Email :- prastakhabar@gmail.com

राजनीति

३ नम्बर प्रदेश परिषद बैठकमा १० बुँदे निर्णय

Pradesh-Parisad2-1526996083.png

८ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटौँडामा जारी ३ नम्बर प्रदेश परिषद बैठक १० बुँदे निर्णय गर्दै मंगलबार सकिएको छ ।  बैठकले तीन वटै तहको सरकारको काम, कर्तव्य र अधिकार प्रष्ट पार्न कानून निर्माणका लागि संघीय सरकारलाई अनुरोध गर्ने, प्रदेश र स्थानीय तहलाई प्रदान गरेका अधिकारसंग बाझिएका संघीय कानून संशोधनका लागि संघीय...

संघीयता कार्यान्वयनका लागि तीन तहको समन्वय आवश्यक : पण्डित

IMG_9871-1526983787.JPG

८ जेठ, हेटौँडा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय कार्यान्वयनका लागि तीनै तहको समन्वय आवश्यक रहेको बताएका छन् । हेटौँडामा भएको ३ नम्बर प्रदेश समन्वय परिषद बैठकमा मंगलबार बोल्दै मन्त्री पण्डितले तीन तहको समन्वयको विकल्प नभएको बताए । तीनवटै तहको आ–आफ्नो अधिकार भएपनि समन्वयको आधारमा अघि बढ्दा सफल हुनेतर्फ...

जनताको काममा प्रतिवद्ध भई लाग्न बानियाँको आग्रह

Janapratinidi-1526965650.jpg

८ जेठ, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले जनताको काममा प्रतिवद्ध भएर लाग्न आप्mनो पार्टी निकट जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।  ३ नम्बर प्रदेशमा कांग्रेसबाट विजयी स्थानीय तहका प्रमुख एवं उपप्रमुखहरुसंग मंगलबार हेटौँडामा भएको अन्तरक्रियामा उनले जनताको मतबाट विजयी जनप्रतिनिधिले जनताको...

हेटौँडामा जारी प्रदेश परिषद बैठक सकिंदै

P1-1526961826.jpg

८ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटौँडामा जारी प्रदेश परिषद बैठक मंगलबार सकिंदैछ । सोमबारबाट शुरु भएको परिषद बैठक दिउँसो सकिने भएको हो । बैठकमा मंगलबार ३ नम्बर प्रदेश अन्तरगतका स्थानीय तहका प्रमुख र उपप्रमुखले कार्यसंचालनका क्रममा परेका समस्या र प्रदेश सरकारसंगको अपेक्षाको बारेमा आफ्नो प्रस्तुति राख्ने छन् । बैठकलाई...

ओलीको राष्ट्रवाद सकियो: पूर्व मन्त्री विश्वकर्मा

20180520_162431-1526921333.jpg

७ जेठ, हेटौंडा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व बाणिज्य मन्त्री मिन विश्वकर्माले प्रधानमन्त्री केपी वलीको राष्ट्रवाद भारतीय प्रधानमन्त्री मोदीको जनकपुरदेखि मुक्तिनाथसम्मको भ्रमणले पुस्टी गरिसकेको   बताएका छन   । नेपाली काँग्रेस बाग्मती गाउँपालिकाको आयोजनामा सोमबार भएको बृहत सभा तथा अगुवा कार्यकर्ता प्रशिक्षण...

नेता बाँनियाले सोधे–‘डोको र बेल्चा बोकेर समृद्धि आउँछ ?’

IMG_9811-1526900977.JPG

७ जेठ, हेटौँडा । ३ नम्बर प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता एवं नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले डोको र बेल्चा बोकेर समृद्धि आउँछ ? भन्दै प्रदेश सरकारको कटाक्ष गरेका छन् ।  हेटौँडामा सोमबारदेखि शुरु भएको ३ नम्बर प्रदेश समन्वय परिषद बैठकमा बोल्दै नेता बानियाँले विकास निर्माणको काम तिब्र गतिमा भईरहेको अहिलेको...

सेवा सुविधामात्रै खोजे मतको अपमान हुन्छ : पौडेल

Dormani-Paudel-1526893155.jpg

७ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले संघीयता कार्यान्वयनको जिम्मेवारी स्थानीय तह र प्रदेश सरकारमा बढि रहेको भन्दै जनप्रतिनिधिले जिम्मेवार भएर काम गर्नुपर्ने बताएका छन् ।  स्वच्छ र भ्रष्टाचारमुक्त प्रशासनका लागि सबैभन्दा पहिला जनप्रतिनिधिबाट शुरुवात हुनुपर्ने उनको भनाई थियो । उनले लामो समयपछिको संघर्षबाट...

मूख्यमन्त्री पौडेलसहित ४ जना केन्द्रीय सदस्य

Dormani-Paudel-1526813159.jpg

६ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलसहित मकवानपुरका ४ जना एमाले नेता नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य भएका छन् । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकिकरण हुँदा मकवानपुरका ४ जना केन्द्रीय सदस्य भएका हुन् । एकिकरण भएकै दिन केदार न्यौपाने र विरोध खतिवडा केन्द्रीय सदस्य चयन भईसकेका छन् । शनिबार राति...

कांग्रेस सभापति भेला हेटौँडामा हुने

index-1526774382.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सभापतिहरूको राष्ट्रिय भेला असारमा हुने भएको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधिले असार ५, ६ र ७ गते प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडामा भेला गर्ने निर्णय भएको जानकारी दिए । यसअघि केन्द्रीय कार्यसमिति बैठकले भने जेठभित्रै भेला बोलाउने निर्णय गरेको थियो । जेठ १५ गते बजेट...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

थप समाचार