Email :- prastakhabar@gmail.com

राजनीति

फतुवा विजयपुर र जीतपुरसिमरामा थपियो जाडो बिदा

IMG_20240115_200954-1705328781.jpg

१ माघ,कोल्हवी। रौतहटको फतुवा विजयपुर नगरपालिका र बाराको जीतपुरसिमराले चिसो बढेको कारण जाडो बिदा थपिएको छ।  फतुवा विजयपुरले जाडोका कारण माघ २, ३ र ४ गते विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरका शिक्षा शाखा प्रमुख तेज नारायण प्रसाद एक सूचना जारी गर्दै अत्याधिक चिसोका कारण नगर अन्तर्गत संचालित सामुदायिक तथा संस्थागत विद्यालय माघ २ ...

टुँडिखेल घटनामा घाइतेको संख्या १६ पुग्यो(नाम सहित)

Screenshot_20240115_17331-1705327333.jpg

१ माघ, काठमाडौं। सोमबार दिउँसो काठमाडौँको टुँडिखेलमा च्यापिएर घाइते हुनेेको संख्या १६ पुगेको छ।  माघे सङ्क्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको  कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारणहरू भिडभाडमा च्यापिदा  घाइते हुनेको संख्या १६ पुगेको   जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमुद ढुङ्गेलले जानकारी दिएका...

टुँडिखेलमा घाइते हुनेको संख्या ११ पुग्यो(अपडेट)

Screenshot_20240115_17331-1705319530.jpg

१ माघ, काठमाडौं। सोमबार दिउँसो काठमाडौँको टुँडिखेलमा च्यापिएर घाइते हुनेेको संख्या ११ पुगेको छ । माघे सङ्क्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको  कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारणहरू भिडभाडमा च्यापिदा  घाइते हुनेको संख्या ११ पुगेको छ।  भीडभाडमा ठेलमठेल हुँदा १० जना महिला र एक जना पुरुष घाइते भएको  जिल्ला प्रहरी...

पर्वहरू प्रकृतिसँग अन्योन्याश्रित रूपले जोडिएका छन्: पौडेल

1686979728.1685514292.rst-1705287090.jpg

१ माघ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रा धेरै पर्वहरू प्रकृतिसँग अन्योन्याश्रित रूपले जोडिएको बताएका छन् । मकर संक्रान्ति र माघी पर्वमा शुभकामना सन्देश दिंदै राष्ट्रपति पौडेलले नेपाली समाज प्रकृति र संस्कृतिको सुन्दर सङ्गम भएको हुनाले हाम्रा व्यवहारहरू पनि प्रकृतिमैत्री र वातावरण संरक्षण उन्मुख हुनुपर्दछ भन्ने...

नेता बानियाँद्वारा टासी छ्योलिङ गुम्बाको नवनिर्मित भवन उद्घाटन

bb-1705235393.jpg

२९ पुस, हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले आईतबार हेटौंडा १३ मेम्बर टोलामा रहेको टासी छ्योलिङ गुम्बाको नवनिर्मित गुम्बा भवन उदघाटन गरेका छन् ।  सभापति बानियाँले गुम्बाको १५ औं साधारणसभाको अवसरमा नवनिर्मित भवनको उदघाटन गरेका हुन् । २०७२ सालमा आएको भुकम्पबाट पूर्णरुपमा...

राष्ट्रियसभा निर्वाचन: मंगलबारदेखि आचारसंहिता लागू गर्ने

Screenshot_20231216_07152-1705234837.jpg

२९ पुस, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंगलबारदेखि आचारसंहिता लागू गर्ने भएको छ । आयोगको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले माघ २ गतेदेखि १२ गतेसम्म आचारसंहिता जारी रहने निर्णय गरेको छ । आचारसंहिता लागू भएसंगै कुनै सार्वजनिक स्रोत साधान र सम्पत्ति दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग...

सर्वोच्चको गेटमा एक महिलाको आत्मदाहको प्रयास

images(2)-1705225903.jpg

२९ पुस, हेटौंडा। आइतबार दिउँसो सर्वोच्च अदालतको गेटमा एक जना महिलाले मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेकी छिन्।  आत्मदाहको प्रयास गर्नेमा न्यायाधीश भुवन गिरीकी श्रीमती आरती गिरी रहेको बुझिएको सर्वोच्च अदालत परिसरमा उनले आफैंमाथि मट्टितेल छर्किएकी हुन्। उनलाई उद्धार गरी वीर अस्पताल लगिएको प्रहरीले जनाएको छ। उनले आफ्ना श्रीमान...

माओवादीको विधान सम्मेलन फागुनको पहिलो हप्ता हुने

maoist-meeting-1705194519.jpg

२९ पुस, हेटौंडा । नेकपा (माओवादी केन्द्र) को विधान सम्मेलन फागुनको पहिलो हप्ता हुने भएको छ । शनिवार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकले सम्मेलन फागुन १, २ र ३ गते गर्ने निर्णय गरेको हो । बैठकले सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरूको मापदण्ड पनि तय गरेको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकले...

राष्ट्रियसभा निर्वाचन: उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

Screenshot_20231216_07152-1705138373.jpg

२८ पुस, काठमाडौं । माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो ।  उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार