Email :- prastakhabar@gmail.com

राजनीति

प्रधानमन्त्री दाहाल चीनको स्वशासित क्षेत्र ल्हासा जाँदै

20230923_121809-1695779342.jpg

१० असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा जाँदैछन् । चीनको छिङछोङ शहरबाट ल्हासाका जाने प्रधानमन्त्री दाहाल स्थानीय समयअनुसार दिउँसो १२ः०५ मा ल्हासाको गोन्गार विमानस्थल पुग्ने कार्यक्रम छ । उनले आज चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग...

सुन प्रकरणमा संलग्न प्रतिवादीहरुको थुनछेक बहस शुरु हुँदै

district-court-kathmandu-1695776424.jpg

१० असोज, काठमाडौं । त्रिभुवन विमानस्थलमा बरामद गरिएको ६० किलो ७ सय ग्राम सुन प्रकरणमा संलग्न प्रतिवादीहरुको थुनछेक बहस शुरु हुँदैछ । बुधबारबाट उनीहरूको थुनछेक बहस शुरु हुन लागेको हो । बयान सकिएसँगै सुन प्रकरणमा बुधबारबाट थुनछेक बहस शुरु हुदैछ । मंगलबार प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद...

चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा प्रदर्शन

Screenshot_20230926_17213-1695728283.jpg

९ असोज, काठमाडौं । काठमाडौंमा मंगलबार चिकित्सकहरुले प्रदर्शन गरेका छन् । पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिटको विरोधमा चिकित्सकहरूले प्रदर्शन गरेका हुन् । माइतीघर मण्डलामा भेला भएर चिकित्सकले डाक्टरविहिन देश सरकारको चाहना, भयरहित कार्यक्षेत्र आजको आवश्यकता लगायतका नारासहितका प्लेकार्डसहित प्रदर्शन गरेका थिए...

प्रधानमन्त्री पुष्पकमल दाहाल आज छोङछिङ पुगे

20230926_133818-1695714814.jpg

९ असोज, काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज छोङछिङ पुगेका छन् ।  उनलाई छोङछिङमा महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले विमानस्थलमा स्वागत गरेका छन् । प्रधानमन्त्रीले आज छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्समा पुगी त्यहाँको वैज्ञानिक एवं आधुनिक कृषि प्रणालीबारे अध्ययन अवलोकन गर्ने...

राष्ट्रिय सभा बैठक स्थगित

Screenshot_20230410_10113-1695714074.jpg

९ असोज, काठमाडौं । राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।  विशेष कारणवश बैठक बस्न नसक्ने भएकाले स्थगित भएको हो । अध्यक्षले अर्को बैठक असोज १८ गते दिनको १ बजे बस्ने गरि निर्धारण गरेको संसद सचिवालयले जनाएको छ । राष्ट्रियसभाको बैठक असोज १२ गते बस्ने गरी बोलाइएको थियो ।...

बारामा अमरेशकुमार सिंहको शव फेला

Screenshot_20230604_13533-1695689429.jpg

९ असोज, बारा । बारामा नेपाल-भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा पूर्वसशस्त्र प्रहरी जवानको शव फेला परेको छ । स्थानीयवासीले ३४ वर्षीय अमरेशकुमार सिंहको शव देखेर प्रहरीलाई खबर गरेका थिए । पचरौता नगरपालिका-१ पचरौताको दक्षिणतिर दशगजा क्षेत्रमा धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा सिंहको शव फेला परेको जिल्ला...

एमाले बागमती अध्यक्षमा दाहाल र ढुंगेल भिड्ने निश्चित

384025571_145944335151713-1695652432.jpg

८ असोज, काठमाडौं । एमाले बागमती प्रदेशमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको चाहनाविपरीत चुनावी प्रतिस्पर्धाबाटै नयाँ नेतृत्व चयन हुने करिब निश्चित भएको छ। सोमबार भृकुटीमण्डपमा अविधेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले प्यानल बनाएर प्रतिस्पर्धामा गए उम्मेदवारी नै खारेज गर्ने चेतावनी दिएर सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि दबाब दिए पनि...

एमालेको बागमती प्रदेश अधिवेशन आजबाट शुरु

yemale-adhibeshan-(7)-169-1695633367.jpg

८ असोज, काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन काठमाडौंमा आजबाट शुरु भएको छ ।  ड्रोनबाट ब्यानर उडाएर र रिमोटबाट दियो बालेर कार्यक्रम उदघाटन गरिएको हो । यसअघि रत्नपार्कदेखि अधिवेशन स्थल भृकुटीमण्डपसम्म र्याली निकालिएको थियो । अधिवेशनमा सहभागी एक हजार ८० जना प्रतिनिधिले ५ जना पदाधिकारीसहित २४० सदस्यीय कार्यसमिति चयन गर्ने छन्...

मलंगवामा लगाइएको निषेधाज्ञा दिउँसोका लागि हटाइयो

cdo-1-1695632535.jpg

८ असोज, सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवामा पाँच दिनदेखि लगाइएको निषेधाज्ञा दिउँसोका लागि हटाइएको छ । सर्लाही जिल्ला प्रशासन कार्यालयमा सोमबार बिहान बसेको समन्वय सहजीकरण बैठकले निषेधाज्ञा दिउँसोको समयमा हटाउने र राति ८ बजेदेखि बिहान ४ बजेसम्म जारी राख्ने निर्णय गरेको हो ।   गणेश चतुर्थीको मूर्ति विर्सजन गर्न जाने क्रममा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार