Email :- prastakhabar@gmail.com

राजनीति

स्वतन्त्र पार्टीले संचालनमा ल्याएको एम्बुलेन्स कलेजलाई नै फिर्ता

ambulance-1691320245.jpg

२१ साउन,हेटौँडा । ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई स्वास्थ्य उपचार गर्ने भनेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केही दिन अघिबाट चितवनमा सञ्चालनमा ल्याएको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ । रास्वपा सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएको एक सय दिन पुगेको अवसरमा रङ्नै परिवर्तन गरेर...

भिमफेदी–९मा पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध

364546399_644852047592146-1691297620.jpg

२१ साउन,हेटौँडा । मकवानपुरको भिमफेदी–९ मा ढुङ्गा सहित पहिरो खस्दा हेटौँडा हुदै काठमाडौँ जोड्ने त्रिभुवन राजपथ अवरुद्ध बनेको छ ।  त्रिभुवन राजपथ अन्र्तगत भीमफेदी गाउँपालिका वडा नम्बर ९ लामिडाँडामा आइतबार बिहान ढुङ्गा सहित पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको  मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिएका छन् ।...

माओवादीको केन्द्रीय समिति बैठक आइतबार पनि रहने

Screenshot_20230730_07230-1691283106.jpg

२१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबार पनि रहने जनाइएको छ । बैठकमा पाँचौँ दिन पनि नेताहरूले धारणा राख्ने क्रम जारी रहने भएको हो । बैठकमा पार्टी संरचना, विधान सम्मेलन, समसामयिक राजनीतिक विषय,सरकारले गरेका काम लगायतबारे नेताहरूले धारणा राखिरहेका छन् । बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक...

प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीबीच संवाद

prachanda-and-modi-1691282530.jpg

२१ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार संवाद भएको छ । उनीहरूबीच टेलिफोन संवाद भएको हो । संवादमा नेपाल-भारत सम्बन्धका बारेमा छलफल भएको जनाइएको छ । त्यस्तै, प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका महत्त्वपूर्ण समझदारीहरूको कार्यान्वयनको प्रगतिबारे गहन कुराकानी भएको...

केयुद्वारा बालेनलाई पिएचडी अध्ययनका लागि फेलोसिप

Screenshot_20230805_21375-1691250785.jpg

२० साउन, काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पिएचडी अध्ययनका लागि फेलोसिप पाएका छन् । उनलाई काठमाडौँ विश्वविद्यालयले पिएचडीका लागि फेलोसिप दिएको हो । मेयर शाहले शनिबार ट्विटरमार्फत आफूले 'पर्यटन र अर्थतन्त्र प्रवर्द्धन गर्न नेवाः सम्पदा संरचनाको संरक्षण' विषयमा पिएचडीका लागि फेलोसिप पाएको सामाजिक सञ्जालमार्फत...

पहिरोमा बेपत्ता नेपालीको उद्धारका लागि परराष्ट्रमन्त्रीद्वारा भारतीय पक्षसँग आग्रह

NP-saud1681564343-1691227883.jpg

२० साउन, काठमाडौं । भारतको उत्तराखण्डस्थित रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि परराष्ट्रमन्त्रीले भारतीय पक्षसँग आग्रह गरेका छन् । परराष्ट्रमन्त्री एनपी साउदले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई शनिबार टेलिफोन गरेर रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा बिहीबार रातिदेखि परेको...

गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउँछु: दाहाल

pm-prachanda-7-1691225668.jpg

२० साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले रौतहटको गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज पीडितहरुसँगको भेटमा उनले रौतहटको गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउने बताएका हुन् । उनले पीडितसँग वार्ताका लागि गृह सचिवको संयोजकत्वमा समिति बनाउने प्रतिवद्धता व्यक्त गरे ।...

संचालनमा आयो कान्तिलोकपथ

IMG_20230805_073904-1691200508.jpg

२० साउन,हेटौंडा । शुक्रवार दिउँसो परेको अविरल वर्षा सँगै खसेको पहिरोका कारण अवरुद्ध बनेको कान्तिलोकपथ संचालनमा आएको छ। शुक्रवार दिउँसो २ बजेको समयमा कान्तिलोकपथ अन्तर्गत बकैया -११ आपचौर नजिक पहिरो खसेको थियो। पहिरो पन्छाएर शुक्रवार रातिबाटै सडकखण्ड संचालनमा ल्याउएको सडका सुपरभाइजर साजन न्यौपानेला जनाएका छन्।पहिरो हटाउन २ वटा डोजर...

फेवातालमा शुक्रबार साँझ शव फेला

Jalakhumbhi_Fewa-Taal_Pok-1691161304.jpg

१९ साउन, पोखरा । पोखराको फेवातालमा शुक्रबार साँझ शव फेला परेको छ । मृतकको पहिचान हुनसकेको छैन । वाटर फ्रन्ट रिसोर्टनजिकै तालमा डुबिरहेको अवस्थामा अन्दाजी २४/२५ वर्षका युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार