Email :- prastakhabar@gmail.com

राजनीति

गुरूङ र ढकाल एआइजीमा बढुवा सिफारिस

Screenshot_20241031_06583-1730337224.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रहरी दुई जना नायब महानिरीक्षक (डीआइजी) अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस भएका छन् । बढुवा सिफारिस हुनेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत बुद्धिराज गुरुङ र प्रहरी प्रधान कार्यालयस्थित प्रशासन विभागमा कार्यरत केदार ढकाल छन् । एआइजी किरण राणा कार्तिक १५ मा र रामदत्त जोशी कार्तिक १७...

लम्साललाई बेल्जियमको राजदूत बनाउने प्रस्ताव अनुमोदन

sewa-lamsal-1512202303034-1730276965.jpg

१४ कार्तिक, हेटौंडा । सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव अनुमोदन भएको छ ।  आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले लम्सालको नाम अनुमोदन गरेको हो ।  यसअघि आजको बैठकमा लम्सालले आफ्नो कार्ययोजना पेश गरेकी छन् । लम्सालले पेश गरेको कार्ययोजनामा आफ्नो नाम समितिबाट अनुमोदन भए दुई देशको सम्बन्ध विस्तारका साथै...

भूमि समस्या समाधान आयोगको अध्यक्षमा रिजाल

Hari_rijal-1730256897.jpg

१४ कार्तिक, हेटौंडा । भूमिसम्बन्धि समस्याहरू समाधान गर्नका लागि सरकारले भूमि समस्या समाधान आयोग गठन गरेको छ । लुम्बिनी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा आयोग गठन भएको हो। जसमा सनतकुमार कार्की, गुञ्जकुमार खड्का, जगतबहादुर बस्नेत, टेकबहादुर शाह, गोबर्द्धन कोली, आरती भण्डारी र अनिलकृष्ण प्रसाइँ...

रास्वपाका १७ जना नेता-कार्यकर्ता पक्राउ

Screenshot_20241029_14164-1730190740.jpg

१३ कार्तिक, हेटौंडा । बालुवाटार घेराउ गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १७ जना नेता-कार्यकर्ता पक्राउ परेका छन् । पार्टी सभापति रवि लामिछानेको रिहाइको माग गर्दै बालुवाटार घेराउ गर्न पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। सांसद अशोककुमार चौधरीसहित १७ जना नेता-कार्यकर्ता पक्राउ परेको रास्वपाले जनाएको छ । निषेधित...

एमालेलाई जग्गादानविरुद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

img-04-1730158874.jpg

१३ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतले नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले कीर्तिपुरस्थित १० रोपनी १४ आना जग्गादान प्रकरणमा अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले सोमबार उक्त जग्गादानविरुद्ध अल्पकालीन अन्तरिम आदेश दिएको हो । एमालेले गुरुङबाट जग्गा दान लिएको...

प्रस्तावित राजदूत र न्यायाधीशको कार्तिक १४ गते संसदीय सुनुवाइ हुने

sewa-lamsal-1512202303034-1730108570.jpg

१२ कार्तिक, हेटौंडा । बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको कार्तिक १४ गते संसदीय सुनुवाइ हुने भएको छ । सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले बेल्जियमका लागि प्रस्तावित राजदूत लम्साल र सर्वोच्च अदालतका प्रस्तावित...

१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क

Pradip_Paudel1630918423-1730028536.jpg

११ कार्तिक, हेटौंडा । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । आइतबार उनले सरकारी अस्पतालहरू कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा यस्तो सेवा निःशुल्क गर्ने मन्त्रीस्तरीय निर्णय गरेका हुन् । मन्त्री...

आज एनआरएनएको ‘ग्लोबल’ सम्मेलन हुँदै

1583902659631-1729993344.png

११ कार्तिक, हेटौंडा । आजदेखि काठमाडौँमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को ‘ग्लोबल’ सम्मेलन हुँदैछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा स्वदेश तथा विदेशका पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता रहने र सातवटा प्लेनरी सत्र रहने एनआएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले जनाएको छ । साधारणसभामा...

लामिडाँडा आसपास केन्द्रबिन्दु बनाएर भूकम्प

Screenshot_20241027_07220-1729993036.jpg

११ कार्तिक, हेटौंडा । दोलखाको लामिडाँडा आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राति ११ः३० बजे ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। दोलखा आसपासको जिल्लासँगै काठमाडौँमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो । कुनै क्षति भएको विवरण हालसम्म प्राप्त भएको छैन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार