Email :- prastakhabar@gmail.com

राजनीति

बसमा यात्रा गरिरहेका हेटौंडा १ का महतको मृत्यु

images(9)-1718537822.jpg

२ जेठ, हेटौंडा। विरगंजबाट बस चढेर हेटौंडा आउदै गरेका एक युवकको मृत्यु भएको छ। आइतबार दिउँसो विरगंजबाट हेटौंडा आउन  ना ७ ख ३५७५ नम्बरको बसमा रहेका  हेटौंडा १ जरुवाटोलका अन्दाजी ३१ वर्षीय आकाश महतको ज्यान गएको हो।  हेटौंडा बसपार्क आएपछि बसको सिटमै रहेका महत एक्कासि बेहोश भएर ढलेका थिए। बेहोश अवस्थामा उद्धार गरी उपचारको लागी हेटौडा...

हेटौंडा ७ मा विपन्न र एकल महिलालाई जनै बनाउने तालिम

IMG-20240616-WA0001-1718504332.jpg

२ असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ का एकल तथा विपन्न महिलाले जनै बनाउने तालिम प्रदान गरिएको छ।  हेटौंडा वडा नम्बर ७को आर्थिक सहयोगमा पहिलो पाइला नामक संस्थाको सहकार्यमा हेटौंडा ७, नागस्वतीमा एकल तथा विपन्न महिलाले जनै बनाउने तालिम दिइएको हो। एक हप्तासम्म सञ्चालित तालिमको शनिबार समापन गरिएको हो।  एक हप्तासम्म...

राष्ट्रपति पौडेल जर्मनीको भ्रमणका लागि बर्लिनमा

Welcoming-at-the-Airport-1718501007.jpg

२ असार, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल जर्मनीको जेनेभाबाट बर्लिन पुगेका छन् । समकक्षी डा फ्र्यांक वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा गएका हुन् । राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का तथा उनकी धर्मपत्नी, जर्मनीका राष्ट्रपतिको सङ्घीय परराष्ट्रमामिला...

प्रतिनिधिसभा बैठक बस्दै

1641373260_1615078427_san-1718500349.jpg

२ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक बस्दै छ । बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्ने बैठकमा बजेटमाथि मन्त्रालयगत छलफल जारी रहने भएको छ ।  आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयको बजेटमाथि छलफल हुने कार्यसूची छ ।  बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी...

भेटवालको नेतृत्वमा गाँजालाई वैधानिक दिन अभियान

IMG-20240615-WA0007-1718459141.jpg

१ असार, हेटौंडा। मकवानपुरका युवाहरुले गाँजा खेतीको वैधानिकताका लागिअभियानको  सुरुवात गरेका छन् । अभियान स्वरूप युवाहरुले  शनिबार मनहरी गाउँपालिका–८ स्थित पिस पार्कमा जनप्रतिनिधि  सहभागी गराई उक्त अभियानको स्थानीय तहबाटै राज्यस्तरमा पहल गर्न दबाब सिर्जना गरेका हुन् ।  लामो समयदेखि गाँजाको वैधानिक खेतीका लागि अभियान...

हेटौंडा अस्पतालको इतिहास मेटाउन खोजेको भन्दै प्रदेशसभाको गेटमा विरोध

FB_IMG_1718456810079-1718457583.jpg

१ असार, हेटौंडा। हेटौंडा अस्पतालको इतिहास मेटाउन खोजेको भन्दै मकवानपुरका क्रियाशील दल र तिनका भातृसंगठनले बागमती प्रदेशसभा अगाडी बिरोध गरेका छन्। बागमती प्रदेशको आगामी आर्थिक वर्षको बजेट भाषण भइरहदा नेकपा एमाले बाहेका जिल्लामा क्रियाशील दल र भातृसंगठनको नेतृत्वमा हेटौंडा अस्पतालको इतिहास भेटाउन पाइदैन मदन भण्डारी प्रतिष्ठानमा...

बागमती प्रदेशको बजेट वक्तव्य (लाइभ)

Budget-1718454358.jpg

१ असार, हेटौंडा । बागमती प्रदेशको आय तथा व्ययको अनुमान (बजेट बक्तव्य) अहिले प्रस्तुत हुँदै छ । आगामी आर्थिक बर्षको बजेट वक्तव्य आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गरिरहेका हुन् । सरकारले यसअघि नै प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसार बजेट प्रस्तुत गरेको छ । यसअघि मन्त्रीपरिषद बैठकले बजेट स्वीकृत गरेको थियो ।...

क्याम्पस प्रमुख कुशवाहाको हत्या आरोपमा ७ जना पक्राउ

arrested-1718452517.jpg

१ असार, हेटौंडा । बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। क्याम्पस प्रमुख कुशवाहाको गोली प्रहार गरी हत्या गरिएको घटनाको अनुसन्धानका लागि ७ जनालाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए। शुक्रबार...

लोकतन्त्रवादी जनजाति महासंघ हेटौंडाको गरिब र विपन्नलाई विमा कार्यक्रम

IMG_20240614_204207-1718377341.jpg

३२ जेठ, हेटौंडा । हेटौंडामा गरिब तथा विपन्न परिवारको स्वास्थ्य बीमाका लागि  सहयोगात्मक अभियानको सुरुवात  गरिएको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतन्त्रबादी आदिबासी जनजाती महासंघ हेटौंडा उपमहानगर समितिको आयोजनामा उक्त अभियानको शुक्रबारबाट शुभारम्भ गरिएको हो।अभियानको नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार