Email :- prastakhabar@gmail.com

राजनीति

जीबी राईसहित १७ जनाविरुद्ध फेरि अर्को मुद्धा दर्ता

GB-Rai-1727262066.jpg

९ असोज, हेटौंडा । प्रहरीको फरार सूचीमा रहेका ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राईसहित १७ जनाविरुद्ध फेरि अर्को मुद्धा दर्ता भएको छ । जीबीविरुद्ध चितवनको साहारा सहकारीको रकम अपचलन गरेको आरोपमा चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । प्रतिवादी बनाइएकाहरूमा सहकारीका संस्थापक अध्यक्ष जीबीसहित सागर केसी, थानबहादुर बुढामगर, कुमार...

राष्ट्रपति पौडेलसमक्ष दलित आयोगको प्रतिवेदन पेश

Screenshot_20240925_14470-1727254948.jpg

९ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगले आर्थिक प्रतिवेदन पेश भएको छ ।  बुधबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् । उनले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आयोगको प्रतिवेदन राष्ट्रपतिसमक्ष...

उपनिर्वाचनका लागि दल दर्ता गर्न सूचना जारी

1686219110_1680845215_nir-1727245561.jpg

९ असोज, हेटौंडा । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि सूचना जारी गरेको छ ।  संविधानको धारा २७१ बमोजिम आयोगले आगामी मंसिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि दल दर्तासम्बन्धी सूचना निकालेको हो ।  दलहरुले असोज १० देखि १६ गतेभित्र कार्यालय समयमा निवेदन दिनुपर्ने आयोगले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।...

हेटौंडा-सिस्नेरी-दक्षिणकाली सडक सुचारू रहने

Screenshot_20240924_08553-1727235385.jpg

९ असोज, हेटौंडा । काठमाडौं जोड्ने छोटोे दुरीको हेटौंडा-सिस्नेरी-दक्षिणकाली सडक बुधबार सुचारू रहने भएको छ । दक्षिणकाली छैमले सिस्नेरी सडक खण्ड कालोपत्रे गर्न यातायात बन्द हुने भनिएकोमा बुधबार सुचारू रहने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मंगलबारदेखि असोज १९ गतेसम्म १२ दिन सो सडकमा सवारी संचालनमा रोक लगाई बैकल्पिक मार्ग...

मकवानपुर प्रहरी प्रमुख रिजाल र प्रवक्ता भण्डारीको सरुवा

Screenshot_20240925_06543-1727227311.jpg

९ असोज, हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी सिताराम रिजाल र प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार निकालेको ४१ एसपी र १४३ डिएसपीको सरुवामा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सिताराम रिजाल र प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीको सरुवा गरेको...

असोज १२ गतेदेखि दशैं लक्षित अग्रिम टिकट बुकिङ खुल्ने

ticket-line_GxKOANPY58-1727187991.jpg

८ असोज, हेटौंडा । दशैंको लागि असोज १२ गते शनिबारदेखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ। सरोकारवाला निकायबीच मंगलबार भएको छलफलमा शनिबारदेखि चाडपर्व लक्षित गरी अग्रिम बुकिङ खुला गर्ने निर्णय भएको हो । चाडपर्वका बेला चल्ने सवारीसाधनमा प्रभावकारी अनुगमन गर्ने, यात्रुले टिकट लिएरमात्रै यात्रा गर्ने, काउन्टरमा यात्रुको परिचय खुल्ने विवरण...

विपीन जोशीको सकुशल रिहाइका लागि परराष्ट्रमन्त्री राणासंग आग्रह

Screenshot_20240924_13143-1727163041.jpg

८ असोज, हेटौंडा । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको सकुशल रिहाइका लागि सहगोग गरिदिन विश्व समुदायसँग आग्रह गरेकी छन् । असंलग्न राष्ट्रहरुको संगठन, नामको मन्त्रिस्तरीय बैठकलाई सोमबार न्युयोर्कमा सम्बोधन गर्दै मन्त्री डा.राणाले जोशीको रिहाइका लागि विश्व समुदायसंग आग्रह गरेकी हुन् । गत अक्टोबरमा हमास...

बाराको कोल्हवीमा जंगलीहात्ती मृत फेला

Screenshot_20240528_08091-1727063505.jpg

७ असोज, कोल्हवी । बाराको कोल्हवीमा एउटा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । कोल्हवी नगरपालिका वडा नम्बर २ भलुयाही खोरमा करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला परेको इलाका प्रहरी कार्यालय कोल्हवीले जनाएको छ  । हात्ती करिब १५ वर्ष रहेको र मृतावस्थामा फेला परेको कोल्हबी सबडिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमले बताएका छन् ।...

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबिच भेटवार्ता

Screenshot_20240923_06255-1727052289.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ ।  संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको हो । भेटवार्तामा दुवै मुलुकका मन्त्री र अन्य अधिकारीहरूको उपस्थिति थियो । ओली...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार