Email :- prastakhabar@gmail.com

राजनीति

डोरमणी पौडेलद्वारा सभामुखको सपथ

Sabhamukh-Sapath-3-Provin-1516510869.jpg

७ माघ, हेटौँडा । ३ नम्बर प्रदेश संसदको सभामुखको रुपमा प्रदेशसभा सदस्य डोरमणी पौडेलले सपथग्रहण गरेका छन् । आज ३ नम्बर प्रदेश प्रमुख कार्यालय हेटौँडामा प्रदेश प्रमुख अनुराधा कोइरालाले उनलाई सपथग्रहण गराएकी थिइन् । ३ नम्बर प्रदेशका ज्येष्ठ सदस्य रहेका पौडेलले आजको संसद बैठकमा निर्वाचित १ सय १० प्रदेशसभा सदस्यलाई सपथ ग्रहण गराउने...

कांग्रेस बकैयाको चुनावी समिक्षा

NP-1516467686.png

६ माघ, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरले चुनावी समीक्षा सुरु गरेको छ । शनिबार मकवानपुरको बकैया गाउँपालिकाको ३, ४, ५, ६ र ७ नम्बर वडाको समीक्षा बैठक गरेको हो ।  बैठकमा चुनावमा भएको हार, अब कसरी अघि बढ्ने ? लगायतका बिषयमा समीक्षा भएको थियो । गत निर्वाचनमा प्रदेशसभा सदस्यको उम्मेदवार रहेका धर्मराज लामिछाने, बकैया गाउँपालिका अध्यक्ष दामोदर...

बानियाँद्वारा ५१ हजार सहयोग

Indra-baniya-1516459452.jpg

६ माघ, हेटौँडा । हेटौँडा–६ गौरीटारमा रहेको श्रीकृष्ण प्रणामी मूल मन्दिर गौरीटारलाई मकवानपुरका प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँ र सन्तबहादुर चेपाङले आर्थिक सहयोग गरेका छन् ।  मन्दिरको बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा पूर्व गृहराज्यमन्त्री समेत रहेका बानियाँले ५१ हजार ५१ रुपैँया सहयोग गरेका हुन् । त्यस्तै प्रदेश सभा...

देश विकासमा अघि बढ्न कोइरालाको आग्रह

Anuradha1-1516456940.jpg

६ माघ, हेटौँडा । नवनियुक्त ३ नम्बर प्रदेशकी प्रमुख अनुराधा कोइरालाले देश विकासमा अघि बढन सबैसंग आग्रह गरेकी छिन् ।  ३ नम्बर प्रदेश कार्यालयमा आफ्नो पदभार ग्रहण गरेपछि आयोजित कार्यक्रमा बोल्दै कोइरालाले नयाँ संविधान कार्यान्वयनका क्रममा आफु प्रदेश प्रमुखको रुपमा आएको बताईन् । संविधानको भावना र मर्म अनुरुप देश विकासमा अघि बढ्न उनको...

प्रदेश प्रमुख कोइराला आज हेटौँडा आउँदै ।

Anuradha-1516417900.jpg

६ माघ, हेटौँडा । ३ नम्बर प्रदेश प्रमुख अनुराधा कोइराला आज शनिबार प्रदेशको अस्थायी मुकाम हेटौंडा आउने भएकी छिन् । पदभार ग्रहण एवम् ३ नम्बर प्रदेशको प्रदेशसभा सदस्यहलाई सपथ ग्रहण गराउन कोइराला हेटौंडा आउन लागेकी हुन् । प्रदेश प्रमुख कोइराला अपरान्ह ४ बजे हेटौँडा आइपुग्ने बताइएको छ । आजनै कोइरालाले पदभार ग्रहण गर्ने र आईतबार प्रदेशसभा...

सातै प्रदेशका प्रमुखहरुको  शपथ ग्रहणा 

sapath-grahan-1516372881.jpg

५ माघ, काठमाडौँ । नवनियुक्त सातै प्रदेशका प्रमुखहरुले शुक्रवार पद तथा गोपनीयताको शपथ गरेका छन् । नवनियुक्त प्रदेश प्रमुखहरुलाई आज एक समारोहका बिच राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराईकी हुन ।  राष्ट्रपतिले  प्रदेश नं १ का प्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश नं २ का...

आयोगद्वारा समानुपातिकका निर्वाचित उम्मेदवारको घोषणा

election-commission-nepal-1516241271.jpg

४ माघ, हेटौँडा । निर्वाचन आयोगले मंसिर १० र २१ गते दुई चरणमा भएको प्रदेशसभा सदस्य चुनावको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित भएका उम्मेदवारको नाम घोषणा गरेको छ । चुनावको मत परिणामअनुसार राजनीतिक दलले बन्दसूचिमा पेश गरी समावेशी सिद्धान्तअनुसार निर्वाचित भएको घोषणा गर्न सिफारिश गरेका उम्मेदवारमध्ये बाटै नाम घोषणा गरिएको...

बानियाँले भने–हेटौँडा प्रदेश राजधानी भयो

hetauda-city-1516187700.jpg

३ माघ, हेटौँडा । बुधबार बसेको मन्त्री परिषद बैठकले हेटौँडालाई प्रदेशको अस्थायी राजधानी तोकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रीपरिषद बैठकले दिउसो हेटौँडालाई प्रदेशको अस्थायी राजधानी बनाउने निर्णय गरेको प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले बताए ।  मन्त्रीपरिषद बैठक अघि नेपाली कांग्रेस मकवानपुरका सभापति एवं...

हेटौँडालाई प्रदेश राजधानी तोक्न माग

Hetauda-1516183000.JPG

३ माघ, हेटौँडा । हेटौँडालाई ३ नम्बर प्रदेशको राजधानी तोक्न मकवानपुरका राजनैतिक दल र व्यवसायी संस्थाहरुले माग गरेका छन् ।  बुधबार विज्ञप्ति जारी गर्दै उनीहरुले पूर्वाधार र भौगोलिक अवस्थाका कारण हेटौँडा प्रदेश राजधानीका लागि उपयुक्त रहेको बताएका हुन् । मकवानपुर उद्योग बाणिज्य संघको आव्हानमा भएको सर्वपक्षिय छलफलपछि जारी विज्ञप्तिमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

थप समाचार