१७ मंसिर, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले भेटवार्ता गरेका छन् । विदेश विभाग प्रमुख खनाल र चिनियाँ राजदूत चेन सङबीच खनाल निवास डल्लुमा आज भेटवार्ता भएको हो । भेटमा आपसी हित एवं चासोको विषयमा कुराकानी भएको जनाइएको छ ।...
१७ मंसिर, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किने भएका छन् । आज साँझ ६ः३० बजे स्वदेश फर्किने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्स युएई गएका थिए । त्यहाँ उनले कोप सम्मेलनलाई सम्बोधन गरेका थिए...
१७ मंसिर, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सार्वजनिक निकायका संरचना तथा अन्य हरेक कार्यस्थल अपाङ्गमैत्री बनाइनुपर्नेमा जोड दिएका छन् । अपाङ्गता दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले भनेका छन्, ‘हरेक स्थानमा निर्माण गरिने भौतिक संरचनाहरु, सार्वजनिक यातायातका साधन,सडक,सेवा...
१७ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिको जीवनस्तरमा सुधार ल्याउन अपाङ्गता अधिकारसम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन जरुरी रहेको बताएका छन् । ३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधान, मौलिक हक, अपाङ्गता भएका...
१४ मङ्सिर, थाहा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली जनताले वर्तमान व्यवस्थाको विपकल्प नखोजेको दावी गरेका छन् । मकवानपुरको थाहा नगरपालिकामा बिहिबारबाट सुरु भएको ‘थाहा महोत्सव’को उद्घाटन गर्दै उनले नेपाली जनताले व्यवस्था भन्दा पनि आफ्नो अवस्थाको परिवर्तनका लागी विकास र समृद्धि खोजेको दावी गरे । थाहा नगर...
१४ मंसिर,हेटौंडा । हेटौंडा–४ पशुपति मन्दिरको सभाहलमा नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको छ । वडा प्रहरी कार्यालय हेटौंडा सानोपोखराको समन्वयमा नागरिक सुनुवाई कार्यक्रमको गरिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालको सभाध्यक्षतामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरिको हो...
१४ मंसिर, काठमाडौं । नेपाली कांग्रेस बागमती कार्यसमितिले आगामी पुस ७ गते बागमती प्रदेशको पहिलो सम्मेलन काठमाडौंमा गर्ने भएको छ । प्रदेश कार्यसमिति गठनपछि पहिलोपटक बागमती प्रदेशको सम्मेलन गर्ने भएको हो । कांग्रेस बागमती प्रदेशको सम्पर्क कार्यालय काठमाडौंमा विहिबार बसेको कार्यसम्पादन समितिको बैठकले पुस ७ गते बागमती प्रदेशको पहिलो...
१४ मंसिर, बैतडी । नेकपा एमालेको मध्यपहाडी लोकमार्गकेन्द्रित यात्रा बिहीबार बैतडीको झुलाघाटबाट शुरू भएको छ । यात्राको अध्यक्ष केपी शर्मा ओलीले शुभारम्भ गरेका छन् । ओलीले बिहीबार बिहानै झुलाघाटमा राष्ट्रिय झन्डाको झन्डोत्तोलन गरेर यात्राको आरम्भ गरे । एमालेले यसलाई 'समृद्धिका लागि संकल्प यात्रा' भनेको छ । यात्राले स्थानीयसँग थप...
१४ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. स्वर्णिम वाग्लेलाई पार्टी उपसभापतिमा मनोनयन गरेको छ। महोत्तरीको जलेश्वरमा तीन दिनसम्म बसेको पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरी वाग्लेलाई उपसभापति मनोनयन गरेको नेता मुकुल ढकालले जानकारी दिए। बैठकले १२ सदस्यीय पार्टी सचिवालय पनि गठन गरेको छ।...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

















-nepal-1792111426.jpg)







