Email :- prastakhabar@gmail.com

राजनीति

एमाले संसदीय दलको नेतामा डोरमणी

DM-Paudel-1518161300.jpg

२६ माघ, काठमाडौं । नेकपा एमाले ३ नम्बर प्रदेशको संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुक्रबार भएको नेता चयनको निर्वाचनमा शाक्य र पौडेलले उम्मेदवारी दिएका थिए । कूल ५८ मत खसेकोमा पौडेलले ३४ मत प्राप्त गरेका छन् भने प्रतिष्पर्धी शाक्यले २४ मत प्राप्त गरेकी छिन् । शाक्य...

कुमारी मोक्तान उपनेता चयन

Kumari-Moktan-1518097545.jpg

२५ माघ, हेटौँडा । माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं मकवानपुर ईन्चार्ज कुमारी मोक्तान पार्टीको ३ नम्बर प्रदेश संसदीय दलको उपनेतामा चयन भएकी छिन् । नेकपा माओवादी केन्द्र ३ नम्वर प्रदेशको संसदीय दलको बैठक बिहिबार पेरिस डाँडामा बसेको बैठकले मोक्तानलाई उपनेतामा चयन गरेको हो । बैठकले प्रदेशसभा सदस्य शालिकराम जम्मरकट्टेललाई चयन गरेको...

ईन्द्र बानियाँ संसदीय दलको नेता चयन

Indra-Baniya1-1518072970.jpg

२५ माघ, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँ चयन भएका छन् । काठमाडौंमा विहिबार बसेको बैठकले बानियाँलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको हो । संसदीय दलको नेता चयन भएपछि प्रतिक्रिया दिंदै बानियाँले नेपाली कांग्रेसलाई ३ नम्बर प्रदेशमा सशक्त पार्टीको रुपमा प्रदेश सभामा प्रस्तुत गर्ने बताए...

हेटौँडामा कुन मन्त्रालय कहाँ स्थापना भयो ?

CM-Office-1518017226.jpg

सुनिल शिवाकोटी  २४ माघ, हेटौँडा । हेटौँडामा सातवटै मन्त्रालयको कार्यालय स्थापना भएको छ । बुधबार भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भौतिक पुर्वाधार बिकास मन्त्रालय स्थापना गरिएसंगै सात वटै मन्त्रालयको कार्यालय स्थापना भएको मुख्यमन्त्रीको कार्यालयका सचिब रमेशप्रसाद शिवाकोटीले प्रस्ट खबरलाई  जानकारी दिए । माघ १९ र २१ गते ५...

कांग्रेस संसदीय दलको नेता विहिबार चयन हुने

Nepali-Congress-1518012646.jpg

२४ माघ, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेशको संसदीय दलको नेता विहिबार चयन हुने भएको छ । बुधबार दल गठनका लागि भएको छलफलले विहिबार टुंगो लगाउने निर्णय गरेको हो । संसदीय बोर्ड गठनको जिम्मेवारी पाएकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनासहितको बैठकले सकभर विहिबार नै दल गठनको काम टुंगो लगाउने भएको छ । बैठकमा सहभागी एक नेताका अनुसार...

राष्ट्रिय सभा सदस्यमा मकवानपुरका रामचन्द्र राई निर्वाचित 

Ramchandra-rai-1518009336.jpg

२४ माघ, हेटौँडा । राष्ट्रिय सभा सदस्यमा प्रदेश नम्बर ३ बाट मकवानपुरका एमाले नेता रामचन्द्र राई अल्पसंख्यक तर्फ निर्वाचित भएका छन् । नेपाली कांग्रेसक मदनकृष्ण श्रेष्ठलाई पछि पार्दै राई विजयी भएका हुन् । उनले ६ हजार ८ सय ७६ मत प्राप्त गरे । प्रदेश तर्फ ८१ साँसदले उनलाई मतदान गरेका थिए । प्रदेश साँसदको मतभार ४८ हुँदा उनलाई  प्रदेशसभाबाट ३...

डोरमणीका तीन विकल्प

DM-Paudel-1517989027.jpg

२४ माघ, हेटौँडा । ३ नम्बर प्रदेशमा एकल बहुमत ल्याएको नेकपा एमालेका नेता डोरमणी पौडेलका सामु अहिले तीन विकल्प छन् । ज्येष्ठ प्रदेश सदस्य भएकाले प्रदेशसभाको अध्यक्षता गरिरहेका पौडेललाई सभामुख बन्ने विकल्प खुल्ला छ । तर पौडेल आफु सभामुख भन्दा प्रदेश प्रमुखको दावि प्रस्तुत गरिरहेका छन् । ‘म अहिलेको भुमिकामा भन्दा माथिल्लो भुमिकामा...

बानियाँ संसदीय दलको नेता बन्ने सम्भावना बलियो

Indra-Baniya-Photo-1517986759.jpg

२४ माघ, हेटौँडा । नेपाली कांग्रेसको ३ नम्बर प्रदेशको संसदीय दलको नेतामा पूर्व गृहराज्यमन्त्री एवं कांग्रेस मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँको सम्भावना बलियो देखिएको छ ।  संसदीय दल गठनका लागि मंगलबार बसेको बैठकमा यस्तो सम्भावना देखिएको हो । गृहराज्यमन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री भै सकेको र पार्टी जिल्ला...

आज राष्ट्रिय सभा निर्वाचनः ३२ सिटका लागी ५२ जना भिड्दै 

election-commission-nepal-1517968481.jpg

२४ माघ, हेटौँडा । राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आज हुँदै छ । निर्वाचन आयोगले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । आज हुने निर्वाचन विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुने आयोगले जनाएको छ ।  मतदानका लागि सबै प्रदेशमा स्थापना गरिएको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

थप समाचार