१५ चैत, हेटौंडा। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक(डिएसपी) हरूलाई प्रहरी उपरीक्षक(एसपी) मा बढुवा सिफारिस गरेको छ। नेपाल प्रहरीमा रिक्त रहेको ८ एसपीका लागि ८ जना डिएसपीको बढुवा गरेको हो। बढुवाको सिफारिसको १ नम्बरमा नेपाल प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय बजेट शाखामा...
१४ चैत, कैलाली । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा बुधबार टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । बैठकले संघ र प्रदेश सरकारमा नयाँ गठबन्धनलाई समर्थन...
१४ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्ष रूपमा छानबिन गर्न गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनु राम्रो हुने बताएका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद बडूले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेको पनि नाम...
१४ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीले इलाम र बझाङमा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको टुंगो लगाएको छ । आगामी बैशाख १५ गते हुने निर्वाचनका लागि समाजवादीले उम्मेदवारी दिने निर्णय गर्दै उम्मेदवारको टुंगो लगाएको हो । नेता झलनाथ खनालले समाजवादीले प्रतिनिधिसभातर्फ इलाम २ मा जीतबहादुर राई र प्रदेशसभा सदस्यतर्फ बझाङ १ (क) मा...
१४ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र अमेरिकी राजदुत डेयन आर थमसनबीच भेटवार्ता भएको छ। बुधबार बिहान राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा लिङ्देन र थमसनबीच भेटवार्ता भएको हो । भेटमा अध्यक्ष लिङ्देनले पारस्परिक हित, अमेरिकी संसदमा नेपालमा नास्तिकता फैलाउन अमेरिकी लगानी सम्बन्धी...
१४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले आसन्न उपनिर्वाचनमा उम्मेदवारी दिने भएको छ । बुधबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकले बैशाख १४ गते निर्वाचन हुन लागेका इलाम र बझाङमा उम्मेदवारी दिने निर्णय गरेको हो । इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (क) माउम्मेदवारी दिने निर्णय गरेको महासचिव देव गुरुङले बताए । उम्मेदवार भने तय...
१३ चैत, हेटौंडा । हाम्रो नेपाली पार्टीले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश प्रमुखलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । पार्टीले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र बागमती प्रदेश सभा सचिवालयलाई समेत समर्थन फिर्ता लिएको जानकारी दिएको छ । जनताले दिएको म्यान्डेट अनुसार आफूहरू...
१३ चैत, काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनिया कम्युनिष्ट पार्टीको स्थायी समिति सदस्य वान हुनिनबीच भेटवार्ता भएको छ । बेइजिङस्थित स्टेट गेष्ट हाउसमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा दुई पक्षीय हितका, पारस्परिक सम्बन्ध, आर्थिक र सामाजिक विकास लगायतका विषयमा छलफल भएको जनाईएको छ । छलफलमा...
१२ चैत, काठमाडौं । जसपाका दीपक कार्कीले वन तथा वातावरण राज्यमन्त्रीको शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालबाट कार्कीले राज्यमन्त्रीको शपथ ग्रहण गरेका हुन् । प्रधानमन्त्री दाहालको सिफारिसमा कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले वन राज्यमन्त्रीमा...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...


















-nepal-1792111426.jpg)







