Email :- prastakhabar@gmail.com

राजनीति

१ नम्बर प्रदेशको नाम राख्न हेटौँडामा हस्ताक्षर संकलन

Kirat-1521988928.jpg

११ चैत, हेटौँडा । प्रदेश नम्बर १ को नाम किराँत प्रदेश राख्नुपर्ने माग गर्दै हेटौंडामा हस्ताक्षर संकलन गरिएको छ । किराँत देवास राई उत्थान समाजको अगुवाईमा तीन नम्बर प्रदेशमा हेटौंडाबाट हस्ताक्षर अभियान आइतबारदेखि शुरु गरिएको हो ।  प्रदेश नम्बर १ का सबै जिल्लाहरुमा दुईहप्तादेखि हस्ताक्षर अभियान सुरु भइरहेको भए पनि तीन नम्बर प्रदेशमा...

यसरी भयो लोकप्रिय मतमा काँंग्रेस पहिलो ?

Nepali-Congress-1521964683.jpg

यसरी भयो लोकप्रिय मतमा काँंग्रेस पहिलो ? ११ चैत, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नराम्ररी हार बेहोरेको विषयमा समीक्षामा जुटिरहेका कांग्रेस नेता तथा कार्यकर्तालाई राहत दिने खबर छ । प्रत्यक्षतर्फको लोकप्रिय मतका आधारमा कांग्रेस पहिलो पार्टी भएको छ । सिट संख्याका आधारमा संसदमा ठूलो अन्तरले पछाडि परेको कांग्रेसले...

काँग्रेस एक ढिका भएर अघि बढने : बानियाँ

20180324_143003-1521961166.jpg

११चैत ,हेटौंडा ।नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं काँग्रेस ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेश र संघमा अहिले पार्टी देशैभर हारेको भएपनि अब काँग्रेस एक ढिका भएर  अघि बढने भन्दै  निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । नेपाली काँग्रेस कैलाश गाउँपालिकास्तरीय...

उपसभामुख तामाङको  अभिव्यक्तिको विरोधमा प्रदर्शन  

julus-1521911171.jpg

१० चैत, नुवाकोट । शार्वजनिक कार्यक्रममै गाई काटेर खान पाउनुपर्ने अभिव्यक्ति दिएकी  प्रदेश नम्वर ३ की उपसभामुख राधिका तामाङको   उक्त  अभिव्यक्तिको चौर्तफी विरोध भईरहेको अवस्थामा उनकै  गृह जिल्ला नुवाकोटमा उनको विवादास्पद अभिव्यक्तिको विरोधमा मसाल प्रदर्शन भएको छ । नेपाल विद्यार्थी संघ र तरुण दल सहितका  कांग्रेस भातृसंस्थाहरु...

परिवार नियोजन संघ मकवानपुरमा श्रेष्ठ

Ishor-1521708412.jpg

८ चैत, हेटौँडा । नेपाल परिवार नियोजन संघ मकवानपुरको तदर्थ समिति संयोजकमा ईश्वरलाल श्रेष्ठ चयन भएको छ ।  संघको सदस्यमा ईन्दिरा न्यौपाने, शंकरमान श्रेष्ठ, ललितमान लामा, रामहरी तिमल्सिना, निकिशा बज्राचार्य, सुजाता कार्की रहेका छन् । केन्द्रिय तदर्थ समितिका अध्यक्ष छत्रबहादुर गिरीले बताए । नेपाल सरकार मन्त्रीपरिषदको माघ ११ गतेको निर्णय...

न्यौपानेद्वारा प्रदेश मूख्य न्यायाधिवक्ताको सपथ

20180321162922_IMG_9667-1521703523.JPG

८ चैत, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्य न्यायाधिवक्ता सूर्यचन्द्र उपाध्याय न्यौपानेले विहिबार सपथग्रहण गरेका छन् । ३ नम्बर प्रदेश कार्यालय हेटौँडामा न्यौपानेले सपथग्रहण गरेका हुन् ।  उच्च अदालत पाटनका मूख्य न्यायाधिश प्रकाशकुमार ढुंगानाले न्यौपानेलाई सपथग्रहण गराएका थिए । सपथग्रहण कार्यक्रममा प्रदेश प्रमुख अनुराधा कोइराला,...

प्रदेश राजधानी हेटौँडा नै हुन्छ : प्रचण्ड

IMG_9593-1521601177.JPG

७ चैत, हेटौँडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३ नम्बर प्रदेशको राजधानी हेटौँडा नै हुने दावि गरेका छन् । बुधबार हेटौँडामा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले एउटा प्रदेशले बाहेक अन्य प्रदेशले राजधानीको टुंगो नलगाएको भन्दै उनले ३ नम्बर प्रदेशको राजधानी हेटौँडा नै हुने दावि गरेका हुन् । उनले अघिल्लो...

कांग्रेसको गढी मा क्रियाशिल सदस्यको भेला

np}ncp1-1521591794.gif

७ चैत,हेटौडा ।  नेपाली काङग्रेस साविक गढी २ को  क्रियाशिल सदस्य भेला सम्पन्न भएको छ । क्षेत्रीय सचिव सुवात सिं थिङको प्रमुख अतिथ्यतामा भएको भेलामा गढीपालिका वडा २ का वडा अध्यक्ष आइत सिं लो, वडा सदस्य गणेशमान गोले, शान्तकुमारी डिम्डुङ, गाउँ कमिटि सदस्य सोनम सिं थिङ लगायतले आफनो भनाईहरु राखेका थिए । भेलामा संगठनको विषयमा समुदायको विकासको...

३ नम्बर प्रदेशसभा बैठक चैत १२ गते

Pradesh-3-1521510214.jpg

६ चैत, हेटौँडा । लामो समयदेखि स्थगित रहेको प्रदेशसभा बैठक चैत १२ गते बस्ने भएको छ । चैत १२ गते प्रदेशसभा बैठक बोलाउने तयारी भईरहेको ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले बताए ।  प्रदेशसभा बैठक विजेनशविहिन हुँदा सांसदहरु पनि आफ्नो क्षेत्रमा रहेका छन् भने कानून निर्माणको काम अन्यौलमा परेको छ । प्रदेश सरकारले केही विद्येयक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

थप समाचार