४ कार्तिक, पोखरा। सहकारी ठगी आरोपमा शुक्रबार पक्राउ परेका रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ । कास्की जिल्ला अदालतले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको हो । पोखराको सूर्य दर्शन सहकारी रकम अपचलन प्रकरणमा लामिछानेको संलग्नता देखिएको भन्दै...
४ कार्तिक, हेटौंडा । बागमती प्रदेश लोक सेवा अयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त भएका छन् । लामो समय देखि रिक्त रहेको अध्यक्ष पदमा श्रेष्ठलाई नियुक्ति गरिएको हो। उनलाई आइतबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नियुक्त गरेका हुन् ।प्रदेश कार्यलयले एक विज्ञप्ति जारी गर्दै प्रदेश लोक सेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा (१) अनुसार...
४ कार्तिक, पोखरा। आफ्नो सभापति रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शनमा गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता-कार्यकर्ताहरूको प्रदर्शनले उग्र रुप लिदा अवस्थालाई नियन्त्रणमा लिने कास्की प्रहरीले पानीको फोहरा र अश्रुग्याँस हानेको छ। कास्की प्रशासनले निषेधाज्ञा जारी गरेको स्थानमा भेल जम्मा भएर विरोध गरिरहेका...
४ कार्तिक, हेटौंडा। धादिङको धार्के–सितापाइला सडक कात्तिक ४ गतेदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । धार्के–ठूलोखोला खण्डमा दोस्रो लेयरको कालोपत्र गर्ने काम सुरु भएको भन्दै धार्के–सितापाइला सडकखण्ड बन्द गरिएको हो । नौबिसे-थानकोटमा सवारी चाप बढी रहदा सोही बैकल्पिक मार्ग भएर साना र हलाका सवारी काठमाडौं भित्रिने गरेका थिए।...
४ कार्तिक, हेटौंडा । सहकारीको रकम अपचलन तथा संगठित अपराधमा मुद्धामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालत पेश गरिँदैछ । जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गर्न हिरासतमा राख्न अनुमति लिन उनलाई जिल्ला अदालत कास्कीमा पेश गर्ने भएको हो । शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो...
३ कार्तिक , हेटौँडा। शनिबार हेटौंडा १६,१७ र १८को हटिया-फुर्केचौर एरियामा शनिबार दिनको ७ घण्टा विद्युत कटौती हुने भएको छ। नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले शनिबार सुचना मार्फत कामाने वितरण केन्द्र अन्तर्गत हेटौंडा १६,१७ र १८को हटिया-फुर्केचौर एरियामा ११ हजार केभीको तार मुनि र छेउछाउमा परेको रुखका हाँगा काट्नु पर्ने...
३ कार्तिक, हेटौंडा । सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्धामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरा पुर्याइएको छ । शुक्रबार साँझ काठमाडौँस्थित पार्टी कार्यालयबाट पक्राउ गरिएका उनलाई राति नै पोखरा पुर्याइएको हो...
२ कार्तिक, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन्। केन्द्रिय अनुसन्धान ब्यूरोका एसपी होबिन्द्र बोगटी नेतृत्व प्रहरी टोलीले उनलाई शुक्रबार साँझ पार्टी कार्यालय वनस्थलीबाट पक्राउ गरेको हो। जिल्ला अदालत कास्कीबाट शुक्रबार लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो...
२ कार्तिक, हेटौंडा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत कास्कीबाट शुक्रबार लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी भएको हो। जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी गरेको हो । पोखराको सूर्यदर्शन...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

















-nepal-1792111426.jpg)







