Email :- prastakhabar@gmail.com

राजनीति

ने वि संघले लगायो क्याम्पस पुस्ताकालयमा ताला

47277799_2561748963842766-1543582799.jpg

१४मंसिर, हेटौँडा ।नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस इकाइ समितीको क्याम्पको पुस्ताकालयमा ताला लगाएको छ ।पुस्ताकालयमा भएको धरौटी शुल्क वृद्धि प्रति असहमति जनाउदै संघले शुक्रबार तालाबन्दी गरेको जनाएको छ ।  नेवि संघ क्याम्पस ईकाइ समितीले एक विज्ञप्ती प्रकाशित गर्दै स्वतन्त्र विद्यार्थी युनियन र क्याम्पस प्रशासनको...

बसामाडीमा विभिन्न पार्टी त्यागेर ५६ जना कांग्रेस प्रवेश

Nepali-Congress-1543568651.jpg

१४ मंसिर, हेटौँडा । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका ३ बसामाडीमा क्रियाशिल सदस्यता वितरण तथा पार्टी प्रवेश कार्यक्रम  भएको छ । कार्यक्रममा नेकपा, राप्रपालगायतका पार्टी परित्याग गरी हर्कबहादुर पाख्रिन, पुरुषोत्तम बर्तौला, नविन नेपाली, रमेश थिङलगायत ५६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई प्रमूख अतिथि...

सेनाका ३ अधिकृतसहित ११ जना बर्खास्त

Army-1543565744.jpg

१४ मंसिर, काठमाडौं । नेपाली सेनामा भर्ना लिँदा भ्रष्टाचार भएको सैनिक अदालतले ठहर गरेको छ । भ्रष्टाचारमा १ सय ८७ जना दोषी रहेको अदालतले ठहर गरेको हो।   भ्रष्टाचारमा संलग्न मध्ये २३ जना सैनिक अधिकृत रहेको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए । दोषी ठहरिहएका ३ अधिकृतसहित ११ जना बर्खास्त भएका छन्  भने २ जनालाई ६ वर्ष कैद...

२२ शिक्षक ३ घण्टा प्रहरी नियन्त्रणमा

Nepal-Police1-1543564222.jpg

१४ मंसिर, हेटौँडा । धादिङ प्रहरीले धादिङवेंसीवाट काठमाडौं जान लागेका २२ जना शिक्षकलाई ३ घण्टा नियन्त्रणमा लिएको छ । शिक्षक आन्दोलनका लागि काठमाडौं जाँदै गरेका शिक्षकहरुलाई धादिङको खानीखोलामा प्रहरीले नियन्त्रणमा लिएको हो । विभिन्न राजनीतिक दल सम्बद्ध शिक्षक संगठनका प्रतिनिधीहरु शिक्षक महासंघको आन्दोलनका क्रममा काठमाडौं जान...

म्यानमारकी नेतृ सुकीद्वारा राष्ट्रपतिसँग भेट

Bidya-1543561177.jpg

१४ मंसिर, काठमाडौं । नेपाल भ्रमणमा रहेकी म्यानमारकी नेतृ आङ साङ सुकीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेकी छिन् ।  शितल निवासमा भएको भेटमा दुई मुलुकबीचको आपसी सम्बन्ध तथा द्विपक्षीय हितका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । त्यस्तै, म्यानमारकी नेतृ सुकी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच दिवाभोज...

जोरबिजोर अवज्ञा र्यालीमा प्रहरीले हस्तक्षेप 

really-1543551979.jpg

१४ मंसिर, काठमाडौ।युथ काँग्रेसले आयोजना गरेको जोरबिजोर व्यवस्थाको अवज्ञा मोटरसाईकल र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । र्यालीमा सहभागि ८ जनालाई गिरप्तार समेत गरेको छ । गिरप्तार हुनेहरुमा युथ कंग्रेसका राष्ट्रिय संयोजक सचिन तिमील्सना, चेतन बुढाथोकी, डुजाङ शेर्पा, पुष्पकर वास्तोला, सुनिल शर्मा, तपेन्द्र खड्का लगायत रहेका छन् ।...

कांग्रेस विधान मस्यौदामाथि विहिबारबाट छलफल शुरु

Nepali-Congress-Office1-1543501516.jpg

१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको नयाँ विधान मस्यौदामाथि विहिबारदेखि छलफल शुरु भएको छ । विधानको मस्यौदामाथि केन्द्रीय समितिको बैठकमा छलफल शुरु भएको हो । विहिबार पाँच जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका छन् ।  बैठकमा केन्द्रीय सदस्यहरु डा. रामशरण महत, महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, नविन्द्रराज जोशी र प्रदिप पौडेलले...

कांग्रेस जिल्ला सभापतिको भेलाबाट ३८ बुँदे घोषणापत्र

Congress-Savapati-1543496492.jpg

१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेलाबाट ३८ बुँदे घोषणपत्र जारी भएको छ । बुधबार र विहिबार नुवाकोटको ककनीमा भएको भेलाले ३८ बुँदे घोषणपत्र जारी गरेको छ । घोषणापत्रका लागि यहाँ क्लिक गर्नुस् ...

प्रदेश नम्बर ३ का मुख्यमन्त्री कतारबाट स्वदेश फिर्ता

Dormani-Paudel-Photo-1543495390.JPG

१३ मंसिर, हेटौँडा । ‘वन बेल्ट  वन रोड’ कतार शिखर सम्मेलनमा सहभागी भई प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेल स्वदेश फर्किएका छन् ।  कतारका अर्थमन्त्री अहमद विन जसिम विन महम्मद अल्थानीको निमन्त्रणामा आईतबार कतार गएका मुख्यमन्त्री पौडेलले सम्मेलनमा सम्बोधन गरेका थिए । मुख्यमन्त्री पौडेलसंगै गएका प्रदेशका उद्योग, पर्यटन, वन तथा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार