२८ जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमण सकेर काठमाडौं फर्किएका छन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन भारतको राजधानी नयाँदिल्ली गएका थिए । भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र समकक्षी मोदीसंग भेटवार्ता गरेका थिए । सोमबार प्रधानमन्त्री दाहाल र भारतका उद्योगी...
२८ जेठ,पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन्। सोमबार बसेको गण्डकी प्रदेश सभाको बैठकमा ५९ जना सांसद उपस्थित थिए जसमा मुख्यमन्त्री पाण्डेले राखेको विश्वास प्रस्तावको पक्षमा ३१ जना सांसदले मत दिए भने विपक्षमा २८ सांसदले मतदान गरेका थिए। मुख्यमन्त्री पाण्डेले संविधानको धारा...
२८ जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति द्रौपदी मुर्मुबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहालले राष्ट्रपति मुर्मुसँग नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार भेटवार्ता गरेका हुन् । भेटमा नेपाल–भारतबीच सदियौंदेखिएको आपसी सम्बन्ध र द्विपक्षीय हित र सहकार्य लगायतबारे छलफल भएको थियो । आइतबार भारतको नयाँ...
२८ जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा सवारी दुर्घटना न्यूनीकरण गर्ने भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘सुरक्षण मुद्रण...
२८ जेठ, हेटौंडा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभामा आज विश्वासको मत लिँदै छन् । दिउँसो ३ बजे प्रदेशसभा बैठकमा उनलेे विश्वासको मत लिंदैछन् । नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेतासमेत रहेका पाण्डे सर्वोच्च अदालतको परमादेश अनुसार नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको...
२८ जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय राष्ट्रपति द्रोपदी मुर्मुबीच भेटवार्ता हुने भएको छ । सोमबार बिहान ११ बजे प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपति मुर्मुबीच भेटवार्ता हुने भएको हो । शिष्टाचार भेटमा आपसी हित र सम्बन्धबारे छलफल हुने जनाइएको छ । यसअघि, दाहालले भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरिसकेका छन्...
२७ जेठ, हेटौंडा । मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको हो । जनमत पार्टीको नेतृत्वमा सरकार गठन भएपछि दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरिएको हो । मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डालीले जनमत पार्टीका दुईजना सांसदलाई मन्त्री पदमा नियुक्त गरेकी हुन् । वन तथा वातावरण मन्त्रीमा त्रिभुवन साह...
२७ जेठ, हेटौंडा । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को ‘गभर्निङ बडी’ को तीनवर्षे कार्यकालका लागि उपसदस्यमा नेपाल निर्वाचित भएको छ । यो कार्यकाल जुन २०२४ देखि २०२७ सम्म रहनेछ । नेपाल ६ वर्षअगाडि उपसदस्यमा निर्वाचित भएको थियो । जेनेभामा जारी आईएलओको ११२औं अन्तर्राष्ट्रिय श्रम सम्मेलन (आईएलसी) मा भएको मतदानमा एसिया–प्यासिफिक...
२७ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गरेका छन्। राष्ट्रपति भवन शितल निवासमा भएको भेटमा प्रधानमन्त्री दाहालले आफ्नो आसन्न भारत भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। भेटमा अन्य समसामयिक विषयमा पनि कुरा भएको जनाइएको छ । प्रधानमन्त्री दाहाल भारतीय...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

















-nepal-1792111426.jpg)







