Email :- prastakhabar@gmail.com

राजनीति

कांग्रेसद्वारा फाखेलमा क्रियाशिल सदस्यता वितरण

Congress-1544018435.jpg

१९ मंसिर, हेटौँडा । नेपाली कांग्रेसले थाहा नगरपालिका वडा नम्बर ५ ठूलो फाखेलमा बुधबार क्रियाशिल सदस्यता वितरण गरेको छ । थाहा ५ का बयोबृद्ध नेता लालबहादुर भोम्जनको सभाध्यक्षता तथा जिल्ला सचिव आनन्द कठायतको प्रमूख आतिथ्यतामा क्रियाशिल सदस्यता वितरण गरिएको हो । कार्यक्रममा क्रियाशिल सदस्यता ४४ जनालाई वितरण तथा विभिन्न पार्टी परित्याग...

राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने

Laxman-Lal-1543932030.jpg

१८ मंसिर, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । राजपाका नेता लक्ष्मणलाल कर्णले चार दिनपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका हुन् । रिपोर्टर्स क्लबको साक्षात्कारमा नेता कर्णले सरकारलाई समर्थनको औचित्य समाप्त भएको दावि गरे । उनले अब बस्ने बैठकले समर्थन फिर्ता लिने निर्णय गर्ने...

धर्म परिवर्तन गराउने संस्थाबाट प्रधानमन्त्रीले पुरस्कार लिनु गलत : कमल थापा

IMG_1634-1543916962.JPG

१८ मंसिर, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले सरकारको गलत कार्यशैलीका कारण नेपाल असफल राष्ट्र बन्ने खतरा रहेको बताएका छन् । राष्ट्रिय प्रजतान्त्र पार्टीले मंगलबार हेटौँडामा गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष थापाले सरकारको वर्तमान कार्यशैली गलत भएको र यसले देशलाई असफल राष्ट्र बन्नेतर्फ...

प्रदेश नम्बर ३ को राजधानी प्रक्रियाबाटै टुंग्याउने

Photo-Prdesh-1543843570.jpg

१७ मंसिर, हेटौँडा । प्रदेश नम्बर ३ को स्थायी राजधानीको टुंगो प्रक्रियाबाटै लगाईने भएको छ । राजधानीबारे सहमति जुटाउन प्रदेशसभामा रहेका दलहरुको सोमबार बसेको बैठकमा सर्वसम्मत रुपमा एउटा जिल्लाको नाममा सहमति नजुटेपछि यसलाई प्रक्रियाबाटै टुंगो लगाउने तयारी अघि बढेको हो । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको कार्यकक्षमा बसेको...

उदयमान पत्रकार मञ्च गठन  

47287927_807430952970060_-1543838977.jpg

१७मंसिर, हेटौँडा । मकवानपुर बहुमुखी क्याम्पसमा उदयमान पत्रकार मञ्च गठन गरिएको छ ।  क्याम्पसमा कक्षा ११ देखि स्नातक तह सम्मका आमसञ्चार एवं पत्रकारिता अध्ययनरत विद्यार्थीहरुको समुहले सोमबार एक कार्यक्रमको आयोजना गर्दै उदयमान पत्रकार मञ्च गठन गरेको हो । .  कार्यक्रमले रामहरि गौतमको संयोजकत्वमा ९ सदस्यीय मञ्च गठन गरेको छ .। समितिको...

हेटौँडामा तरुण दलले गर्यो सरकारविरुद्ध प्रर्दशन (तस्बिरसहित)

Nirmala3-1543825331.jpg

१७ मंसिर, हेटौँडा । नेपाल तरुण दल मकवानपुरले सोमबार हेटौँडामा सरकारविरुद्ध प्रर्दशन गरेको छ । तरुण दलको केन्द्रीय कार्यक्रम अनुसार तरुण दल मकवानपुरले हेटौँडामा प्रर्दशनसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।  तरुण दलले देशभर बढेको हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधनका घटना रोक्न र दोषिलाई कारवाहीको माग गरेको छ ।...

निर्मला पन्तलाई न्यायको माग गर्दै हेटौँडामा प्रर्दशन

IMG_1586-1543743806.JPG

१६ मंसिर, हेटौँडा । निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै आइतबार हेटौँडामा प्रर्दशन भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको आव्हानमा हेटौँडामा प्रर्दशन भएको हो । हेटौँडाको वन विज्ञान अध्ययन संस्थानबाट शुरु भएको र्याली सिमाचोकमा आएर कोणसभामा परिणत भएको थियो । र्यालीमा सहभागीहरुले पन्तको हत्यामा संलग्नलाई...

न्यूरेनी चिसापानी वनद्वारा पत्रकारसहित १० जनालाई सम्मान

Neureni-1543671558.jpg

१५ मंसिर, हेटौँडा । हेटौडा–७ मा रहेको न्यूरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समूहको २८ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।  भेलामा समूहले गरेका कार्यहरुको  प्रचारप्रसार गराई प्रशंसनीय कार्य गरेकाले संचारकर्मी भीमसेन पौडेल र पुष्पराज अधिकारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा समूहमा २४ वर्ष वन हेरालुको काम गरेका गोपाल...

दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन

NHRC-1543585468.jpg

१४ मंसिर, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई विभिन्न घटनाका दोषीलाई तत्काल कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ । आयोगले विज्ञप्ती जारी गर्दै बढ्दो अपहरण, हत्या लगायतका घटनाका दोषीलाई तत्काल कानूनी दायरामा ल्याउन अयोगले सरकारलाई निर्देशन दिएको हो । आयोगले बालबालिकाको सुरक्षामा संवेदनशील बन्न निर्देशन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार