Email :- prastakhabar@gmail.com

राजनीति

मापदण्ड विपरीतका सुरक्षा अधिकृत १५ दिनभित्र फिर्ता गर्न निर्देशन 

maxresdefault-(1)-1695287533.jpg

४ असोज,हेटौँडा । सरकारले मापदण्ड विपरीत विशिष्ट व्यक्तिहरूलाई दिइएको सुरक्षा अधिकृत सवारी चालक र भान्सेहरूलाई  १५ दिनभित्र फिर्ता गर्न निर्देशन दिइएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले विशिष्ट व्यक्तिहरूलाई मापदण्ड विपरीत दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरूलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।...

काभ्रेको मण्डनदेउपुर नगरपालिकामा आज थकाई बिदा

mandandeupur-nagarpalika-1695272892.png

४ असोज,नगरकोट । बागमती प्रदेशको काभ्रेपलाञ्चोक जिल्लाको एक स्थानीय तहले थकाई विदा दिएको छ । काभ्रेको मण्डनदेउपुर नगरपालिकाले आज थकाई बिदा दिएको हो । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै  नगरभित्रका सबै सरकारी कार्यालय तथा विद्यालयहरुमा आज एक दिनका लागि थकाई बिदा दिएको हो । असोज ३ गते नगरपालिकाले संविधान दिवसका अवसरमा नवनिर्मित...

प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री स्टोरेबीच भेटवार्ता

Screenshot_20230901_13044-1695259436.jpg

४ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच बुधबार भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन न्यूयोर्क दुईबीच राष्ट्र संघको मुख्यालयमा भेटवार्ता भएको हो । दुईबीच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा परराष्ट्रमन्त्री एनपी साउद,...

देशको निर्माणका लागी संविधानको पालना आवस्यकः प्रमुख शर्मा

Capture-1695213548.JPG

३ असोज, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधान दिवसलाई संविधानको पालना, रक्षा र कार्यान्वयनमा अटल एवं अविचल रहने दिनको रूपमा अङ्गीकार गर्नुपर्ने बताएका छन् ।  बागमती प्रदेश सरकारले बुधबार हेटौँडामा आयोजना गरेको संविधान दिवस २०८० को बिशेष समारोहलाई सम्बोधन गर्दै उनले संविधानलाई अक्षरसः पालना गर्नसके...

मकवानपुरका ८ सहित भीमफेदी कारागारका १४ कैदी थुनामुक्त

379355249_874959570727129-1695208950.jpg

३ असोज,हेटौँडा । संविधान दिवसको अवसरमा मकवानपुरको भीमफेदीमा रहेको भीमफेदी कारागारमा कैदी जिवन बिताइरहेका मकवानपुरका ८ सहित १४ जना कैदी थुनामुक्त भएका छन् । बुधबार संविधान दिवसको अवसरमा  सरकारले देशभरका ६७० जनाको कैद मिनाहा गरेसँग कारागारमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका १४ जना कैदी थुनामुक्त भएको कारागारका प्रमुख तिर्थराज...

देशभरका शिक्षकहरुको काठमाडौँमा प्रर्दशन

379316871_268872559308351-1695193881.jpg

३ असोज, काठमाडौँ । सरकारले संसदमा दर्ता गराएको शिक्षा विधेयकलाई लिएर आन्दोलनमा रहेका दशेभरका शिक्षकहरुले बुधबार काठमाडौँमा प्रर्दशन गरेका छन् । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सदनमा दर्ता भएको शिक्षा विधेयकलाई लिएर गरेको अनिश्चितकालिन सडक आन्दोलनको पहिलो दिन अन्र्तगत आज माइतिघर मण्डामा प्रर्दशन गरेका हुन् । शिक्षा विधेयकले...

बागमतीमा संविधान दिवस (फोटो फिचर)

10-1695191230.jpg

३ असोज, हेटौंडा । बागमती प्रदेश सरकारले संविधान दिवस २०८० प्रभातफेरी कार्यक्रमको आयोजना गरि मनाएको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलेको नेतृत्वमा हेटौंडाको बुद्धचोकबाट सुरु भएको प्रभातफेरी मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।  कार्यक्रममा प्रदेशका प्रमुख यादवचन्द्र...

संविधान दिवस राष्ट्रिय एकताको सुत्रधारः प्रदेश प्रमुख शर्मा

p-chef-bagmati-1695188295.jpg

३ असोज,हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले २०७२ साल असोज ३ गते जारी भएको नेपालको ७ औँ संविधान र प्रत्येक बर्ष मनाइदै आएको राष्ट्रिय पर्व संविधान दिवस राष्ट्रिय एकताको सुत्रधार रहेको बताएका छन् । बुधबार मनाइदै गरिएको ‘संविधान दिवस २०८०’ का सन्दर्भमा शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख शर्माले...

संविधानले सबै प्रकारका विभेद र असमानतालाई अन्त्य: राष्ट्रपति

ramchandra-poudel-(1)-1695174347.jpg

३ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गरेको जनाएका छन् ।  संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । सन्देशमा नेपालको संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार