Email :- prastakhabar@gmail.com

राजनीति

मकवानपुरमा नेकपा नेता पक्राउ

NCP1-1514983919.jpg

१९ पुस, हेटौँडा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मकवानपुरले आफ्नो कार्यकर्ता पक्राउको विरोध गरेको छ । जिल्ला इन्चार्ज ज्वाला र सेक्रेटरी अनुरागद्वारा जारी संयुक्त विज्ञप्तिमा जिल्ला सदस्य भक्त माझीलाई पक्राउ गरेकोमा आपत्ति जनाईएको हो ।  विज्ञप्तिमा माझीलाई पुस १७ गते दिउसो हातिसुँडेमा हिडिरहेको अवस्थामा प्रहरीले पक्राउ...

अनेरास्वियुद्धारा विरोध प्रर्दशन

julus-1514957488.jpg

१९, पुस, हेटौँडा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मकवानपुरले सरकारले तिन दिन अघि पेट्रोलिम पर्दाथमा गरेको मुल्यबृद्धि  खारेजी गरिनुपर्ने ,  समानुपातिक नतिजा तत्काल सार्वजनिक गर्नुपर्ने माग सहित हिजो काठमाडौँमा गरेकोे बिरोधमा प्रहरी हस्तक्षपको  बिरोध गर्दै आज हेटौँडामा विरोध प्रर्दशन गरेको छ । अनेरास्वियुले...

कमल थापाको हारको कारण कांग्रेस भित्रको एउटा गुटः गणेश थापा

ganesh-thapa-1514898885.jpg

१८ पुस, हेटौँडा । राष्ट्रिय प्रजातान्त्रिक पार्टी मकपानपुरका अध्यक्ष गणेश थापाले कांग्रेस भित्रको गुटका राप्रपाका अध्यक्ष कमल थापाले प्रतिनिधी सभा निर्वाचनमा हार्नु परेको आरोप लगाएका छन् ।  मँगलबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि थापाले लोकतान्त्रिक गठवन्धनमा आवद्ध रहेको कांग्रेसको एक गुटको कारण हार्नु परेको आरोप लगाएका...

नेतासंग बकैयामा लालपुर्जा माग

2018-01-01-21-00-51-1-1514819863.png

१७ पुस, हेटौडा । बकैया गाउँपालिका वडा न.२ का नागरिकले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुसँग आफूहरुको पहिलो माग लालपूर्जा भएको भन्दै लालपूर्जा दिलाइदिन आग्रह गरेका छन्। मंसीर २१ गते भएको निर्वाचनबाट निर्वाचित प्रतिनिधिहरुको स्वागत तथा विजयसभमा उनीहरुले सो आग्रह गरेका हुन् ।      क्षेत्र नम्बर १ प्रतिनिधि सभाका सदस्य कृष्ण प्रसाद...

सन्तबहादुर चेपाङ सम्मानित

Santa-Chepang-1514813511.jpg

१७ पुस, हेटौँडा । नेपाली कांग्रेसको तर्फबाट समानुपातिकबाट प्रदेश सभा सदस्यमा सिफारिस सन्तबहादुर प्रजालाई सोमबार सम्मान गरिएको छ ।  निर्वाचन आयोगको बन्द सुचिमा समावेश भई प्रदेशसभा सदस्य बन्ने निश्चित भएका प्रजालाई नेपाल चेपाङ संघ मकवानपुरले सम्मान गरेको हो । नेपाल चेपाङ संघ मकवानपुरका पूर्व अध्यक्ष समेत रहेका प्रजालाई विशेष...

पूर्व राजालाई भेटेर के भने कमल थापाले ?

kamal-thapa(2)-1514642069.jpg

१५ पुस,  बाँके । उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले शनिबार पूर्व राजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेका छन् ।  नेपालगञ्जको सोल्टी होटलमा सपरिवार रहेका पूर्व राजा शाहसँग शनिबार थापाले भेटघाट गरेका हुन् ।  आफू पार्टीको कार्यक्रममा नेपालगञ्ज आउँदा पूर्व राजा पनि यहीँ भएको थाहा पाएपछि शिष्टाचार भेट गरेको अध्यक्ष...

पूर्व एलडिओ विष्ट माओवादी प्रवेश

BhuwanPrakash-Bista-1514610039.jpg

१५ पुस, हेटौँडा । मकवानपुरका पूर्व स्थानीय विकास अधिकारी (एलडिओ) भुवनप्र्रकाश विष्ट नेकपा माओवादी केन्द्र्रमा प्रवेश गरेका छन् । विष्ट र राष्ट्रिय जनमोर्चा मकवानपुरका अध्यक्ष लक्ष्मण विष्ट माओवादी केन्द्र्र प्रवेश गरेका हुन् । दुबैलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खुमलटारस्थित आफ्नै निवासमा स्वागत गरेका थिए ।...

को को छन काँग्रेसबाट समानुपातिकमा पर्ने सांसद (नामावली सहित)

congress-office-1514599995.jpg

१५ पुस, हेटौँडा । नेपाली काँग्रेसले प्रदेश सभाको लागि समानुपातिक तर्फबाट सांसदहरु नाम निर्वाचन आयोगलाई पठाएको छ ।  नेपाली काँग्रेसको कार्यसम्पादन समितिको शुक्रबार विहानैदेखि रातीसम्म भएको वैठकले नामहरुको टुङगो लगाएको हो । नेपाली काँग्रेसले  प्रदेश १ देखि ७ सम्मबाट काँग्रेसले ७२ जनाको नाम निर्वाचन आयोगलाई पठाएको हो। जसअनुसार...

गणेश थापाको राजिनामा स्वीकृत होला ?( हेनुहोस स्ट्याटस सहित)

Ganesh-Thapa-12-1514560552.jpg

१४ पुस, हेटौँडा । राप्रपा मकवानपुरका अध्यक्ष गणेश थापाले आफ्नो अध्यक्ष पदबाट राजिनामा दिएका छन । थापाले मंसिरसम्म चुनावको लागि लिएको जिम्मेवारी सक्केको बताउदै राप्रपाको मकवानपुर अध्यक्षबाट राजिनामा दिएको उल्लेख गरेका छन । कमल थापालाई मकवानपुरबाट विजय गराउन नसकेको र त्यसको सम्पूर्ण जिम्मेवारी आफैले लिँदै राजिनामा दिएको  सामाजीक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

थप समाचार