२६ बैशाख, हेटौडा । स्थानीय तहको निर्वाचनलाइ मध्यनजर गर्दै नेकपा एमालेले मंगलवार २ वटा वडामा चुनावी सभा गरेको छ । हेटौडा–१६ र १७ नम्बर वडामा चुनावी सभा गरेको हो । सभालाई सम्वोधन गर्दै एमाले पोलिटव्युरो सदस्य नागेन्द्र चौधरीले स्थानीय तहको निर्वाचनमा एमालेले बहुमत ल्याउने दावी गरे । संविधान कार्यान्वयनमा स्थानीय तहको...
२६ बैशाख, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ठूला राजनैतिक दलहरुको अकर्मण्यताका कारण देशमा संकट आएको बताएका छन् । राप्रपा हेटौँडा वडा नम्बर ६ ले मंगलबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले पछिल्लो २० बर्ष ठूला राजनैतिक दलका कारण खेर गएको भन्दै यसले राष्ट्रिय संकट निम्त्याएको बताए । उनले...
२५ बैशाख, हेटौंडा । नयाँ शक्ति पार्टी नेपालले चुनाव प्रचारप्रसारलाई तीव्रता दिएको छ । स्थानीय निकायको निर्वाचन नजिकिँदै गर्दा पार्टीले सोमबार हेटौंडा ६, १२, १३ र १९ नम्बर वडामा घरदैलो कार्यक्रमको आयोजना गरेको हो । पार्टीकातर्फबाट स्थानीय निकायको निर्वाचनामा उम्मेदवारी दिएकाहरुलाई जिताउन आग्रह गर्दै नयाँ शक्ति जनताको घरघरमा पुगेको हो...
२५ बैशाख, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा वडा नम्बर ६ को अायोजनामा घरदैलो कार्यक्रम भएको छ । चुनाव प्रचारप्रसार अभियान अन्तरगत सोमबार घरदैलो भएको हो । नेता, कार्यकर्तासहितको घरदैलो राईटोल, हेल्थपोष्ट मार्ग, कालीपोखरी, दिव्यनगर, रक्षादेवी टोल, शान्तिटोल, चुच्चेखोला लगायतका क्षेत्रमा घरदैलो भएको थियो । कार्यक्रममा वडा अध्यक्षका...
२५ बैशाख, काठमाडौं । कमल थापाले सम्हालेको स्थानीय विकास मन्त्रालयसहित तीन मन्त्रालय लिएर विजयकुमार गच्छदार सरकारमा सहभागी हुने भएका छन् । नेपाल लोकतान्त्रिक फोरम संघीय मामिला तथा स्थानीय विकास, भूमिसुधार तथा व्यवस्था र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हाल्ने जनाइएको छ । फोरम अध्यक्ष गच्छदारले उपप्रधान तथा...
२४ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको चुनावी अभियान अन्तरगत हेटौंडा-१७ मा कोणसभा गरेको छ । घरदैलो कार्यक्रम पछि चुच्चेखोलामा कांग्रेसले कोणसभा गरेको हो । कार्यक्रममा मेयरका उम्मेदवार अानन्दराम पराजुली, उपमेयरका उम्मेदवार बलराम बल, हेटौंडा-१७ का अध्यक्ष उम्मेदवार दामोदर सुवेदी, हेटौंडा-६ का अध्यक्ष उम्मेदवार अर्जुनप्रसाद चौलागाईं,...
२४ बैशाख, धादिङ । धादिङमा नेपाली काँग्रेसको दुई वटा गाडीमा शनिबार राती आगजनी भएको छ । काँग्रेसले स्थानीय तह निर्वाचनको प्रचारप्रसारमा प्रयोग गर्दै जीपमा आगजानी गरिएको हो । धुनीबेसी नगरपालिका वडा नं ५ बट्टार स्थित पार्टीको सम्पर्क कार्यालयमा राखिएको नेता विदुर अकौलिया र वडा नं ५ का अध्यक्ष उम्मेदवार नवराज धितालको गाडीमा अज्ञात...
२४ बैशाख, काठमाडौं । संसद बैठक सूचना टाँसेर स्थगित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक जेठ ४ गते दिउँसो ३ बजेसम्मका लागि सूचना टाँसेर स्थगित भएको हो । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव टेबुल गर्न विपक्षी दलहरुले नदिएपछि शुक्रबारको बैठक स्थगित भएको थियो । यसअघि, सभामुख ओनसरी घर्तीले संसदमा...
२३ बैशाख, हेटौंडा । नेपाली काँगे्रेसले हेटौंडा–१ लालझाडीलाई पर्यटकीय गाउँ बनाउने घोषणा गरेको छ । नेपाली काँग्रेस हेटौंडा वडा नम्बर–१ को चुनावी प्रचारप्रसार कार्यक्रमअन्तर्गत् लालझाडीमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस मकवानपुर सभापति तथा गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले स्थानीय तहको निर्वाचनमा काँग्रेस...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


























