति,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार