Email :- prastakhabar@gmail.com

राजनीति

प्रधानमन्त्री ओलीको सल्लाहकारमा रिमाल र खतिवडा

OLi-KP-1721350155.jpg

४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा युवराज खतिवडा नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीको रिमाललाई राजनीतिक र खतिवडालाई आर्थिक सल्लाहकार नियुक्त गरेको हो। पार्टीका उपमहासचिव रिमाल यसअघि ओली प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार...

राप्रपालेे मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने

shalikram-jamkattel-17211-1721349916.jpg

४ साउन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीले  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ । काठमाडौँको धुम्बाराहीस्थित केन्द्रीय पार्टी कार्यालयमा बसेको बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको हो । राप्रपा संसदीय दलका उपनेता...

चितवनमा अस्पतालको भवनबाट खसेर एकजनाको मृत्यु

death_body-1721290477.jpg

३ साउन, काठमाडौं । चितवनमा अस्पतालको भवनबाट खसेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा नवलपुरको हुप्सेकोट गाउँपालिका-२ का ७६ वर्षीय बलबहादुर खाम्चा रहेका छन् । भरतपुरको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) अस्पतालको तेस्रो तलाको झ्यालबाट खसेका थिए । झ्यालबाट खसेर घाइते भएका मगरको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको...

चिनियाँ प्रधानमन्त्रीद्वारा ओलीलाई बधाई तथा शुभकामना

Screenshot_20240718_06565-1721265118.jpg

३ साउन, काठमाडौं । चिनियाँ प्रधानमन्त्री लि चियाङले नेपालको नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री लिले परराष्ट्र मन्त्रालयमार्फत सन्देश पठाउँदै प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिंदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका हुन् । प्रधानमन्त्री लिले दुई...

त्रिशूलीमा बेपत्ता यात्रुमध्ये १९ को शव फेला, १४ को सनाखत

Chitwan-Pahiro-1721264657.jpg

३ साउन, चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा गत शुक्रबार पहिरामा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये बुधबारसम्ममा १९ को शव फेला परेको छ । फेला परेका मध्ये १४ शवको सनाखत भएको छ भने बाँकी पाँचजनाको सनाखत हुन बाँकी छ ।  भेटिएकामध्ये भारतका ऋषिपल साह, चितवन माडिका विकास परियार, सर्लाहीका रमित कुशर माझी, भारतका...

महान्यायाधिवक्तामा बरिष्ठ अधिवक्ता बडाल नियुक्त

ramesh-badal_yNzM1fI4Wt-7-1721219551.jpg

२ साउन, हेटौंडा । महान्यायाधिवक्ता पदमा बरिष्ठ अधिवक्ता रमेश बडाल नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपति कार्यलयले जनाएको छ । बडाल यसअघि २०७७ चैतदेखि २०७८...

सत्तारुढ दलको मूख्य सचेतकमा बर्तौला नियुक्त

Mahesh-bartaula-1024x624-1721219183.jpg

२ साउन, हेटौंडा । सत्तारुढ दलको मूख्य सचेतकमा नेकपा एमालेका सांसद महेश बर्तौला नियुक्त भएका छन् । प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई बुधवार मुख्य सचेतक पदमा मनोनयन गरेका हुन् । नेकपा एमाले संसदीय दलको विधान २०७७ र संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा पाउने गरी बर्तौलालाई...

रेलमार्ग सर्वे गर्न चितवन पुगेको टोलीको कार आगजनी

Screenshot_20240717_16223-1721213186.jpg

२ साउन, हेटौंडा। चितवनको भरतपुरमा रेलमार्गको सर्भे गर्न पुगेका एक टोली चढेको  गाडीमा स्‍थानीयले आगजनी गरेका छन्। बुधबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुर पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्‍थानीयले नियन्त्रणमा लिएर आगजनी गरेका हुन् । उनीहरुलाई बाहिर निकालेर स्थानीयले गाडीमा लागो लगाएको र भरतपुर महानगरपालिकाको...

प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने

Screenshot_20240715_13094-1721212390.jpg

२ साउन, हेटौंडा। असार ३० गते प्रधानमन्त्री नियुक्त भएका के पी शर्मा ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिने भएका छन्। प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने जनाइएको हो।  आगामी आइतबार बस्ने  प्रतिनिधिसभाको बैठकमा  विश्वासको मत लिने भएका हुन् । विश्वासको मत लिने बारेको पत्र संसद सचिवालयलाई बुझाउने तयारी गरिएको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार