Email :- prastakhabar@gmail.com

राजनीति

अपडेट :फेसबुक र इन्स्टाग्रामको समस्या हट्यो

0f9384fd609ace3f000f9b628-1709656892.jpg

२२ फागुन, हेटौंडा। मेटाद्वारा संचालित सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा देखिएको समस्या समाधान भएको छ।. सोमबार राति ९ बजेबाट समस्या देखिएको थियो । करिब १ घण्टापछि फेसबुक संचालनमा आएको हो।  सोमबार राति एक्कासि फेसबुक आफैं लगआउट भएर लगइन नै नहुने समस्या देखिएको थियो।  आफै लगआउटा भएका कारण प्रयोगकर्ताले ह्याक भएको आशंका गरेका थिए।...

माधव नेपाललाई कन्भिन्स गर्न प्रचण्ड र ओली कोटेश्वरमा

oli-nepal-prachanda-1709649729.jpg

२२ फागुन, हेटौंडा। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई कन्भिन्स गर्न   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल निवास  कोटेश्वर पुगेका छन्। प्रचण्ड र ओली नेकपा एसलाई सरकारमा सहभागी गराउने उदेश्यले फकाउन नेपाल निवास पुगेका हुन्।  छलफलमा...

हेटौंडाका तीन विद्यालय बालमैत्री घोषणा

Screenshot_20240305_19534-1709648021.jpg

२२ फागुन, हेटौंडा। मंगलबार बिहान बागमती प्रदेशको राजधानी हेटौंडाका तीन विद्यालय बालमैत्री घोषणा भएको छ। हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको बालजागृति इङ्गलिस बोडिङ स्कूल, हेटौंडा ८ बहादुरगंजमा रहेको चन्द्रोदय मावि र हेटौंडा १६ हटियामा रहेको जनप्रिय मावि मंगलबार एकै दिन बालमैत्री विद्यालय घोषणा गरिएको हो । हेटौंडाकी नगर...

बाराको ३ नम्बर पुलमा बस दुर्घटना, १ दर्जन बढी घाइते

images-1709636849.jpg

२२ फागुन, हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जीतपुरसिमरा वडा नम्बर २२, ३ नम्बर पुलमा यात्रु बस दुर्घटना भएको छ। ३ नम्बर ३ पुलबाट बस खोलामा खसेको र १ दर्जन बढी घाइते रहेको र उद्धार कार्य भइरहेकोले घटनाको विवरण खुल्न बाँकी रहेको छ। बस हेटौंडाबाट पथलैया तर्फ जादै गरेको बुझिएको छ । घाइतेको उद्धार गरी उपचारार्थ हेटौंडा पठाइएको...

एमाले प्रमुख सचेतकमा मकवानपुरका वर्तौला

Bartaula-1709632616.jpg

२२ फागुन, हेटौंडा । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौलालाई जिम्मेवारी दिईएको छ । यसअघि सचेतक वर्तौलालाई प्रमुख सचेतकको जिम्मेवारी दिईएको हो । प्रमुख सचेतक रहेका पदम गिरी मन्त्री भएपछि एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका छन् ।  सचेतक रहेका वर्तौलालाई प्रमुख सचेतकको...

कर्णालीमा कांग्रेसका तीन मन्त्रीको राजीनामा

Screenshot_20240305_14230-1709628318.jpg

२२ फागुन, हेटौंडा। केन्द्रीय सरकारको नेतृत्व परिवर्तन भएसंगै त्यसको प्रभाव प्रदेश सरकारमा पनि देखिन थालेको छ।कतै काँग्रेसका र कतै माओवादी केन्द्रका मन्त्रीहरुले राजिनामा दिएका छन् भने कतै मुख्यमन्त्रीले मन्त्रीलाई बर्खास्त गरेका छन्।यसै क्रममा कर्णाली प्रदेशका तीन जना मन्त्रीले राजीनामा दिएका छन्। नेपाली कांग्रेसबाट प्रदेश...

राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै

tyjh_6OGVJ0Ugsr-1709603780.jpg

२२ फागुन, काठमाडौं । राजनीतिक घटनाक्रम फेरिएपछि राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको छ । बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । बैठक फेरिएको राजनीतिक घटनाक्रम र पार्टीले गरेको आन्दोलनको तयारी, बृहत् मोर्चा निर्माण, संगठन सुदृढीकरण योजना र प्रशिक्षण लगायतबारे छलफल महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए...

नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

Screenshot_20240304_19403-1709560550.jpg

२१ फागुन, काठमाडौं । माओवादी-एमाले गठबन्धनका नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनीहरूलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् । नवनियुक्त बिना विभागीय मन्त्रीहरुमा नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा (एमाले) का पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल...

बागमती प्रदेशमा नयाँ सरकार बनाउन राप्रपा र साना दल निर्णायक

Screenshot_20240304_17281-1709552599.jpg

२१ फागुन, हेटौंडा । केन्द्रदेखि प्रदेशसम्म नयाँ समिकरण गर्ने गरी माओवादी-एमाले नेतृत्व गठबन्धन भएसंगै यसको प्रभाव बागमती प्रदेश सरकारमा पनि पर्ने देखिएको छ । ११० सदस्य रहेको बागमती प्रदेश सभामा सत्ता समिकरण परिवर्तन हुँदा ठूलो दल नेपाली कांग्रेस सत्ताबाट बाहिरिने भएको छ । तर नयाँ गठबन्धनलाई पनि सरकार बनाउन सकस छ । सरकार गठनका लागि ५६...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार