११ मंसिर,हेटौँडा । अखिल नेपाल महिला संघ मकवानपुरको अध्यक्षमा पुनः सुमित्रा काफ्ले चयन भएकी छिन् । संघ मकवानपुरको मंसिर १० गते सम्पन्न १४ औं जिल्ला अधिवेशनबाट पुनः काफ्ले नेतृत्वमा अखिल नेपाल महिला संघ मकवानपुरको नयाँ कार्य समिति चयन भएको हो । संघको उपाध्यक्षमा यशोदा उप्रेती र मनिला विष्ट चयन भएका छन् भने सचिवमा सुशिला...
१० मंसिर, काठमाडौं । डा. गोविन्द केसीले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै केसीले स्वास्थ्यमन्त्री बस्नेतको राजीनामा माग गरेका हुन् । स्वास्थ्यमन्त्री बस्नेतले शनिबार डा. केसीलाई मेडिकल माफियाबाट सञ्चालित भएको आरोप लगाएका थिए । डा. केसीले आरोपको खण्डन गर्दै स्वास्थ्यमन्त्रीको...
१० मंसिर, दार्चुला । दार्चुलाका दुई स्थानीय सरकारले दुई दिन सार्वजनिक बिदा दिएका छन् । शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले आज र भोलि दुई दिन सार्वजनिक बिदा दिएका हुन् । मालिकार्जुन धाममा लागेको जात्राको अवसरमा बिदा दिइएको सम्बन्धित स्थानीय तहहरुले जनाएका छन् । हरेक वर्ष कार्तिक शुक्ल त्रयोदशी र चतुर्दशीका दिन...
१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकलाई भारतको लखनउ विश्वविद्यालयले सम्मान गरेको छ । विश्वविद्यालयले आफ्नो १०३ औं स्थापना दिवसमा शनिबार कांग्रेस नेता लेखकसहित सात जना पूर्व विद्यार्थीलाई सम्मान गरेको हो । लखनउ विश्वविद्यालयले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउनका आफ्ना पूर्व विद्यार्थीहरुलाई सम्मान...
१० मङ्सिर, हेटौंडा । एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को बागमती प्रदेश कमिटी अध्यक्षमा लाल बहादुर (एल.बि.) बुढाथोकी चयन भएका छन् । शनिबार हेटौँडामा भएको अनेरास्ववियुको प्रथम अधिवेशनले बुढाथोकीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । हालको अध्यक्ष एवं अर्का अध्यक्षका दावेदार शालिकराम...
७ मंसिर,हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले कार्यालय समय सुरु हुनु पूर्व राष्ट्रिय गानबाट कार्यालय सुरुवात गरेको छ । मंसीर ६ गते बुधबार देखि कार्यालय समय सुरु हुनु भन्दा पूर्व राष्ट्रिय गानबाट कार्यालय सुरुवात गरेको हो । कर्मचारीलाई समयमै कार्यालय उपस्थित गराई राष्ट्रिय गानको सम्मान एवं राष्ट्प्रति भाव बढाउने...
९ मङ्सिर, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका र सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाबीच भगिनि सम्बन्ध कायम भएको छ । शुक्रबार सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा आयोजित समारोहमा दुई स्थानीय तहबीच भगिनी स्थापित गरिएको हो । हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र पाँचपोखरी थाङपाल गाउँपालिकाका...
८ मङ्सिर, हेटौंडा । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो । टीकापुर घटनामा अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका चौधरीलाई गणतन्त्र दिवसको अवसरमा...
८ मङ्सिर, हेटौंडा । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फर्काउने प्रयास गर्नु मुर्खता भएको बताएका छन् । एमाले मुख्यालय च्यासलमा शुक्रबार आयोजित राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले जनताले फ्याकेको राजतन्त्र फर्काउने प्रयास गर्नु मुर्खताबाहेक केही नभएको टिप्पणी...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...















-nepal-1792111426.jpg)







