Email :- prastakhabar@gmail.com

राजनीति

हेटौंडा जेसीजको नयाँ नेतृत्व समाल्न सफल भए विकेशलाल

FB_IMG_1678888025416-1703952347.jpg

१४ पुस,हेटौँडा । मकवानपुरे युवा माझ निकै लोकप्रिय कहलिएका विकेशलाल श्रेष्ठ हेटौंडा जेसीजको बर्ष २०२४ को लागि नयाँ नेतृत्व समाल्न सफल भएका छन् । निक्रै प्रतिस्पर्धाका बिच शनिबार भएको निर्वाचनमा विकेशालले अर्का उमेदवार अमृत वर्तौलालाई पराजित गर्दै हेटौंडा जेसीजको बर्ष २०२४ को लागि नयाँ नेतृत्व समाल्न सफल भएका हुन् । प्रष्ट खबरलाई...

हेटौँडामा रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

Screenshot_20231230_19193-1703943314.jpg

१४ पुस,हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हेटौँडामा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेको छ । रास्वपा जिल्ला कार्य समिति मकवानपुरल शनिबार दिउँसो हेटौंडाको बुद्धचोकमा  विरोध प्रदर्शन गर्दै राजीनामा माग गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ललितपुरको...

प्रतिनिधिसभा सदस्य भण्डारीले आइतबार हेटौँडामा सम्बोधन गर्ने

IMG_20231230_180803-1703942485.jpg

१४ पुस,हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रतिनिधिसभा सदस्य डाक्टर चन्द्र भण्डारी भोलि हेटौंडा आउने भएका छन् । विपि विचार समाज मकवानपुरले भोली हेटौँडामा आयोजना गर्न लागेको कार्यक्रमलाई सम्बोधन गर्न भण्डारी आउने भएका हुन् । ४७ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस २०८० को अवसरमा भण्डारीको प्रमुख आतिथ्यतामा ‘युवा जनशक्तिको...

बालकुमारी घटना: डिएसपी र अंगरक्षक निलम्बित, एससपी र सिडिओ हेडक्वार्टर तानिए

FB_IMG_1703834833668-1703920696.jpg

१४ पुस हेटौंडा। सरकारले शुक्रबार ललितपुरको बालकुमारी २ जनाको मृत्यु भएको घटनामा संयमता कायम नगरेको भन्दै फिल्डमा खटिएका डिएसपी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको अंगरक्षकलाई  निलम्बित गरिएको छ भने ललितपुरका प्रहरी प्रमुख एससपी र प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेडक्वार्टर तानिएका छन्।  घटनामा संयमता कायम नगरेको...

क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर

Screenshot_20230827_11060-1703858019.jpg

१३ पुस, काठमाडौं । जबरजस्ती करणीको मुद्दामा  क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले  क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो ।  अदालतले किशोरी साबालक रहेको ठहर गरेको छ । किशोरीको उमेर वारदातको समयमा १८ वर्ष पुगेको अदालतले ठहर गरेको छ । यस्तै सजाय...

मकवानपुरमा कटुवा पेस्तोल सहित राक्सिराङका दुई जना पक्राउ

IMG-20231229-WA0014-1703847642.jpg

१३ पुस, हेटौंडा। मकवानपुरमा कटुवा पेस्तोल सहित  दुईजनालाई पक्राउ परेका छन् । मकवानपुर प्रहरीले जिल्लाको राक्सिराङ गाउँपालिका वड नम्बर २ बस्ने २६ वर्षीय लालकुमार तितुङ र १९ वर्षीय ज्ञानबहादुर स्याङ्तानलाई मनहरी-९ पाट कटुवा पेस्तोल एकथान र बारुद भरेको दुई वटा फलामको खोकासहित पक्राउ गरेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक...

ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार मन्त्री ज्वाला सवार गाडीमा आगजनी

FB_IMG_1703834833668-1703835560.jpg

१३ पुस, इमाडोल। ललितपुरको ग्वार्कोमा संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सवार गाडीमा आगजनी गरिएको छ। ललितपुरको ग्वार्को आकाशेपुलमा आन्दोलनरत इपीएस परीक्षाका विद्यार्थीले  यातायात मन्त्री प्रकाश ज्वाला सवार  बा २ झ ५८६१ नम्बरको गाडी रोकेर मन्त्री र गार्डलाई बाहिर निकालेर आगो लगाइदिएका हुन्।  युवाहरुले आन्दोलन...

संघीय सरकारले प्रदेश सरकारलाई अधिकार दिएन्: कोशीका मुख्यमन्त्री कार्की

Screenshot_20231229_12231-1703832097.jpg

१३ पुस, हेटौंडा। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकारले प्रदेश सरकारलाई अधिकार नदिएको आरोप लगाएका छन्। सात वटा प्रदेशका मुख्यमन्त्रीहरुको भेलालाई सम्बोधन गर्न हेटौंडा आएका मुख्यमन्त्री कार्कीले शुक्रवार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै संघीय सरकारले प्रदेश सरकारलाई अधिकार नदिएको आरोप लगाएका हुन्।...

शुक्रबार सुनचाँदीको मूल्य घट्यो

gold-1-e1517980737571-1703829223.jpg

१३ पुस, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेकाे छ । आज सुन तोलामा १ हजार ३०० रुपैयाँले घटेकाे हाे । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी ताेलाकाे ३५ रुपैयाँले घटेकाे छ । आज चाँदी तोलाको १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार