६ माघ, हेटौंडा । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमसिंहेबीच भेटवार्ता भएको छ । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) का सदस्य राष्ट्रहरूको उन्नाइसौँ सम्मेलनमा भाग लिन युगाण्डा पुगेका दाहाल र विक्रमसिंहेबीच भेटवार्ता भएको हो । भेटवार्तामा प्रधानमन्त्री दाहालले असंलग्न परराष्ट्र नीतिका...
६ माघ, हेटौंडा । परराष्ट्रमन्त्री एनपी साउदले रुससँग रूसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गरिदिन आग्रह गरेका छन् । युगाण्डाको राजधानी कम्पालामा जारी नाम शिखर सम्मेलनका क्रममा परराष्ट्रमन्त्री साउद र रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनबीचको भेटघाटमा साउदले यस्तो आग्रह गरेका हुन् । भेटघाटमा उनले नेपाली...
६ माघ, हेटौँडा । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले पत्रकारहरुलाई विभिन्न संगठनको रुपमा विभिजित भएर लाग्नु भन्दा पनि व्यावसायीक पत्रकारिता गर्न आग्रह गरेका छन् । प्रेस चौतारी नेपाल जिल्ला कमिटी मकवानपुरको आयोजनामा शुक्रबारबाट सुरु भएको ‘प्रविधिको विकास र डिजिटल पत्रकारिता’को चुनौती र सम्भावना विषयक दुईदिने...
६ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै देशको तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ। शनिबार दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र...
५ माघ, हेटौँडा । हेटौंडा उपमहानगरपालिका खेलकुद बिकास समितिको संयोजकमा रविन्द्र घिमिरे नियुक्त भएका छन् । हेटौँडा उपमहानगरको माघ ४ गतेको निर्णय अनुसार माघ ५ गते शुक्रबारबाट लागु हुने गरी खेलकुद बिकास समितिको संयोजकमा घिमिरेलाई नियुक्त गरिएको हो । युवा व्यवसायी घिमिरे हेटौँडा ६ का बासिन्दा हुन् । त्यसैगरी खेलकुद बिकास समिति सदस्यमा...
५ माघ, काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन शुरु भएको छ । बजेट अधिवेशन सकिएको ४ महिनापछि हिउँदे अधिवेशन शुरु भएको हो । प्रदेश सभाको बजेट अधिवेशन भदौ २८ गते अन्त्य भएको थियो । हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रदेश सभा सदस्यहरुले शुभकामना आदानप्रदान गर्ने कार्यसूची रहेको छ ।...
५ माघ, जनकपुर । मधेश प्रदेशमा आज छैठौं बलिदानी दिवस मनाइँदैछ । प्रथम मधेश आन्दोलनको १७ वर्ष पूरा भएको अवसरमा प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको हो । मधेश आन्दोलनका क्रममा २०६३ साल माघ ५ गते सिरहाको लहानमा रमेश महतोको निधन भएको सम्झनामा मधेस केन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसका रुपमा मनाउँछन् । २०६२/०६३ सालको...
५ माघ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री दाहालले सम्मेलनको पहिलो दिन शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको हो । ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलन युगान्डा गणतन्त्रको राजधानी कम्पालामा...
४ माघ, पोखरा। व्यवसायी दुर्गा प्रसाईंमाथि मुक्का प्रहार भएको छ ।बिहीबार दिउँसो बागलुङमा आयोजना भएको सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा मुक्का प्रहार भएको हो । घटनाको विस्तृत विवरण प्रहरीले खुलाएको छैन यद्यपी एकजना पुरुषलाई भने पक्राउ गरि अनुसन्धान गरिरहेको जनाइएको छ। ...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...


















-nepal-1792111426.jpg)







