३२ जेठ, कलैया। शुक्रबार अपरान्ह बारामा गोली लागेर घाइते भएका क्याम्पस प्रमुखको उपचारको क्रममा ज्यान गएको छ । ज्यान गुमाउनेमा बारा सदरमुकाम कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहा रहेको बारा प्रहरीले जनाएको छ। बाराका एसपी सुरेश काफ्लेका अनुसार कुशवाहालाई करिब साढे ५ आसपासको समयमा आदर्शकोतवाल गाउँपालिका–३...
३२ जेठ, हेटौंडा । नेपाल सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार असार ३ गते सार्वजनिक विदा दिने जानकारी दिएको हो । मन्त्रालयले सूचना जारी गर्दै गते मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार २०८१ साल असार ३ इस्लाम धर्माबलम्वीहरुको पर्व बक्र ईद (उल–अजाह) दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । ...
३२ जेठ, हेटौंडा । मकवानपुरमा प्रदेश अस्पताल स्थापना गरिने भएको छ । शुक्रबार बसेको प्रदेश मन्त्रीपरिषद बैठकले मकवानपुरमा प्रदेश अस्पताल स्थापना गर्ने निर्णय गरेको हो । बैठकले बागमती प्रदेशकाे दाेश्राे आवधिक याेजना ०८१/८२ देखि ०८५/८६ स्विकृत गर्ने, प्रदेश स्वास्थ्य नीति २०८१ स्विकृत गर्ने र आयुर्वेदिक औषधी उत्पादनसंहिता र...
३२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको हो । बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने संसद सचिवालयले जनाएको छ । आज वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकमाथि...
३२ जेठ, हेटौंडा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन्।प्रचण्ड नेपाल विद्युत प्राधिकरणको हेटौंडाको हेटौँडा उपमहानगरपालिका वडा ११ स्थित थानाभ¥याङमा निर्माण सम्पन्न हेटौँडा सवस्टेसनको उदघाटन गर्नु हेटौंडा आउने भएका हुन्। प्राधिकरणले निर्माण गरेको हेटौँडा ४००/२२०/१३२/११ केभी सवस्टेसनको प्रधानमन्त्री...
३१ जेठ, हेटौंडा। नेपाल प्रहरीका ३ प्रहरी उपरीक्षक (एसपी) को काजमा सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार काजमा एउटा जिल्लाको प्रमुख सहित ३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको हो । *यस्तो छ ३ एसपीको काज सरुवा *...
३१ जेठ, हेटौंडा । नेपाली फुटबल टोली आज स्वदेश फर्किएको छ । फिफा विश्वकप २०२६ एसियाली छनोटको दोस्रो चरणको खेलको लागि जेठ २० गते साउदी अरब गएको टोली फर्किएको हो । टोलीका कप्तान एवं गोलरक्षक किरणकुमार चेम्जोङले नेपालको प्रतिनिधित्व गर्दै जर्सी लगाएर मैदानमा उत्रिन पाउनु नै आफुहरूको लागि ठुलो उपलब्धिको विषय रहेको जनाए । उनले आफुहरूको...
३० जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । ओलीले समसामयिक विषयमा छलफल भएको र सकारात्मक रहेको बताए । एमाले सांसदहरूले बजेटमा देखिएको कमीकमजोरीबारे संसदमा प्रश्न उठाइरहेका छन् । ओलीले पनि बजेटमा केही कमीकमजोरी रहेको बताउँदै सल्लाहमा बजेट...
३० जेठ, हेटौंडा । भर्खरै सरूवा भएर आएका मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तिर्थराज चिलुवालले जिल्ला प्रहरी कार्यालय मकवानपुरको निरीक्षण गरेका छन् । प्रमुख जिल्ला अधिकारी चिलुवालले कार्यालयको विभिन्न शाखा र हिरासत कक्षको निरीक्षण गरेका हुन् । निरीक्षणको क्रममा मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले जिल्लाको समग्र...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
















-nepal-1792111426.jpg)







