Email :- prastakhabar@gmail.com

राजनीति

बागमतीमा कल्भट भत्किदा मकवानपुर सिन्धुलीको यातायात सम्पर्क टुट्यो

IMG_20240928_172654-1727524326.jpg

१२ असोज, हेटौंडा। मकवानपुरको पूर्वी क्षेत्रको बागमती गाउँपालिका वडा नम्बर ५ मा रहेको बागमती पुल जोड्ने कल्भट भत्किदा मकवानपुर र सिन्धुलीबिचको यातायात सम्पर्क टुटेको छ।  अबिरल बर्षाको कारण बागमती नदीमा आएको बाढीले मकवानपुरको बागमती गाउँपालिका ५ पाण्डप स्थित कल्भट भत्काएको  हो। पुल भत्किदा हरिपुरगढी, मरिण गाउँपालिका र सिन्धुली...

हेटौंडा ४ र ५ बाट दुई दर्जन बढीको उद्दार

Screenshot_20240928_11315-1727504944.jpg

१२ असोज, हेटौंडा। विगत ३ दिनदेखि अविरल वर्षाका कारण खहरे र खोल्सीमा पानीको बहाव बढ्दा हेटौंडा वडा नम्बर ४ र ५ का विभिन्न स्थान डुबानमा परेको छ। हेटौंडा ४ को गर्दोइ, हेटौंडा ५ को पिप्ले, शान्तिनगर डुबान परेको छ। प्रहरी र नगर प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ कर्रामा रहेको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको पम्प हाउसमा फसेका...

पहिरोले सिस्नेरिमा रहेका एन्फा एकेडेमीका ५ विद्यार्थी बेपत्ता

20200720_073325-165572170-1727503241.jpg

१२ असोज, हेटौंडा। मकवानपुर इन्द्रसरोबर वड नम्बर ३ सिस्नेरीमा रहेको  स्थानीय वत्सला माध्यमिक विद्यालयमा अखिल नेपाल फुटबल संघद्वारा संचालित एन्फा एकेडेमीका रहेका ३७ मध्य पाँच विद्यार्थी पहिरोमा पुरिएको खबर प्राप्त भएको छ। बिगत ३ दिनदेखि अविरल वर्षाका कारण पहिरोमा पुरिएर ५ जना एन्फाका विद्यार्थी बेपत्ता भएका हुन्।  कुलेखानीको...

कान्तिलोकपथ अन्तर्गत बगुवा पुल बाढिले भत्कायो

Screenshot_20240928_10010-1727497038.jpg

१२ असोज, हेटौंडा।. कान्तिलोकपथ अन्तर्गत मकवानपुर र ललितपुरको सिमाना रहेको बगुवा पुलमा बाढीले क्षती पुगेको छ । विगत दुई दिन देखिको अविरल वर्षाका कारण आएको बाढीले बगुवा (बागमती) पुलको केही भागमा क्षती पुगेको जनाइएको छ । मकवानपुरको भिमफेदि-८ महादेवटार तर्फको भागमा क्षती पुर्याएको भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिएका छन्।...

त्रिभुवन राजपथ अन्तर्गत ३ ठाउँमा पहिरो

20200720_073325-165572170-1727488116.jpg

१२ असोज, हेटौंडा। विगत ३ दिनदेखि अविरल वर्षाका कारण पहिरो जाँदा शनिबार बिहानबाट मकवानपुरमा पुर्व पश्चिम राजमार्ग र धरान चतरा सडकखण्ड बाहेक सबै राजमार्ग अवरुद्ध बनेका छन्। पहिरोका कारण सिस्नेरी, फाखेल, कान्तिलोकपथ र त्रिभुवन राजपथ पनि अवरुद्ध बनेको हो। त्रिभुवन राजपथ अन्तर्गत थाहानगर ५ र अन्य २ स्थानमा पहिरो जाँदा दामान हुदै काठमाडौँ...

३१ वर्षपछि कुलेखानी भरिएर ढोका खोलियो

Screenshot_20240928_07060-1727486881.jpg

१२ असोज, हेटौंडा। बिगत ३ दिन देखिको अविरल वर्षाका कारण जलाधार क्षेत्रमा परेको पानीले मकवानपुरको इन्द्रसरोवर २ मा रहेको कुलेखानी जलाशयको २ वटा ढोका खोलिएको छ। ३१ वर्ष पछि जलाशयमा क्षमता अनुसार पानी भरिएपछि  शनिबार बिहान ५ बजेदेखि ड्यामको दक्षिण तर्फ रहेको २ वटा ढोका खोलिएको छ । अविरल वर्षाका कारण कुलेखानी ड्याम भरिएको र गएराती देखि...

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने

NepaliCongress-1677291146-1727401241.jpg

११ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।   बैठक असोज १३ गते आइतबार दिउँसो २ बजेका लागि बोलाइएको छ । बैठक देउवा निवास बूढानीलकण्ठमा बस्ने कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जानकारी दिए ।...

प्रधानमन्त्री ओलीद्वारा संयुक्त राष्ट्रसंघको महासभालाई आज सम्बोधन गर्ने

FB_IMG_1727325136916-1727325186.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९ औँ महासभालाई आज सम्बोधन गर्ने भएका छन् ।  प्रधानमन्त्री ओलीले महासभालाई स्थानीय समयअनुसार साँझ  ५ बजे सम्बोधन गर्ने भएका छन् । महासभामा भाग लिन गएका प्रधानमन्त्री ओली विभिन्न राष्ट्र एवं सरकार प्रमुखसंग साइडलाइन भेटवार्ता गरिरहेका छन् भने विभिन्न...

स्थानीय तह उपनिर्वाचन: आजबाट दल दर्ता

Screenshot_20240528_08091-1727323763.jpg

१० असोज, हेटौंडा । मंसिर १६ गते हुने स्थानीय तह सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि दल दर्ता गर्ने भएको छ । आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम आजदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार