Email :- prastakhabar@gmail.com

राजनीति

हेटौंडाको मेयरमा एमाले ३२९ मतले अगाडि

download-1495458650.jpg

८ जेठ, हेटौंडा । हेटौंडा उपमहानरपालिकामा सोमबार साँझ ६ बजेसम्ममा मेयरमा ३ सय २९ मतले नेकपा एमाले अगाडि छ । एमालेका मेयरका उम्मेद्वार हरिबहादुर महत १७ हजार ७ सय ३३ मतसहित अगाडि छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका आनन्दराम पराजुली १७ हजार ४ सय ४ मतसहित महतलाई पछ्याई रहेका छन् । राप्रपाका मेयरका...

हेटौंडा-८ मा एमाले विजयी

FB_IMG_1495446772992-1-1495447522.jpg

८ जेठ, हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ मा नेकपा एमालेले विजय हासिल गरेको छ । सोमबार दिउँसो प्राप्त परिणाम अनुसार एमालेका गोपाल श्रेष्ठले १५ सय ९७ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका हरि वाग्लेले ७ सय ९० मत प्राप्त गरेका छन् । सदस्यमा एमालेका गोतामे मोक्तान, यशोदा उप्रेती, गणेशकुमारी...

मेयरमा अघि लाग्यो कांग्रेस

Anandaram-Parajuli-1495362557.jpg

७ जेठ, हेटौँडा । स्थानीय तह निर्वाचनमा आइतबार हेटौँडा उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।  आइतबार दिउँसो उपमहानगरपालिकाको  १२ वटा वडाको मत परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार अगाडि लागेका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानलबाट नेपाली कांग्रेसका मेयर उम्मेदवार...

आइतबार वडाध्यक्षमा कांग्रेस र माओवादी विजयी

Nc-most-1495362401.jpg

७ जेठ, हेटौँडा । स्थानीय तह निर्वाचनमा हेटौडा उपमहानगरपालिकामा आइतबार वडाध्यक्षमा कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारले विजय हासिल गरेका छन् । आइतबार दिउसो आएको मतपरिणाममा कांग्रेस र माओवादीका उम्मेदवार विजय भएका हुन् । हेटौडाको १४ नम्बरको वडाध्यक्षमा माओबादी केन्द्रका तर्फबाट १२ हजार १५ मत ल्याउँदै दिपक खड्का बिजयी भएका छन् ।...

हेटौंडा-१५ मा कांग्रेस विजयी

FB_IMG_1495358853988-1495359748.jpg

७ जेठ, हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ मा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । अाईतबार दिउँसो प्राप्त परिणाम अनुसार कांग्रेसका महारत्न लामाले १३ सय ४३ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी एमालेका सुनिल मोक्तानले १२ सय ८८ मत प्राप्त गरेका छन् । हेटौंडा-१५ मा सदस्य भने एमालेका विजय भएका छन् ।...

हेटौंडामा माअोवादीले खाता खोल्यो

FB_IMG_1495357222549-1-1-1495357528.jpg

७ जेठ, हेटौंडा । हेटौँडा उपमहानगरपालिकामा माअोवादी केन्द्रले खाता खोलेको छ । केन्द्रले नगरमा पहिलो विजय वडा नम्बर १४ मा हासिल गरेको हो । अाईतबार दिउँसो प्राप्त परिणाम अनुसार माअोवादीका दिपक खड्काले १२ सय १५ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी एमालेका सानू लामाले ६ सय ४५ मत प्राप्त गरेका छन् ।...

राप्रपाले हेटौँडामा खाता खोल्यो

Subhadra-1495322733.jpg

७ जेठ, हेटौँडा । स्थानीय तह निर्वाचनमा मकवानपुरको ८ गाउँपालिका र १ नगरपालिकामा शुन्य भएको राप्रपाले हेटौँडा उपमहानगरपालिकामा खाता खोलेको छ ।  राप्रपाले हेटौँडा–६ बाट आप्mनो खाता खोलेको हो । शनिबार विहान प्राप्त मत परिणाम अनुसार राप्रपाकी शुभद्रा तिमल्सिनाले महिला सदस्यमा विजय हासिल गरेकी छिन् । उनले नेकपा एमालेकी प्रिया पौडेल र...

हेटौँडा–६ मा कांग्रेस विजयी

Arjun-Sir-1495321986.jpg

७ जेठ, हेटौँडा । स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार हेटौँडा–६ मा नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।  कांग्रेसको तर्फबाट अध्यक्षमा अर्जुनप्रसाद चौलागाईले विजय हासिल गरेका छन् । उनले ९ सय ७५ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिष्पर्धी नेकपा एमालेका गणेशबहादुर दुलालले ८ सय ६९ मत प्राप्त गरेका छन् । सदस्यमा कांग्रेसका राजकुमार...

आन्दोलनका सबै मुद्दा फिर्ता हुन्छ, कसैले विरोध गरेर रोकिँदैन : गृहराज्यमन्त्री बानियाँ

FB_IMG_1491832179605-1495298164.jpg

६ जेठ, काठमाडौं । गृहराज्यमन्त्री ईन्द्र बानियाँले सरकारले टिकापुर लगायत तराई/मधेश आन्दोलनलाई राजनैतिक घट्नाको रुपमा लिएकोले मोर्चाका माँगहरु अनुसार नै सबै मुद्दा फिर्ता लिने स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री बानियाँले सरकारले चाहेको खण्डामा मुद्दा फिर्ता लिन सक्ने भएकोले...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार