१२ चैत, काठमाडौं । नेपाल कांग्रेस राष्ट्रियसभा संसदीय दलको प्रमुख सचेतकमा कृष्णबहादुर रोकायलाई मनोनित गरिएको छ । कांग्रेस संसदीय दलको नेताको निजी सचिवालयका निजी सचिव केशवराज जोशीद्वारा जारी विज्ञप्तिमा रोकायलाई प्रमुख सचेतक मनोनित गरेको जनाइएको हो । रोकाय माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा कर्णाली प्रदेशबाट...
१२ चैत, काठमाडौं । जनमत पार्टीले इलाम-२ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउतले पहिचानवादीहरूका साझा उम्मेदवारका रूपमा थाम्सुहाङलाई अगाडि सारिएको बताएका छन् । प्रेमदीप किराँत-लिम्बुवान प्रदेश नामांकन अभियानका राष्ट्रिय अध्यक्षसमेत हुन् ।...
११ चैत, काठमाडौं । नेकपा एमालेले इलाम क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार बसेको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । एमालेले बझाङ १ बाट दामनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमालेको उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय...
११ चैत, हेटौंडा । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज एक साता लामो चीन भ्रमणमा प्रस्थान गर्ने भएका छन् । मन्त्री श्रेष्ठ आज राति ११ बजे चीन प्रस्थान गर्ने भएका हुन् । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा...
११चैत,हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा मिलन कार्यक्रम भएको छ। प्रत्येक वर्ष फागु पूर्णिमाको अवसरमा आयोजना गरिने हेली मिलन कार्यक्रम महासंघले निरन्तरता दिदै यस वर्ष पनि आज बिहान हेटौंडा-४ मा रहेको महासंघको कार्यालयमा होली मिलन कार्यक्रमको आयोजना गरेको हो। नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणीराज...
११ चैत, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको अधिवेशन यही चैत्र २५ गते हुने भएको छ । महासंघ मकवानपुर कार्यसमितिको शनिबार हेटौंडामा बसेको बैठकले २५ गते आइतबार जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको परिपत्र अनुसार चैत्र २५ गते १८ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशन गर्न लागिएको...
१० चैत, काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले स्टन्डबाजी गरेर भ्रमको सिर्जना गर्ने कामलाई बन्द गर्न सरकारलाई आग्रह गरेका छन् । शनिबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित होली मिलन कार्यक्रममा बोल्दै बानियाँले सरकारले जनताको पक्षमा काम गर्नुपर्ने भन्दै स्टन्डबाजी गरेर भ्रमको सिर्जना गर्ने...
१० चैत, काठमाडौं । रुसको राजधानी मस्कोमा भएको आतंकवादी हमलाप्रति नेपाल सरकारले दु:ख ब्यक्त गरेको छ । शुक्रबार साङ्गीतिक कार्यक्रममा भएको हमलामा परी निर्दाेष नागरिकले ज्यान गुमाएको तथा घाइते भएको खबरप्रति सरकारले दु:ख ब्यक्त गरेको हो । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै रुसका जनता र सरकारका साथै मृतकका परिवारजनप्रति समवेदना...
१० चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रञ्जिता श्रेष्ठसहितका नेताहरुबिच छलफल भएको छ । प्रधानमन्त्री दाहालले नाउपालाई एक मन्त्रालय दिने गरी सरकारमा सहभागी हुन आग्रह गरेका छन् । छलफलमा सहभागी नाउपाका संस्थापक नेता एवम् टीकापुरका मेयर रामलाल डंगौराले भेटवार्ता सकारात्मक भएको बताए ।...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

















-nepal-1792111426.jpg)







