Email :- prastakhabar@gmail.com

राजनीति

रास्वपाले सरकारविरुद्धको आन्दोलनलाई जारी राख्ने निर्णय

images-1729899609.png

१० कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारविरुद्धको आन्दोलनलाई जारी राख्ने निर्णय गरेको छ ।  केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकले आन्दोलनलाई जारी राख्ने निर्णय गरेको नेता मनिष झाले जानकारी दिए । उनका अनुसार, बैठक आज पनि बस्ने र आन्दोलनका कार्यक्रमको स्वरूपबारे आजै जानकारी गराइने छ...

निर्वाचन आयोगद्वारा सरकारसँग २० करोड रुपैयाँ

1686219110_1680845215_nir-1729898197.jpg

१० कार्तिक, हेटौंडा । स्थानीय तहका रिक्त पदहरूका लागि आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा खर्च गर्न निर्वाचन आयोगले सरकारसँग २० करोड रुपैयाँ मागेको छ ।  उपनिर्वाचनका लागि सरकारले १२ करोड रुपैयाँ आयोगलाई दिइसके पनि अपुग हुने अनुमानित थप ८ करोड रुपैयाँ अर्थ मन्त्रालयसँग माग गरिएको निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले जानकारी...

गगन र चौथाईवालेबीच दिल्लीमा भेटवार्ता

gagan-thapa-vijaya-chauth-1729841550.jpg

९ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । नयाँ दिल्लीमा आयोजित एशिया जलवायु सम्मेलनमा सहभागी हुन गएका थापा र चौथाइवालेबीच बिहीबार भेट भएको हो । दुई जनाको तस्बिर सोसल मिडिया प्लेटफर्म एक्समा सार्वजनिक गर्दै चौथाइवालेले भेटका...

कोशी प्रदेशमा चक्रवात “दाना” को आंशिक प्रभाव

mausam_badali-1671161633-1729819153.jpg

९ कार्तिक, हेटौंडा । देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै कोशी प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवात “दाना” को आंशिक प्रभाव समेत रहेको छ । कोशी प्रदेश  र लुम्बिनि प्रदेशका पुर्बी भू-भागमा  आंशिक देखि साधारणतया  बदली रहि देशका बाँकी भू-भागमा आंशिक  बदली देखि मौसम मूख्यतया सफा रहेको छ । शुक्रबार...

हेटौंडा सिमेन्टको तार र संचारकर्मीको मोटरसाइकल चोरी गर्ने सहित ९ जना पक्राउ

FB_IMG_1729778795219-1729778809.jpg

८ कार्तिक, हेटौंडा।  मकवानपुर प्रहरीले हेटौंडा सिमेन्ट उद्योगमा तार चोरी गर्ने ३ जना, संचारकर्मीको मोटरसाइकल चोरी गर्ने सहित ९ जनालाई चोरीको सामान सहित सार्वजनिक गरेको छ ।बिहीबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन मार्फत चोरीका सामान सहित ९ जनालाई सार्वजनिक गरिएको हो।  मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक...

रवि लामिछानेविरुद्ध रुपन्देहीमा पनि पक्राउ पुर्जी जारी

Screenshot_20241018_19173-1729777544.jpg

८ कार्तिक, बुटवल। पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि  पक्राउ पुर्जी जारी भइ जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देही पनि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत रुपन्देहीले बिहीबार लामिछानेलाई पक्राउ...

रास्वपाका सभापति लामिछानेलाई ७ दिन म्याद थप

rabi-lamichhane-1-1729763589.jpg

८ कार्तिक, हेटौंडा । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । अदालतले यसअघि दिएको ६ दिनको म्याद सकिएसँगै आज प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो...

लुम्बिनीका तीन नयाँ मन्त्रीद्वारा शपथ ग्रहण

safat_E0TlRSED8R_edit_450-1729747851.jpg

८ कार्तिक, हेटौंडा । लुम्बिनी प्रदेशका तीन नयाँ मन्त्रीले शपथ ग्रहण गरेका छन् । उनीहरूलाई प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ ग्रहण गराएका हुन् ।  बर्दियाका जन्मजय तिमिल्सिनाले सामाजिक विकास, पश्चिम नवलपरासीका देवकरण कलवारले वन तथा वातावरण र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीको शपथ लिएका छन् । तिमिल्सिना र...

चितवनका सिडियो र एसपी दुबैको सरूवा

Screenshot_20241023_18100-1729686333.jpg

७ कार्तिक, हेटौंडा । चितवनका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरूवा भएको छ । बुधबार मन्त्रालयले चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई मन्त्रालयमा फिर्ता बोलाएको छ । चितवनको प्रमुख जिल्ला अधिकारीका रुपमा प्रकाश पौडेल पठाइएको छ । त्यस्तै, प्रहरी प्रधान कार्यालयले चितवनको एसपी भावेश रिमाललाई मानव बेचबिखन अनुसन्धान...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार