Email :- prastakhabar@gmail.com

राजनीति

समाजवादी मोर्चाले प्रदेश स्तरीय घोषणा सभा गर्ने

Screenshot_20230821_12162-1692599608.jpg

४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले प्रदेश स्तरीय घोषणा सभा गर्ने भएको छ । आज नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, आलोकनगरमा बसेको मोर्चाको बैठकले यही भदौ ८ गतेबाट प्रदेश स्तरमा घोषणा सभा गर्ने निर्णय गरेको हो । नेकपा एसका नेता प्रमेश हमालका अनुसार मधेस प्रदेशको वीरगञ्जमा ८ गतेबाट सुरु हुने प्रदेश...

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ आज हुने

Screenshot_20230820_12415-1692581704.jpg

४ भदौ, हेटौंडा । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ आज हुने भएको छ । संसदीय सुनुवाइ समितिको आइतबार बसेको बैठकले प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि संवैधानिक परिषद्बाट सिफारिस भई आएकोमा श्रेष्ठको सोमबार संसदीय सुनुवाइ गर्ने निर्णय गरेको हो ।  समितिले साउन २४ गते १० दिनभित्र उजुरी दिन सार्वजनिक...

राष्ट्रपति पौडेलद्वारा सर्वदलीय बैठक बोलाइयो

ramchandra-poudel16259872-1692543116.jpg

३ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन् ।  नेकपा एमालेबाट निरन्तर संसदमा अवरोध रहिरहेपछि राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएका हुन् । मंगलबार बिहान साढे ८ बजेका लागि सर्वदलीय बैठक बोलाएको जनाइएको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ । बैठकमा प्रधानमन्त्री र सभामुखका साथै शीर्ष...

प्रतिनिधिसभाको बैठक बस्दै नबसी सर्यो

Screenshot_20230428_20180-1692531299.jpg

३ भदौ, काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दै नबसी सरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नजुठेपछि मंगलबारसम्मका लागि बैठक सरेको हो । आइतबार दिनको १ बजे बस्ने गरी तय भएको थियो । दलहरूबीच सहमति नभएपछि सूचना टाँसेर बैठक स्थगित गरिएको छ । प्रतिनिधि सभाको बैठक विशेष कारणले बस्न...

२ किलो सुनसहित दुईजना पक्राउ

Screenshot_20230626_21040-1692520262.jpg

३ भदौ, रसुवा । रसुवाको स्याफ्रुबेसीबाट प्रहरीले २ किलो सुनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-५ का सुदिप शेर्पा र भोटेकोशी-१ का खुर्साङ्बु शेर्पा छन् । मोटरसाइकल चढेर टिमुरेबाट काठमाडौँ जाँदै गरेका सुदिपले चेस्टगार्डमा लुकाएर ल्याएको अवस्थामा स्याफ्रुबेसी चेकपोष्टमा प्रहरीले चेकजाँच...

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ सोमबारदेखि

३ भदौ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सोमबारदेखि शुरु हुने भएको छ । संसदीय सुनुवाइ समितिले सोमबार उजुरीकर्ता र श्रेष्ठसँग पनि छलफल गर्ने छ । समितिको आज बिहान बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिएकाहरुसँग सोमबार बिहान साढे १० छलफल गर्ने र साढे ११ बजे...

नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक शुरु

CPN-Unified-Socialist-Par-1692512950.png

३ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को पोलिटब्यूरो बैठक पार्टी केन्द्रीय कार्यालयमा शुरु भएको छ । बैठकमा पार्टीको केन्द्रीय कमिटी बैठकको लागि कार्यसूचीमा समावेश हुने विषयबारेमा छलफल हुनेछ ।  बैठकमा पार्टीले अवलम्बन गर्ने वैचारिक दृष्टिकोण, जनताको बहुदलीय जनवादको सान्दर्भिकता, पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक...

एमालेको नेतृत्वले मात्रै देश विकास गर्न सक्छः नेता ज्ञवाली

Capture-1692449896.JPG

२, भदौं, हेटौडा । नेपाल एमालेका पोलिटब्युरो सदस्य देवी ज्ञवालीले समग्र देश विकासको लागि एमालेको सरकार आवश्यक रहेको बताए । उनले एमालेले मात्रै देशको विकास गर्न सक्ने दावी गरे । नेपाल कम्युनिष्ट पार्टी हेटौडा–६ को बिस्तारित बैठकलाई सम्वोधन गर्दै नेता ज्ञवालीले बर्तमान सरकारले देशको हितमा काम गर्न नसकेको हुँदा एमाले सरकार आवश्यक रहेको...

संसद अवरोध नियमसंगत होइन: नेम्वाङ

subash-nemwang-1692432068.jpg

२ भदौ, काभ्रे । पूर्वसभामुख तथा नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद अवरोध नियमसंगत नभएको बताएका छन् । उनले संसदमा भएको अवरोधको ‘जस्टिफाई’ हुनुपर्ने बताए । काभ्रेको धुलिखेलमा भएको संसद सञ्चार सम्बन्ध विषयक कार्यक्रममा नेम्वाङले संसदमा अवरोध संविधान र नियमसंगत नरहेको बताए । उनले संविधान निर्माणताका अवरोध नगरौँ भनेर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार