Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा १ का वडाध्यक्ष न्यौपाने माथि मोबिल छ्यापियो, कांग्रेस मकवानपुरको भर्त्सना

IMG_20250618_181523-1750250100.jpg

४ असार, हेटौंडा। हेटौँडा उपमहानगरपालिका–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता तथा नेपाली काँग्रेस हेटौंडा नगर सचिव समेत रहेका सविन न्यौपानेमाथि अज्ञात समूहले मोबिल प्रहार गरेको छ। 
बुधबार अपरान्ह हेटौंडा १ स्थित चाइनाक्वाटर रहेको हेटौंडा वडा नम्बर १ को कार्यालयमै उनीमाथि मोबिल छ्यापिएको मकवानपुर प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका  अपरिचित व्यक्तिहरूले वडाअध्यक्ष न्यौपानेमाथि मोबिल छ्यापेर फरार भएका हुन्।

मोटरसाइकल नम्बर नखुलेको  जनाइएको छ । प्रहार गरिएको मोबिल न्यौपानेको टाउको, शरीर र कपडामा परेको थियो। घटनापछि फरार व्यक्तिहरूको खोजी तीव्र पारिएको  मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताएका छन् ।घटनास्थलमा ‘भूमिहीन सुकुमवासी’ शीर्षक लेखिएको खाली रेकर्ड फाइलसमेत फेला परेको प्रहरीले जनाएको छ।
उपमहानगरपालिकाले केही समयदेखि हेटौँडा अस्पतालपछाडि स्वर्गलोक क्षेत्रमा रहेको सार्वजनिक जमिनमा निर्माण गरिएका अवैध टहरा हटाउन अभियान सञ्चालन गरिरहेको छ। घटनाको जानकारी पाए लगतै हेटौंडाकी मेयर मिना कुमारी लामा, उपमेयरमा राजेश बानियाँ, हेटौंडाका अधिकांश वडाहरू घटनास्थल पुगेका थिए। यता घटनाको घोर भर्त्सना गदै नेपाली कांग्रेसले विज्ञप्ति जारी गरेको छ। कांग्रेक मकवानपुरको सचिव भिमसेन महतले विज्ञप्ति जारी गर्दै घटनाको घोर भर्त्सना गरेका छन्।

Screenshot_20250618_18193-1750250101.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

थप समाचार