Email :- prastakhabar@gmail.com

राजनीति

मकवानपुर प्रहरीको अनुसन्धानमा यूटर्न,अपहरणको नाटक गरेका प्रजा पक्राउ

370293559_258768183643943-1693139249.jpg

१० भदौँ,हेटौँडा । मकवानपुर प्रहरीले अपहरणको नाटक गर्ने एकजनालाई पक्राउ गरेको छ । एक साता देखी हराइरहेका राक्सिराङ गाउँपालिका वडा नम्बर ५ बस्ने ४६ वर्षका कुमार प्रजा प्रहरीले पक्राउ गरेको हो।प्रजाले आफु अपहरणमा परेको आफ्नी श्रीमतीलाई फोनमा बताएका थिए ।  उनलाई लुकीछिपी बसेको अवस्थामा प्रहरीले मनहरी गाउँपालिका वडा ४ नयाँबस्तीस्थित...

१० विषयगत समितिको सभापतिका लागि उम्मेदवारी दर्ता

Screenshot_20230528_17371-1693131930.jpg

१० भदौ, काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका  १० विषयगत समितिको सभापति पदको निर्वाचनका लागि उम्मेदवारी दर्ता भएको छ । १० मध्ये ९ वटा समितिको सभापतिमा एकजनाको मात्रै उम्मेदवारी परेको छ भने एउटामा २ जनाको उम्मेदवारी परेको छ । अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता...

राष्ट्रियसभा बैठक बस्दै

Screenshot_20230417_10184-1693100315.jpg

१० भदौ, काठमाडौं । राष्ट्रियसभा बैठक दिउँसो बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको हो । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सबन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर...

शान्तिटोल विकास संस्थाको अध्यक्षमा पुनः धिताल

371794711_330376759433585-1693049960.jpg

९ भदौं, हेटौडा । हेटौडा–६, शान्तिटोलमा रहेको शान्तिटोल विकास संस्थाको २४ औं वार्षिक साधारणभा शनिवार सम्पन्न भएको छ । हेटौडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष केशव धितालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा संस्थाका अध्यक्ष केशव धितालले संस्थागत प्रतिवेदन प्रस्तुत  गरेका...

सर्वदलीय बैठकमा आफ्नो पार्टीलाई ओलीले निषेध गरेको नेपालको गुनासो

madhav_nepal_2_1636794994-1693040337.jpg

९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले सर्वदलीय बैठकमा आफ्नो पार्टीलाई निषेध गरेको गुनासो गरेका छन् । काठमाडौंमा शनिबार आयोजित पार्टी निकट अनेरास्ववियुको स्थायी कमिटी बैठकमा उनले सुन तस्करी छानबिनका लागि आयोग गठन गर्न बोलाइएको सर्वदलीय बैठकमा ओलीकै कारण आफ्नो पार्टीलाई सहभागी...

इटहरीमा हिन्दुधर्म समर्थकहरुद्वारा प्रदर्शन

Screenshot_20230826_14370-1693039935.jpg

९ भदौ, इटहरी । इटहरीमा हिन्दुधर्म समर्थकहरुले प्रदर्शन गरेका छन्। शनिबार धरानमा गर्ने भनिएको प्रदर्शनमा स्थानीय प्रशासनले निषेधाज्ञा लगाएपछि हिन्दुधर्म समर्थकले इटहरीमा प्रदर्शन गरेका हुन् । धरानमा गाईगोरु काट्नेलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने माग राखेर उनीहरूले नारावाजी गरेका छन् । नेपालका प्रथम जगत गुरु बालसन्तको...

धरान उपमहानगरपालिकामा निषेधाज्ञा जारी

Screenshot_20230826_09242-1693021243.jpg

९ भदौ, सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा गएराति १२ बजेदेखि निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार राति १२ बजेदेखि आज राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो । विभिन्न हिन्दू संगठनहरुले आज धरानमा धार्मिक र्‍याली आयोजना गरेका छन् । र्‍यालीले तनाव उत्पन्न गर्न सक्ने भन्दै जिल्ला प्रशासनले निषेधाज्ञा...

गाउँपालिकाका अध्यक्ष अख्तियारको नियन्त्रणमा

umesh-1692977786.jpg

८ भदौ, सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवलाई नियन्त्रणमा लिएको छ । अख्तियारको इटहरी कार्यालयले उनलाई बुधबार नियन्त्रणमा लिएको हो । अख्तियारले नियन्त्रणमा लिएर इटहरी लगेका अध्यक्ष यादव बिरामी भएपछि काठमाडौँ लगिएको छ । घुस रकमसहित पक्राउ परेका गाउँपालिकाका लेखापाल...

एकीकृत समाजवादीको महाधिवेशन माघ १४ देखि १८ गतेसम्म हुने

CPN-Unified-Socialist-Par-1692937217.png

८ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले माघ १४ देखि १८ गतेसम्म पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । ललितपुरमा सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले माघमा पार्टीको दशौं राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।  बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार