१६ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको शुक्रबार निधन भएको छ । भारतको नयाँ दिल्लीमा उपचारको क्रममा खड्काको निधन भएको हो । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै जानकारी दिए । भारत खड्को भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचार भइरहेको थियो । उपचारको क्रममा खड्काको निधन भएको छ ।...
१६ चैत,हेटौंडा। नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले काँग्रेस देशभरीनै प्रदेश र संघको निर्वाचनमा पराजय भोगेको भएपनि जनमतमा भने कमजोर नरहेको बताउनुभएको छ । ४ नम्बर क्षेत्र अन्र्तगत मनहरी गाउँपालिका र हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ र...
१५ चैत, हेटौडा ।सरकारले प्रदेशसभालाई बिजनेश दिन नसकेको भन्दै सत्तापक्षकै साँसदले बिरोध गरेपछि ३ नम्बर प्रदेश सरकारले भोली शुक्रबारको बैठकका लागि प्रस्ताब लान बिहान मन्त्रीपरिषदको बैठक डाकेको छ । मुख्यमन्त्री कार्यालयमा मन्त्रीपरिषदको बैठक बसी गाउँनगर सभा सञ्चालन सम्बन्धि बिधेयक, प्रदेश तथा स्थानीय निकायका प्रतिनिधीहरुको सेवा...
१४ चैत, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलको बैठकले प्रमूख सचेतकमा राधा घलेलाई चयन गरेको छ । संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा बुधबार पार्टी कार्यालय हेटौंडामा बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा घलेलाई चयन गरेको हो । त्यस्तै सचेतकमा छिरिङ दोर्जे लामा, सदस्य सचिवमा निमा लामा तथा अनुशासन समिति...
१३ चैत, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले आफूले चुनावमा गरेका सबै प्रतिवद्धता ५ बर्षभित्र पुरा गर्ने बताएका छन् । नेपाली काँग्रेस राक्सीराङ गाउँपालिकास्तरीय क्रियाशिल तथा अगुवा कार्यकर्ता भेलामा मंगलबार बोल्दै नेता बानियाँले...
१३ चैत, हेटौँडा । ३ नम्बर प्रदेशसभा बैठकमा उपसभामुख राधिका तामाङको गाई काट्न पाउनुपर्ने अभिव्यक्तिको चर्को आलोचना भएको छ । मंगलबारको पहिलो सत्रको बैठकमा बोल्ने सदस्यहरुले जिम्मेवार पदमा रहेको व्यक्तिले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै संवि धान भन्दा माथि कोही नहुने बताएका थिए । सभामा धारणा राख्दै प्रदेशसभा सदस्य...
१२ चैत, हेटौँडा । ३ नम्बर प्रदेश सभामा मंगलबारदेखि विषयगत समिति गठनको प्रक्रिया शुरु हुने भएको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले विषयगत समिति गठनको प्रक्रिया शुरु गर्ने कार्यसूचि तय गरेको हो । बैठकले प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन...
१२ चैत, हेटौँडा । ३ नम्बर प्रदेश सभा बैठक संचालनका लागि कार्य व्यवस्था समितिको बैठक सोमबार बस्दैछ । लामो समय स्थगित भएर मंगलबार बस्न लागेको बैठकको तयारीका लागि कार्य व्यवस्था समितिको बैठक दिउसो बस्न लागेको हो । बैठकले मंगलबारको प्रदेशसभा बैठकको कार्यसूचि तय गर्ने प्रदेश सभा सचिवालयका सचिव भारतकुमार बुढाथोकीले जानकारी दिए । उनका...
११ चैत, हेटौँडा । २ नम्बर प्रदेशका भूमि व्यवस्थापन, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रप्रसाद यादवले २ नम्बर प्रदेशमा रहेको दाईजो जस्ता कुप्रथाको अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । नेपाल यादव सेवा समिति मकवानपुरको पाँचौं बार्षिक साधारणसभामा बोल्दै मन्त्री यादवले अशिक्षितमात्रै नभई शिक्षित परिवारमा पनि दाईजो...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

























