Email :- prastakhabar@gmail.com

राजनीति

दुर्गा प्रसाईँमाथि सुरक्षा निगरानी बढाइयो

७ मंसिर,हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई सुरक्षा निगरानीमा राखिएको छ । भक्तपुर थिमीस्थित उनको निवासमा प्रहरी तैनाथ गरिएसँगै प्रसाईँलाई सुरक्षा निगरानीमा राखिएको हो ।  सुरक्षाका कारण उनलाई थप निगरानीमा राखेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले जानकारी दिइन् ।बाहिर निस्कन बन्देज नगरिएको प्रजिअ...

माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्न सुझाव

Capture-1700741942.JPG

७ मङ्सिर, हेटौंडा । निर्वाचन आयोगले आगामी फागुन २० गते समाप्त हुने राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते बिहीबार गर्ने गरी मिति तोक्न बिहीबार सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई आयोगका पदाधिकारीले भेटेर उक्त परामर्श दिनुभएको र प्रधानमन्त्री दाहाले आयोगको सिफारिसअनुसारकै मितिमै हुने गरी निर्वाचनको मिति...

राष्ट्रपति पौडेलद्वारा तुलसीको विशेष पूजा अर्चना

ramchandra-paudel_WBVF9Dg-1700733102.jpg

७ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तुलसीको विशेष पूजा अर्चना गरेका छन् ।  प्रथम महिला सविता पौडेलका साथ हरि बोधिनी एकादशी पर्वका दिन राष्ट्रपति पौडेलले तुलसीको विशेष पूजा अर्चना गरेका हुन् ।  राष्ट्रपति निवास शीतल निवासमा उनीहरूले आज तुलसीको विशेष पूजा अर्चना गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।...

बल्खुमा प्रसाईं समूह र युवासंघका कार्यकता बिच ढुङ्गा हानाहान

393938149_843130267548416-1700723016.jpg

७ मंसिर,किर्तिपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूह र युवासंघका कार्यकताबिच काठमाडौँको बल्खुमा ढुङ्गा हानाहान भएको छ । प्रसाईं नेतृत्वको समूह र युवासंघले  बिहीबार राजधानीको बल्खु र तिनकुनेमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा युवासंघका कार्यकर्ता र दुर्गा प्रसाईं नेतृत्वको समूह जम्काभेट हुँदा बल्खुमा दुई...

मन्त्रिपरिषदद्वारा २ जनाको राजिनामा स्वीकृत

pm-mantralay-5a4e1145ebf4-1700721219.jpg

७ मंसिर, काठमाडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डे र ऊर्जा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले दिएको राजीनामा मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ । उमेर विवादमा परेपछि प्रधानसेनापतिको रोलक्रममा रहेका पाण्डेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए । उनले दिएको राजीनामा २०८० कात्तिक २४ गतेबाट लागु हुने गरी...

कतारका विदेश राज्यमन्त्री आज नेपाल आउँदै

Soltan-bin-Saad-al-Muraik-1700717796.jpg

७ मंसिर, काठमाडौं । कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल-मुरखिस बिहीबार नेपाल आउँदैछन् । दुई दिने भ्रमणका लागि उनी आज काठमाडौं आउन लागेका हुन् । भ्रमणका क्रममा कतारी विदेशी राज्यमन्त्री साेल्तान बिन साद अल-मुरखिसले प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने बताइएकाे छ । उनी...

राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताको मतभार परिवर्तन

802278037_Nirbachan_aayog-1700702991.jpg

७ मंसिर, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताको मतभार परिवर्तन गरेको छ । आयोगले प्रेस विज्ञप्ति जारी गर्दै जनगणना २०७८ को कूल जनसंख्यालाई आधार मानेर मतभार परिवर्तन गर्ने निर्णय गरिएको जनाएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र...

नेसपाको राष्ट्रिय सम्मेलन वैशाखमा हुने

nesapa-1700640062-1700702626.jpg

७ मंसिर, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को राष्ट्रिय सम्मेलन वैशाखमा हुने भएको छ । बुधबार भक्तपुरको जडिबुटीमा बसेको केन्द्रीय समिति बैठकले २०८१ वैशाखमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो । बैठकले मंसिर–पुसमा वडा र पालिकाहरूको सम्मेलन र माघ–फागुनमा प्रदेश सम्मेलन गर्ने निर्णय गरेको छ । यस्तै सबै स्थानीय तहहरूको बैठक,...

मानवअधिकार आयोगले आज हुने प्रदर्शनको अनुगमन गर्ने

Capture-1700701797.JPG

७ मङ्सिर, हेटौँडा । राष्ट्रिय मानवअधिकार आयोगले व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)को युवा सङ्गठन राष्ट्रिय युवा सङ्घले आयोजना गरेको छुट्टाछुट्टै प्रदर्शनका क्रममा हुन सक्ने घटनाको निरीक्षण गर्ने भएको छ ।  स्वतन्त्र कानुन व्यवसायी मञ्चले बुझाएको ज्ञापनपत्र बुझ्दै आयोगका अध्यक्ष तपबहादुर मगरले कुनै किसिमबाट हिंसा भड्कन नदिन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार