Email :- prastakhabar@gmail.com

राजनीति

नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ ग्रहण आज

Screenshot_20240715_07055-1721006464.jpg

३१ असार, हेटौंडा । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज शपथ ग्रहण गर्दैछन् । शपथग्रहण सोमबार बिहान ११ बजे हुने भएको हो । राष्ट्रपति कार्यालयमा हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराउने छन् । उनले आजै पदभार ग्रहण गर्ने छन् । राष्ट्रपति पौडेलले अध्यक्ष ओलीलाई आइतबार साँझ नेपालको संविधानको धारा ७६ को उपधारा (२)...

स्पेनलाई युरोकप २०२४ को उपाधि

fq32lgo8_sca_625x300_15_J-1721005987.jpg

३१ असार, हेटौंडा । स्पेनले युरोकप २०२४ को उपाधि जित्न सफल भएको छ । सोमबार बिहान सम्पन्न खेलमा इंग्ल्यान्डलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेनले उपाधि उचालेको हो । दोस्रो हाफको शुरुवातमा नै निको विलियम्सले स्पेनलाई अग्रता दिलाए । तर ७३ औँ मिनेटमा कोल पाल्मरले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए ।  निर्धारित समयको खेल सकिन ४ मिनेट...

शेखर-गगन समूहबाट मन्त्रीमा ४ जनाको नाम छनौट

Screenshot_20240714_18151-1720960250.jpg

३० असार, हेटौंडा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहबाट मन्त्रीका लागि चार जनाको नाम सिफारिस गरिएको छ । नेता शेखर कोइराला समूहको बैठकले चार जनाको नाम छानेको हो ।  यो समूहबाट प्रदीप पौडेल, रामनाथ अधिकारी, हृदयराम थानी र तेजुलाल चौधरी मन्त्री बन्ने भएका छन् । उनीहरूको नाम सभापतिलाई बुझाइएको जनाइएको छ ।...

राष्ट्रपतिद्वारा ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त

kp_oli_1620037744_edit_14-1720958878.jpg

३० असार, हेटौंडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आइतबार साँझ संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।  राष्ट्रपति पौडेलले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार साँझ ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए । ओलीले...

मुकुल ढकाललाई स्वर्णिमद्वारा आक्रमणको धम्की

Swarnim-1720944413.jpg

३० असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले आफुमाथि रास्वपा उपसभापति स्वर्णिम वाग्लेले आक्रमणको धम्की दिएको बताएका छन् । सामाजिक सञ्जालमा उनले रास्वपा उपसभापति वाग्लेले कुट्ने धम्की दिएको आरोप लगाएका हुन् । सामाजिक सञ्जालमा उनले भनेका– ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन...

प्रतिनिधिसभाको आइतबार निर्धारित बैठक स्थगित

1641373260_1615078427_san-1720920962.jpg

३० असार, हेटौंडा । प्रतिनिधिसभाको आइतबारका लागि निर्धारित बैठक स्थगित गरिएको छ । आइतबार दिउँसो ३ बजे बस्ने गरी बोलाइएको बैठक स्थगित गरिएको हो । विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले अर्को बैठक आउँदो सोमबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको संसदीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । त्यस्तै आइतबार...

ओली आज प्रधानमन्त्रीमा नियुक्त हुने

kp_oli_1620037744_edit_14-1720920437.jpg

३० असार, हेटौंडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई साँझ प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज साँझ ५ बजेभित्र आफ्नो दाबी पेश गर्न शुक्रबार...

ओली नेतृत्वको सरकारमा जाने मन्त्री छनौटका लागि कांग्रेसको मापदण्ड

Nepal-congress-1720867182.jpg

२९ असार, हेटौंडा । नेपाली कांग्रेसले  एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा जाने मन्त्री छनौटका लागि मापदण्ड बनाएको छ । शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी हुने निर्णय गर्दै मापदण्ड बनाएको हो । बैठकले योगदान र योग्यता, समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गरिने...

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

NepaliCongress-1677291146-1720851038.jpg

२९ असार, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भएको हो ।  बैठकमा कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गठन हुने नयाँ सरकार, कांग्रेसको सहभागितासहित अहिलेको समसामयिक विषयमा छलफल हुने जनाइएको छ । बैठकमा केन्द्रीय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार