Email :- prastakhabar@gmail.com

राजनीति

दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय

Deepak-Manange-1516110070.jpg

२ माघ, काठमाडौं । सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेको छ । डन दीपक मनाङ्गे प्रदेशसभा चुनावमा मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य विजयी भएका छन् ।एमालेले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए । पछि एमालेको समर्थनमा विजयी भए । तर, प्रदेशसभा सदस्यको...

मकवानपुरका पूर्व सांसदले दिए कम्प्युटर

Subhas-Thakuri-1516101099.jpg

२ माघ, हेटौँडा । मकवानपुरका पूर्व सांसद सुवाशचन्द्र ठकुरीले नेपाल पत्रकार महासंघलाई कम्प्युटर सहयोग गरेका छन् । ठकुरीले महासंघको कार्यालय हेटौँडामा भएको एक कार्यक्रममा जिल्ला अध्यक्ष हरि हुमागाईलाई एक थान कम्प्युटर हस्तान्तरण गरेका हुन् ।  कार्यक्रममा बोल्दै ठकुरीले देशमा राजनैतिक संक्रमणको अन्त्य भएको भन्दै अवको समृद्धिको...

किन सर्यो मन्त्रीपरिषद बैठक ?

PM-Office-1516092039.jpg

२ माघ, हेटौँडा । सरकारले प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम बुधबार मात्रै तोक्ने भएको छ । मंगलबार मन्त्रीपरिषद बैठक बसेर तोक्ने भनेपनि मन्त्रीपरिषद बैठक स्थगित भएको हो ।  प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार दिउँसो साढे ४ बजे बोलाएको बैठक बुधबार बिहान ९ बजेसम्मका लागि स्थगित गरेको प्रेस संयोजक गोविन्द परियारको भनाई छ । प्रमुख...

प्रमुख र अस्थायी मुकाम आज तोकिदै

PM-1516086397.jpg

२ माघ, हेटौंडा । सरकारले मंगलबार प्रदेश प्रमुख र अस्थायी सदरमुकाम तोक्ने तयारी गरेको छ । सरकारले प्रमुख दलहरुसंगको छलफल पछि मंगलबार नै प्रमुख र सदरमुकाम तोक्ने भएको हो ।  दलहरुसंगको छलफल पछि मन्त्रीपरिषद बैठकबाट प्रमुख र सदरमुकाम तोक्ने तर्खर गरेको जनाईएको छ । मन्त्रीपरिषद बैठक राजधानीको बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी...

पुस २७ गते, आज पृथ्वीजयन्ती मनाइँदै

PN-shah-1515636347.jpg

२७ पुस, हेटौँडा । नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको २९६औं जन्मजयन्ती बिहीबार (आज) विभिन्न कार्यक्रम गरी मनाइँदैछ । १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका शाहले आफ्नो शासनकालमा ५० ओटाभन्दा बढी साना राज्यलाई जोडेर नेपाल एकीकरण गरेका थिए । २० बर्षको उमेरमै राजगद्दी सम्हालेका शाहले जीवनपर्यन्त एकीकरणको अभियान अगाडि बढाइरहे । उनको यही...

बानियाँद्वारा मनहरीमा कम्बल वितरण

3-1515503941.jpg

२५ पुस, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरका सभापति एवं मकवानपुरका प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले आफ्ना स्वर्गीय पिता क्षेमबहादुर बानियाँको स्मृतिमा मनहरी–४ नयाँबस्तीमा कम्बल वितरण गरेका छन् ।  बाढीबाट विस्तापित भएर नयाँबस्तीको जंगलमा आश्रय लिएर बसिरहेका बनकरिया, प्रजा, तामाङ लगायतका ३ सय १५ परिवारलाई बानियाँले कम्बल...

सकारात्मक काममा प्रोत्साहन हुन्छ : बानियाँ

PasuPanchhi-1515398234.jpg

२४ पुस, हेटौँडा । मकवानपुरका प्रदेशसभा सदस्य एवं पूर्व गृहराज्यमन्त्री ईन्द्र्रबहादुर बानियाँले सकारात्मक काममा प्रोत्साहन गरिने बताएका छन् । नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ ३ नम्बर प्रदेशको सोमबार हेटौँडामा प्रथम अधिवेशन उद्घाटन गर्दै बानियाँले व्यवसायीलाई सकारात्मक काममा प्रोत्साह गरिने बताएका हुन् ।  उनले देश संघीय...

बन्लान् त बानियाँ प्रतिपक्ष दलको नेता ?

Indra-Bahadur-Baniya-1515318732.jpg

२३ पुस, हेटौँडा । प्रतिनिधि एवं प्रदेश सभाको निर्वाचन सकिएको एक महिना वितेपनि अझै प्रदेश सरकार गठन हुन सकेको छैन । नयाँ सरकार गठन नभए पनि दलहरु अब बन्ने प्रदेश सरकारबारे आन्तरिक छलफलमा जुटेको छ ।  समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक र सरकार गठन अन्यौलमा रहँदा नेपाली कांग्रेसले प्रदेशमा आफ्नो प्रतिनिधित्वबारे छलफल गरिरहेको छ । पहिलो...

कमल थापामाथि राजीनामाको दबाब

KT-1515139766.jpg

२१ पुस, काठमाडौं । राप्रपाको राजधानीमा जारी केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष कमल थापाको राजीनामा माग गरिएको छ। बिहीबार बोल्ने अधिकांश केन्द्रीय सदस्यले पार्टी पराजयको जिम्मेवारी अध्यक्ष थापाले लिनुपर्ने भन्दै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेको अन्नपूर्ण पोष्टमा समाचार छ । नेताहरूले कांग्रेससँगको गठबन्धन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

थप समाचार