२४ साउन, काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । त्यसै गरी सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट...
२३ साउन, हेटौडा । सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन),बागमती प्रदेशले साउन १४ गतेदेखि शुरु गरेको मुख्यमन्त्री कार्यालय घेराउ कार्यक्रम हाललाई स्थगित गरेको छ । आइतबार मुख्यमन्त्री शालिकराम जमरकट्टेललाई ज्ञापनपत्र बुझाएको फेकोफनले बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञराज दाहालले वार्ताको वातावरण तयार गर्न भदौ १० गते...
२३ साउन,हेटौंडा । सोमवार रातिको अविरल वर्षा सँगै खसेको पहिरोका कारण अवरुद्ध बनेको कान्तिलोकपथ संचालनमा आएको छ।कान्तिलोकपथ अन्तर्गत बकैया -११ लाम्राङमा पहिरो खसेको थियो। सडक डिभिजनको दुई वटा डोजर प्रयोग गरेर सडक खलाइएको मकवानपुर प्रहरीले जनाएको हो । पहिरो कारण रोकिएका सवारी गन्तव्यमा गुडन थालेको प्रहरीले जनाएको छ । यता भिमफेदी-भैसे...
२३ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि युरोपेली संघकी राजदूत नोना डोप्रेजबीच भेट भएको छ । डोप्रेजले प्रधानमन्त्री निवास बालुवाटार पुगेर बिदाइ भेट गरेकी हुन् । भेटमा नेपाल र युरोपेली संघबीचको सम्बन्ध, द्विपक्षीय हित र सहकार्यको छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।...
२३ साउन, काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ । त्यस्तै, नक्कली भुटानी शरणार्थी...
२३ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमितिमा मकवानपुरका ५ जना विद्यार्थी नेता परेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित केन्द्रीय तदर्थ कार्यसमितिमा ७१० जना सदस्य मनोनित गरेका थिए । मनोतित केन्द्रीय सदस्यमा मकवानपुरबाट मिलन पुडासैनी, सन्तोष गौतम, उमेश स्याङ्तान, रोजी गौतम र...
२३ साउन, काठमाडौं । नेकपा एमालेको अवरोधका कारण अवरुद्ध प्रतिनिधिसभा सुचारू गर्न आज पनि छलफल हुने भएको छ । संसद सुचारू गर्न आज बिहान शीर्ष नेताहरुबीच छलफल हुने भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे १० बजे सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी...
२२ साउन,हेटौँडा । विवादस्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई कारवाहीको माग राख्दै हेटौंडामा जिल्ला प्रशासन कार्यालयको गेट अगाडि विरोध प्रदर्शन गरिएको छ । नेपाल मगर संघ र नेपाल तामाङ घेदुङ समन्वय समिति सहित अन्य ९ संघ संस्थाले संयुक्त रुपमा सोमबार अपरान्ह जिल्ला प्रशासन कार्यालयको गेटमा विरोध प्रदर्शन गर्दै मकवानपुरका...
२२ साउन, हेटौंडा । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजनामा प्रदेश मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक बसेको छ । स्वास्थ्य मन्त्री उत्तम जोशीको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा स्वास्थ्य निर्देशनालय, मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र,...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

























