Email :- prastakhabar@gmail.com

राजनीति

भण्डारीको सदस्यता हालसम्म नवीकरण भएको छैन: ओली

1615958505-WvcNs-1752885834.jpg

३ साउन, हेटौंडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्ता नवीकरणबारे पार्टीले छलफल गरेर निर्णय गर्ने बताएका छन् । पार्टीको पोलिटब्युरो बैठकलाई शुक्रबार च्यासलमा सम्बोधनका क्रममा अध्यक्ष ओलीले भण्डारी सक्रिय राजनीतिमा नफर्किने विश्वाससहित उनलाई दुईपटक राष्ट्रपति बनाइएको बताए । बैठकमा सहभागी...

हेटौंडाको चियापसलमा लागुऔषध कारोबार:संचालक सहित ३ पक्राउ

FB_IMG_1752842272726-1752850164.jpg

२ साउन,हेटौंडा। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा २ स्थित एक चियापसलबाट लागुऔषध सहित  पसल संचालक र  अन्य दुईजना कारोबारलाई पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय हेटौंडा सानोपोखरा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटि गएको प्रहरीले टोलीले हेटौंडा २ पुरानो मकवानपुर रोड नजिक एक चिया पसलमा लागुऔषधको डिल र किनबेच भइरहेको...

नेपालमा बन्द भयो टेलिग्राम

Screenshot_20250718_20211-1752849472.jpg

२ साउन, काठमाडौं। नेपाल सामाजिक सञ्जाल टेलिग्राम बन्द भएको छ। शुक्रबार नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राम एप बन्द गर्न सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई निर्देशन दिएको हो। सरकारले टेलिग्राममार्फत अनलाइन ठगीको संख्या निरन्तर बढिरहेको र मनी लाउण्डरिङ समेत यसैमार्फत हुने गरेको पाइएपछि बन्द गर्ने निर्णय गरेको थियो ।...

साउन २१ सम्ममा शिक्षा विधेयक पारित नगरे आन्दोलनको चेतावनी

mahasang-Teacher-17528258-1752827762.jpg

२ साउन, हेटौंडा । नेपाल शिक्षक महासंघले शिक्षा विधेयक पारित नगरे आन्दोलनमा उत्रने चेतावनी दिएको छ । महासंघले पत्रकार सम्मेलन गरि साउन २१ गतेसम्म शिक्षा विधेयक पारित नगरे आन्दोलनमा उत्रने चेतावनी दिएको हो । असार १५ गते शिक्षा विधेयक पारित गर्ने सरकारले प्रतिवद्धता जनाएकोमा षड्यन्त्र भएको महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् ।...

बामदेव नेतृत्वको अभियान र एकीकृत समाजवादीबीच आज एकता हुने

madhav-bamdev-(1)-1752801215.jpg

२ साउन, हेटौंडा । बामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियान र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बीच आज एकता हुने भएको छ । राष्ट्रिय सभागृहमा हुने एकता सभामार्फत दुई पार्टी एकताको घोषणा हुने भएको हो । नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच एकतासभाको...

एमालेले पदाधिकारीको संख्या घटाउने

yamale-media1616509251-16-1752800353.jpg

२ साउन, हेटौंडा । नेकपा एमालेले १९ सदस्य पदाधिकारीको संख्या घटाउने भएको छ। बिहीबार बसेको सचिवालय बैठकमा विधान संशोधन प्रस्तावमाथि भएको छलफलमा यो व्यवस्था हटाउने छलफल भएको हो । २०७८ मंसिरमा भएको १० औँ महाधिवेशनले पदाधिकारीतर्फ अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र ७ जना सचिव तय गरेको थियो। अब भने यो संख्या...

वीपि राजमार्ग आजबाट १ महिना राति बन्द रहने

FB_IMG_1752745345757-1752745490.jpg

१ साउन, हेटौंडा। वीपी राजमार्ग आजबाट राति १२ घण्टा संचालनमा रोक लगाइएको छ।राजमार्गको काभ्रेपलान्चोक–खण्डमा आजदेखि एक महिनासम्म राति १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको हो। जिल्ला प्रशासन कार्यालय काभ्रेले  उक्त राजमार्गअन्तर्गत जिल्लाको काभ्रेभञ्ज्याङदेखि सिन्धुली–सीमा नेपाल थोकसम्म एक महिनाका लागि रोक लगाइएको जनाएको छ...

बागमती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

285142223_149526584283416-1752720643.jpg

१ साउन, हेटौंडा। बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा विधेयक प्रमाणीकरण गरेका छन्।  प्रदेशसभाबाट असार २३ गते पारित आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि रकम विनियोजन र खर्च गर्ने विधेयक र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन्।प्रदेश प्रमुख...

अछाममा सर्वसाधारण कुट्ने वडाध्यक्ष सहित २ जना पक्राउ

Screenshot_20241031_15341-1752718527.jpg

१ साउन, मंगलसेन। अछाममा कुटपिटको घटनामा संलग्न  एकजना वडाध्यक्ष सहित २ जना पक्राउ परेका छन्। असार २२ गते जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ५ स्थित सनसाइन प्लाजा होटलमा अछाम तुर्माखाँद गाउँपालिका वडा नम्बर ३ भैरबस्थानका  ३१ वर्षीय कर्ण बहादुर बुढालाई घेरा हालेर कुटपिटको घटनामा संलग्न मंगलसेन ९ जना मध्ये वडा नम्बर ५ का वडाध्यक्ष...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

थप समाचार