Email :- prastakhabar@gmail.com

राजनीति

अमेरिकी राजदूत थम्पसन र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

oli-thomson_LQ8HF6zE5Q-1721191653.jpg

२ साउन, हेटौंडा । नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । आज बिहान भएको भेटका अवसरमा सफल कार्यकालको शुभकामना दिँदै उनले  नयाँ सरकारसँग काम गर्न अमेरिका तत्पर रहेको बताएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।  ७७ वर्षदेखिको साझेदारीलाई थप मजबुत बनाउन ...

परराष्ट्रमन्त्री राणा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

rajdut-arzu_3nn4RechPN-1721134869.jpg

१ साउन, हेटौंडा । नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री राणा र राजदूत श्रीवास्तवले भेट भएको हो । भेटका क्रममा राजदूत श्रीवास्तवले बधाई एवं सफल कार्यकालको शुभकामना दिएका छन् ।...

राष्ट्रपति पौडेलबाट तीनवटा विधेयक प्रमाणीकरण

president-Ram-chandra-pou-1721134586.jpg

१ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा विधेयक प्रमाणीकरण गरेका छन् ।  पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका विधेयक प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । राष्ट्रपति पौडेलले आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ लाई प्रमाणीकरण...

गड्तौलालाई कायममुकायम मुख्य सचिवको जिम्मेवारी

liladevi-gaudel-1721094810.jpg

१ साउन, काठमाडौं । प्रधानमन्त्री कार्यालयका सचिव निमित्त मुख्यसचिव लिलादेवी गड्तौलालाई कायममुकायम मुख्य सचिवको जिम्मेवारी दिईएको छ । सोमबार बसेको मन्त्रीपरिषदको पहिलो बैठकले गड्तौलालाई कायममुकायम मुख्य सचिवको जिम्मेवारी दिएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उनलाई कायममुकायम मूख्यसचिवको जिम्मेवारी...

राष्ट्रियसभाबाट आर्थिक विधेयक संशोधनसहित पारित

1704418546_national-sava-1721047483.jpg

३१ असार, हेटौंडा । राष्ट्रियसभाबाट आर्थिक विधेयक संशोधनसहित पारित भएको छ। प्रधानमन्त्रीबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हटाएर कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएसँगै सोमबार राष्ट्रियसभामा आर्थिक विधेयक संशोधनसहित पारित भएको हो । माओवादीसँगको सत्ता सहकार्यमा हुँदा...

बागमतीका मूख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने

Shalikram-jamakattel-1673-1721044579.jpg

३१ असार, हेटौंडा। एमालेसँगको गठबन्धन टुटेपछि अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने पत्र बागमती प्रदेश संसद् सचिवालयमा लिखित पत्र पठाएको संसद् सचिवालयले जनाएको छ। सोमबार बिहान सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) र...

कांग्रेसबाट नवनियुक्त मन्त्रीले गरे बीपीको सालिकमा माल्यार्पण

Screenshot_20240715_15243-1721036400.jpg

३१ असार, हेटौंडा । नेपाली कांग्रेसका तर्फबाट नवनियुक्त मन्त्रीहरूले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा रहेको बीपी कोइरालाको सालिकमा माल्यार्पण गरेका छन् । मन्त्रीहरूले पद तथा गोपनीयताको शपथपछि सानेपा पुगेर नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको सालिकमा माल्यार्पण गरेका हुन् । प्रदिप...

नवनियुक्त प्रधानमन्त्री ओलीले लिए सपथ

Screenshot_20240715_13094-1721029023.jpg

३१ साउन, हेटौंडा। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ ग्रहण लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान एक समारोहका बीच नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ गराएका हुन् । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश...

कर्णालीमा साउन १ गते सार्वजनिक बिदा

Screenshot_20240715_07410-1721008595.jpg

३१ असार, हेटौंडा । कर्णाली प्रदेश सरकारले साउन १ गते सार्वजनिक बिदा दिएको छ । साउने सङ्क्रान्ति पर्वका अवसरमा कर्णाली प्रदेश सरकारले साउन १ गते सार्वजनिक बिदा दिएको हो । गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार साउन १ गते सार्वजनिक बिदा दिने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार जारी एक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार