Email :- prastakhabar@gmail.com

राजनीति

चेपाङ संघले गर्यो मूख्यमन्त्रीसंग यस्तो माग

Chepang-1522766307.jpg

२० चैत, हेटौँडा । नेपाल चेपाङ संघ मकवानपुरले आफ्ना विभिन्न माग गर्दै मूख्यमन्त्री डोरमणी पौडेललाई ज्ञापनपत्र बुझाएको छ । संघले मूख्यमन्त्रीको कार्यालयमा पुगेर ५ बुँदे ध्यानाकर्षणसहितको ज्ञापनपत्र बुझाएको हो ।  ज्ञापनपत्रमा राक्सिराङ गाउँपालिकालाई चेपाङ संरक्षित क्षेत्र घोषणा गरी कार्यक्रम संचालन हुनुपर्ने, चेपाङ विकास...

मन्त्रीपरिषद बैठक सेवा सुविधामा केन्द्रित

Mantri-Parisad-Baithak-Ph-1522757115.jpg

२० चैत, हेटौँडा । ३ नम्बर प्रदेश मन्त्री परिषद बैठक मंगलबार सम्पन्न भएको छ । बैठकले केही विधेयक निर्माणका लागि सैद्धान्तिक सहमति दिएको छ भने एउटा बोर्ड गठन गर्ने सैद्धान्तिक सहमति दिएको छ । सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलका अनुसार बैठकले मन्त्रीहरुको पारिश्रमिक एवं सेवा सुविधा सम्बन्धी व्यवस्था...

३ नम्बर प्रदेश मन्त्रीपरिषद बैठक बस्दै

Mantriparisad-1522663809.jpg

१९ चैत, हेटौँडा । ३ नम्बर प्रदेशको मन्त्रीपरिषद बैठक भोली बस्ने भएको छ । बैठक भोली दिउँसो १ बजे बस्ने जनाईएको छ । बैठकमा लैजाने विधेयक, चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम लगायतका बारेमा छलफल हुने जनाईएको छ । यसअघि चैत १६ गते बसेको मन्त्रीपरिषद बैठकले गाउँनगर सभा सञ्चालन सम्बन्धी बिधेयक, प्रदेश तथा स्थानीय तहका प्रतिनिधीहरुको सेवा...

खडकाको निधनप्रति दुःख व्यक्त

Khum-Bdr-1522583703.jpg

१८ चैत, हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनपति ३ नम्बर प्रदेश संसदीय दलले दुःख व्यक्त गरेको छ । दलका नेता ईन्द्रबहादुर बानियाँ र सदस्य सचिव निमा लामाद्वारा जारी संयुक्त शोक विज्ञप्तिमा खड्काको निधनले स्तव्ध भएको भन्दै आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको जनाईउको छ ।...

फुर्सदिलो बन्यो ३ नम्बर प्रदेशसभा

Pradesh-Sachwalaya-152242-1522501940.jpg

१७ चैत, हेटौँडा । २ वटा विधेयक शुक्रबार पारित गर्दै ३ नम्बर प्रदेशसभा केही दिनका लागि फुर्सदिलो बन्ने भएको छ ।  प्रदेश सरकारले उपलव्ध गराएको ‘विजनेश’ सकिएपछि प्रदेशसभा फुर्सदिलो बनेको हो । विधेयक पारित भएसंगै सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका छन् । बैठक एक सातापछि मात्रै बस्ने प्रदेशसभा...

बैदेशिक हस्तक्षेप स्विकार्य छैन : श्रेष्ठ

Sanu-Kumar-Shrestha-1522501707.JPG

१७ चैत, हेटौँडा । ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले कुनै बहानामा नेपालको सांस्कृतिक मूल्य मान्यतामा बैदेशिक हस्क्षेप स्विकार्य नहुने बताएका छन् ।  हेटौँडामा भएको जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरको चौथो जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै सभामुख श्रेष्ठले नेपालको धर्म, संस्कृति एवं मूल्यमान्यताबारे युरोपेली...

३५ माधवअधिकारकर्मी प्रहरी नियन्त्रणमा

Krishna-Pahadi-1522492397.jpg

१७ चैत, काठमाडौं । प्रहरीले काठमाडौंबाट कृष्ण पहाडिसहित ३५ जना मानव अधिकारकर्मीलाई पक्राउ गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारको निषेधित क्षेत्र तोडेको भन्दै शनिबार प्रहरीले पहाडीसहित ३५ जनालाई पक्राउ गरेको हो । टिकापुर घटनालाई लिएर प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्न पुगेका मानव अधिकारकर्मीको टोलीलाई पक्रेको महानगरीय...

खुमबहादुरको पार्थिक शरीर नेपाल ल्याईदै

Khum-Bdr1-1522477306.jpg

१७ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको पार्थिव शरीर शनिबार नेपाल ल्याइने भएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएका खड्काको पार्थिब शरीर शनिबार काठमाडौं ल्याइने भएको हो । खड्काको पार्थिव शरीर शनिबार साँझ काठमाण्डौमा ल्याई श्रद्धाञ्जलीका लागि उनको निवास सानेपामा राख्ने र...

प्रदेशसभाबाट दुई विधेयक पारित

Pradesh-Sachwalaya-1522421969.jpg

१६ चैत, हेटौँडा । ३ नम्बर प्रदेशसभाले पहिलो पटक दुई विधेयक पारित गरेको छ । शुक्रबार बसेको बैठकले दुईवटा विधेयक पारित गरेको हो । बैठकले आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले ‘प्रदेशका केही सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

थप समाचार