Email :- prastakhabar@gmail.com

राजनीति

जाँडको झोल निर्यात गर्नु जरुरी: मुख्यमन्त्री चौधरी

Screenshot_20231224_20241-1703428764.jpg

८ पुस, बर्दिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संस्कृति बचाउन प्रदेश सरकार तयार रहेको बताएका छन । बर्दियाको गुलरियामा शुरू भएको प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले मेला महोत्सवले विभिन्न किसिमका संस्कृतिको सन्देश दिएर जिल्लालाई चिनाउन भएकाले गाउँ गाउँमा...

मकवानपुर प्रशासनद्वारा अशक्त एकजनाको घरमै पुगेर नागरिकता प्रदान

413879202_760246016133400-1703414512.jpg

८ पुस, हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मानसिकरूपमा पूर्ण अशक्त रहेका एक पुरुषलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । जिल्लाको बागमती गाउँपालिका वडा नम्बर–४ बस्ने १७ वर्षिय मानसिकरूपमा पूर्ण अशक्त एक पुरुषलाई उनको घरमै पुगेर नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरेको हो । उनलाई नागरिकता प्रमाणपत्र लिन जिल्ला प्रशासन...

गौशालाकी उपमेयर चढ्ने सरकारी गाडीमा आगजनी

aaglagi-1703413772.jpg

८ पुस,बर्दिबास । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर चढ्ने सरकारी गाडीमा आगजनी भएको छ । अज्ञात समूहले उपमेयर रेनु कुमारी महतो चढ्ने प्रदेश २–००२–०००१ झ ०००५ नम्बरको सरकारी बुलेरो गाडीमा आगजनी गरेको हो । शनिबार राति उपमेयर महतोको गौशाला–१ रामनगरमा घरमा पार्किङ गरेर राखिएको गाडीमा आगजनी भएको हो । गाडीमा पेट्रोल छर्केर आगो...

प्रधानमन्त्री दाहाल, देउवा र ओलीबीच छलफल

Screenshot_20231224_11342-1703396972.jpg

८ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । छलफलमा संक्रमणकालीन न्यायलाई सहमतिमै टुंग्याउने विषयमा छलफल भएको बालुवाटार बैठकमा सहभागी कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । उनका अनुसार सोमबार अपरान्ह चार बजे पुन: अर्को...

संसदीय समितिको बैठक बस्दै

Screenshot_20230528_17371-1703382439.jpg

८ पुस, काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दै छ । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्ने बताइएको छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ । त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा विद्यालय...

लुम्बिनीमा दुई मन्त्री नियुक्त, आज सपथ

krishna-kc-saroj-thapa-1703382029.jpg

८ पुस, हेटौंडा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री चौधरीले माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसी र प्यूठानका सरोज थापालाई मन्त्री बनाएका छन् । नवनियुक्त मन्त्रीहरुको सपथ आज बिहान ९ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा हुने सरकारका प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिए...

राष्ट्रपति रामचन्द्र पौडेल आज विराटनगर जाँदै

ramchandra-paudel-3-1703305485.jpg

७ पुस, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज विराटनगर जाँदै छन् । नेपाल उद्योग परिसंघ कोसी प्रदेशले आयोजना गरेको प्रजातन्त्र सेनानीहरूको सम्मान तथा उद्योगीहरूको भेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।  राष्ट्रपति पौडेलले विराटनगरस्थित होटेल सिटी प्यालेसमा केही समय भेटघाट गर्नेछन् । नेपाल उद्योग परिसंघले आयोजना गरेको...

कांग्रेस बागमती प्रदेश प्रथम सम्मेलनको तयारी पूरा

Screenshot_20231222_16150-1703241207.jpg

६ पुस, काठमाडौं । काठमाडौंमा शनिबार हुने नेपाली कांग्रेस बागमती प्रदेशको प्रथम सम्मेलनको तयारी पूरा भएको छ ।  काठमाडौंको सुकेधारास्थित नवदुर्गा पाटी प्यालेसमा पुस ७ गते हुने सम्मेलनको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भएका हुन् । केन्द्रीय सभापति देउवाले बिहान साँढे ८ बजे...

राष्ट्रपति पौडेल र श्रीलङ्काका परराष्ट्रमन्त्री साब्रीबीच भेटवार्ता

20231222115803_2F6A5126-1703240930.jpg

६ पुस, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र श्रीलङ्काका परराष्ट्रमन्त्री अली साब्रीबीच भेटवार्ता भएको छ । शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको हो । भेटमा नेपाल र श्रीलङ्काबीच  द्विक्षीय सम्बन्ध, आपसी हित र चासोको बिषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहसचिव कृष्णप्रसाद लम्सालले जानकारी दिएका छन् ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार