१५असोज,हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा तीन दिने किशोरी सुरक्षा तथा आत्मरक्षा सीप विकास तालीमको मंगलबार समापन गरिएको छ ।कैलाश गाउँपालिकामै असोज १० गतेदेखि १२ गतेसम्म सञ्चालन भएको तालिमको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले गरेका थिए । कार्यक्रममा बोल्दै मुक्तानले यस किसिमको तालिमले विद्यालय उमेरका वालवालिकाहरुलाई...
१५ असोज, बर्दघाट। पूर्व -पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा भस्सिएको सडक खुलाउने प्रयास जारू रहेको छ। सोमबार अपरान्ह बर्दघाट नगरपालिका-४ खुर्सानीखोलानजिकै भासिएको सडक खुलाउन रातिदेखि डाइभर्सन निर्माणको काम सुरु भएकोले दिउँसो सम्म एकतर्फी संचालनको तयारी भइरहेको जिप्रका पश्चिम नवलपरासीका प्रहरी प्रवक्ता...
१४ असोज, हेटौंडा। भैसे भिमफेदी सडक अन्तर्गत भिमफेदी-४ गोल्पिङ तल रातोमाटेमा भर्खरै पहिरो खसेको छ। सडकखण्ड माथिबाट पहिरो खसेको गाउँपालिका उपाध्यक्ष संजीव श्रेष्ठले जानकारी दिएका छन्। बिहीबार र शुक्रबारको अविरल वर्षाका कारण सोही स्थानमा पहिरो खसेर हालसम्म बाटो अवरुद्धनै रहेको छ। # फोटो :उपाध्यक्ष श्रेष्ठको फेसबुकबाट ...
१४ असोज, हेटौंडा । असोज १२ गते मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी पहिरोमा परि मृत्यु भएका एन्फा एकेडेमीका ६ जना खेलाडी मध्य तीनजनाको शव हेटौंडा ल्याइएकाे छ । सोमबार बिहान नेपाली सेनाको हेलिकप्टर मार्फत हेटौंडा ल्याईएकोमा शव यति बेला मकवानपुर जिल्ला फुटबल संघले हेटौंडाको हुप्रचौरमा श्रद्धाञ्जलीका लागि राखेको...
१४ असोज, हेटौंडा। बिहीबार र शुक्रबारको अविरल वर्षासँगै खसेको पहिरोले अवरुद्ध बनाएर संघीय राजधानीसंग यातायात सम्पर्क टुटेको मकवानपुरको पुनः सम्पर्क जोडिएको छ। काठमाडौँ जोड्ने आधा दर्जन सडकमध्ये मकवानपुरको हेटौँडा-काठमाडौँ र हेटौँडा-धरान चतरा जोड्ने तीन वटा सडक सञ्चालन आएको छ। खस्को पहिरो पन्छाएर त्रिभुवन राजपथ अन्तर्गत...
१४ असोज, हेटौंडा। गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओहरूको सरुवा गरेको छ । मन्त्रालयले काभ्रेपलाञ्चोक र धादिङका सिडिओहरू परिवर्तन गरेको हो। सरुवा भएको ३ महिना नबित्दै दुई जिल्लामा प्रजिअको सरुवा गरेको हो । मन्त्रालयले काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाईलाई गृह मन्त्रालयमा सरुवा...
१३ असोज, हेटौंडा। ३१ वर्षपछि मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ मा रहेको कुलेखानी जलाशयको सतह भरिएर खोलिएको ढोका बन्द गरिएको छ। पानीको भरिएर बहाव बढेपछी ड्यामको ३ वटा ढोका खोलिएको थियो। जलाधार क्षेत्रमा पानी पर्ने क्रम रोकिएकोले जलाशयमा पानीको सतह घटेपछि खोलिएको ढोका बन्द गरिएको कुलेखानी प्रथम जलविद्युत आयोजना केन्द्रका...
१३ असोज, हेटौंडा। अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट परेर देशभर १ सय १२ जनाले ज्यान गुमाएका छन् भने विपदमा परेर हालसम्म ६८ जना बेपत्ता भएका र १०० जना घाइते भएका छन् ।सरकारले वर्षासम्बन्धी अभिलेख राख्न थालेको ५४ वर्षयताकै सबैभन्दा बढी वर्षा उपत्यकामा शनिबार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौँ उपत्यकामा...
१२ असोज, हेटौंडा । मकवानपुर इन्द्रसरोबर वड नम्बर ३ सिस्नेरीमा रहेको बत्सलादेवी माविमा अखिल नेपाल फुटबल संघद्वारा संचालित एकेडेमीका रहेका ४० मध्य बेपत्ता भएका ६ जना विद्यार्थी शव फेला परेको छ। बिगत ३ दिनदेखि अविरल वर्षाका कारण पहिरोमा पुरिएर ६ जना एन्फाका विद्यार्थी बेपत्ता भएका थिए । कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...


















-nepal-1792111426.jpg)







