Email :- prastakhabar@gmail.com

राजनीति

आजबाट चखेल - मातातीर्थ सडकखण्ड १५ दिन बन्द

IMG_20240321_051745-1710977742.jpg

८ चैत, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको महालक्ष्मी दोभान - घट्टेखोला चखेल मातातीर्थ सडकखण्ड १५ दिन बन्द रहने भएको छ।  सडक कालोपत्रेका लागि बेस बिच्छ्याउने प्रयोजनार्थ सतुगंल-मातातिर्थ-चखेल-महालक्ष्मी दोभान सडकखण्ड आज बिहीबारबाट १५ दिन बन्द गरिने भएको हो  । बुधबार इन्द्रसरोवर गाउँपालिका वडा नम्बर...

फेसबुक र इन्स्टाग्राममा फेरी देखियो समस्या

04HUXgEu0I3mdCOejOjQpNE-5-1710951742.jpg

७ चैत, हेटौंडा। केही दिन अघि फेसबुक र इन्स्टाग्राममा देखिएको समस्या फेरी  देखिएको छ । केही दिन अघि मात्रै  १ घण्टा मेफेसबुक र इन्स्टाग्राममा लगइन नै नहुने समस्या देखिएको थियो । प्रयोगकर्ताहरूले अनलाइनमा कसैलाई एक्टिभ नदेखाएको, अनलाइन हेर्न नमिलेको, सर्च नहुने समस्या देखा परेको हो । यस समस्याको बारे मेटाले कुनै जानकारी गराएको छैन।...

मकवानपुरमा यस वर्ष एसईईका लागि २६ परीक्षा केन्द्र,६ हजार १ सय विद्यार्थी सहभागी हुने

IMG_20240320_154422-1710928864.jpg

सुनिल शिवाकोटी  ७ चैत,हेटौंडा । मकवानपुरमा यस बर्ष ६ हजार १ सय ६३ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई ) परीक्षा दिने भएका छन्। परीक्षाको सम्पूर्ण तयारी पुरा भएको शिक्षा विकास समन्वय ईकाई मकवानपुरले जनाएको छ। चैत १५ गते बिहीबारबाट सुरु हुने यस वर्षको एसइई परीक्षामा नियमित तर्फ प्रविधीक धार तर्फ बाहेक ५७५० ,प्राविधिक धर तर्फ २६४...

राष्ट्रियसभा कार्यव्यवस्था समितिमा सात जनाको मनोनयन

Rastriya-1710917785.jpg

७ चैत, हेटौंडा । राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिमा सात जनाको नाम मनोनयन भएको छ । राष्ट्रिय सभाको बुधवारको बैठकले उनीहरुको नाम अनुमोदन गरेको हो ।  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आनन्दप्रसाद ढुङ्गाना, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद, शेखरकुमार...

आज गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस मनाईँदै

gr-1710904521.jpg

७ चैत, हेटौंडा । काँग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री तथा गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस आज मनाइदैँछ । कोइरालाको स्मृतिमा आज नेपाली काँग्रेस, भातृ तथा शुभेच्छुक संस्थाहरूले विभिन्न कार्यक्रम गर्दैछन् । स्मृति दिवसका अवसरमा अहिले बिहान पार्टी कार्यालय सानेपामा माल्यार्पणको कार्यक्रम राखिएको छ । नेपाली काँग्रेस...

राष्ट्रियसभामा विभिन्न विधेयक प्रस्तुत हुने

Screenshot_20230410_10113-1710899609.jpg

७ चैत, काठमाडौं । संघीय संसद अन्तरगत राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११:१५ बजे बस्ने भएको हो । बैठकमा राष्ट्रियसभाको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन् ।  त्यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति...

प्रतिनिधिसभामा अर्थमन्त्रीले विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने

Barsaman-pun-1710898879.jpg

७ चैत, काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने भएको हो । प्रतिनिधि सभा बैठकमा शून्य समय, विशेष समय, मन्त्रालयगत प्रश्नोत्तर रहनेछ । अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ. एस. ए.) को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित...

मोरङमा ज्यान मुद्दाका फरार प्रतिवाधि १६ बर्ष पछि पक्राउ

IMG_20240319_205900-1710861468.jpg

६ चैत, उर्लाबारी। मोरङमा कर्तव्य ज्यान मुद्दामा फरार ३ जना प्रतिवाधि १६ वर्ष पछि पक्राउ परेका छन्।  २०६४।०२।२० गते मोरङको साविक रमिते-४ हाल मिक्लाजुंङ गाउँपालिका वडा नम्बर -१  स्थित केमुना भंज्याङको जंगलमा ३८ वर्षीय सन्तोष राई हत्यागरी फरार रहेको प्रतिवाधि मोरङ साविक रमिते-४ हाल मिक्लाजुङ  वडा नम्बर १ बस्ने  ४८ वर्षीय जित बहादुर...

देशभरका इजाजत प्राप्त हतियारको विवरण माग

Griha-Mantralaya-1710852244.jpg

६ चैत, हेटौंडा । गृह मन्त्रालयले इजाजत दिइएका हतियारको विवरण पठाउन मंगलबार आफु मातहतका निकायहरुलाई निर्देशन दिएको छ ।  मंगलबार बिहान सर्वोच्च अदालतबाट इजाजत लिइएको हतियारसहित दुई व्यक्ति पक्राउ परेपछि गृह मन्त्रालयले हालसम्म इजाजत दिइएका हतियारको विवरण २४ घन्टाभित्र उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार