Email :- prastakhabar@gmail.com

राजनीति

सुन प्रकरण अनुसन्धान गर्न सीआईबीद्वारा टोली गठन

CIB-1691401354.jpg

२२ साउन, काठमाडौं । एक सय किलो सुन प्रकरणको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रहरी उपरीक्षक सञ्जयसिंह थापाको नेतृत्वमा टोली गठन गरेको छ । सीआईबीले सुन प्रकरणको अनुसन्धान गर्न एसपी थापाको कमान्डमा छुट्टै एक टोली गठन गरेर काम शुरु गरेको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिएका हुन् । सुन प्रकरणको...

संसदीय समिति सभापतिमा दलहरूबीच सहमति

Screenshot_20230528_17371-1691394400.jpg

२२ साउन, काठमाडौं । प्रतिनिधिसभा अन्तरगतको संसदीय समिति सभापतिमा दलहरूबीच सहमति भएको छ । सहमति अनुसार नेपाली कांग्रेसलाई चार, एमालेलाई तीन, माओवादीलाई दुई, एकीकृत समाजवादी, जसपा र जनमत पार्टीको भागमा एक-एक संसदीय समिति परेको छ । सिंहदरबारमा आज बसेको सत्तारुढ र प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरूको बैठकले संसदीय समिति सभापतिको सहमति...

ललिता निवास प्रकरणमा गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पुर्जी

bijaya1626265359-1691390134.jpg

२२ साउन, काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजय गच्छदारविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।  काठमाडौँ जिल्ला अदालतले आइतबार गच्छदार सहित चार जना पूर्वमन्त्रीविरुद्ध पुर्जी जारी गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका एकजना अधिकृतले बताए । ब्यूरो स्रोतका अनुसार पूर्व मन्त्रीहरू...

साउदी अरबका राजदूत र प्रधानमन्त्रीबीच शिष्टाचार भेट

20230807_121155-1691389830.jpg

२२ साउन, काठमाडौं । नेपालका लागि साउदी अरबका राजदूत साद अबुहामिद र प्रधानमन्त्री पुष्पकमल दाहालबीच शिष्टाचार भेट भएको छ । दुईबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो । भेटमा दुईजनाबीच नेपाल र साउदी अरबबीचको द्विपक्षीय सहकार्यको विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।...

राष्ट्रियसभा बैठक आज दिउँसो बस्दै

Screenshot_20230727_12433-1691374521.jpg

२२ साउन, काठमाडौं । राष्ट्रियसभा बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजे बोलाइएको हो । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने कार्यसूची छ ।  त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पनि पढेर सुनाइनेछ...

प्रतिनिधिसभा बैठक आज बस्दै

Screenshot_20230528_17371-1691374273.jpg

२२ साउन, काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र बिद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।  त्यस्तै, नक्कली भुटानी शरणार्थी...

ललिता निवास प्रकरण: पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईमाथि अनुसन्धान गर्न बाटो खुल्यो

Screenshot_20230806_20052-1691331641.jpg

२१ साउन, काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय गर्नेहरूमाथि पनि अनुसन्धान गर्न आदेश दिएको छ। ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका योगराज पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश अनिलकुमार सिन्हा र डा. कुमार चुडालको इजलासले नीति निर्मातामाथि समेत अनुसन्धान गर्न...

माओवादीद्वारा ‘जनतासँग विशेष रुपान्तरण अभियान’ को घोषणा

Screenshot_20230806_17421-1691323128.jpg

२१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । गत बुधबारबाट शुरु भएको माओवादी केन्द्रीय समिति बैठक आइतबार सम्पन्न भएको हो ।  बैठकले नेताहरुको कार्यविभाजन गर्नुका साथै ‘जनतासँग विशेष रुपान्तरण अभियान’ को घोषणा गरेको छ । तीन महिने अभियान अन्तरगत अध्यक्ष पपुष्पकमल दाहनलदेखि सबै केन्द्रीय सदस्यहरु...

मन्त्रालय फुटाएर बागमतीमा विना विभागीय मन्त्रीले पाए मन्त्रालय

326033286_864896264567320-1691321611.jpg

२१ साउन,हेटौँडा । बागमती प्रदेशमा बिना विभागीय मन्त्रीको नियुक्ती पाएका ७७ दिनपछि एकजना मन्त्रीले मन्त्रालय पाएका छन् । सालिकराम जम्कट्टेले नेतृत्व प्रदेश सरकारको जेठ ७ गते विनाविभागीय मन्त्रीको रुपमा शपथग्रहण गराएका रामकृष्ण चित्रकारले आइतबारबाट उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका हुन् । कांग्रेस बागमती...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार