Email :- prastakhabar@gmail.com

राजनीति

एमाले कार्यवहाक अध्यक्षको जिम्मेवारी पोखरेललाई

ishwor_pokhrel_1602677617-1689732692.jpg

३ साउन, काठमाडौं । नेकपा एमालेको कार्यवहाक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिइएको छ । अध्यक्ष केपी शर्मा ओलीले पोखरेललाई कावा अध्यक्ष र उपाध्यक्ष सुवास नेम्वाङलाई पार्टी संसदीय दलको कावा नेताको जिम्मेवारी दिएका हुन् । आफू कम्बोडिया जाने भएकाले उनले कार्यवहाक अध्यक्ष पोखरेल र संसदीय दलको कार्यवाहक नेताको...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

congress-baithak816896725-1689731021.jpg

३ साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा आजबाट केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने छन् । यसका लागि ७ मिनेटको समय दिइएको छ । मंगलबारदेखि शुरू भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठकको एजेन्डा राखेका थिए भने महामन्त्री...

कांग्रेस केन्द्रीय समिति बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने

congress-baithak816896725-1689692715.jpg

२ साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने भएको छ । पहिलोपटक प्रत्यक्ष प्रसारण गरिएको केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले संगठनसम्बन्धी प्रस्ताव र वार्षिक कार्यक्रमको क्यालेन्डर प्रस्तुत गरेका थिए । बैठकमा अनुशासन समिति, निर्वाचन समिति लगायतको प्रतिवेदन प्रस्तुत भएको छ ।...

सबैसँग समन्वय गर्दै डेंगु नियन्त्रणको काम गरिन्छ: जोशी

IMG-52c39352fe4582c8f4c0a-1689683290.jpg

२ साउन, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले सबैसँग समन्वय गर्दै डेंगु नियन्त्रणका लागि काम गरिने बताएका छन् ।  बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले गरेको 'बागमती प्रदेशमा डेंगु रोगको विद्यमान अवस्था, रोकथाम, नियन्त्रण तथा पूर्वतयारी सम्बन्धी अन्तरक्रिया' कार्यक्रममा बोल्दै उनले मन्त्रालयका मातहतका निकाय,...

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुरु

Nepali_congress_At7KeadA6-1689670055.png

२ साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसेको हो । सोमबार बसेको पदाधिकारी र पूर्वापदाधिकारीको बैठकबाट तय गरिएका १० एजेन्डामाथि छलफल हुनेछ । तय गरिएको थियो ।  बैठकमा समसामयिक विषय, सांगठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, कार्यसम्पादन समिति...

कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

congress-1-1689645507.jpg

२ साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।  हिजो बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले समसामयिक राजनीतिक विषय, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णयहरू अनुमोदनका लागि पेश गर्ने, सांगठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, नीति अधिवेशन...

 देउवाको प्रस्तावः कांग्रेस केन्द्रीय समिति बैठक लाइभ गरौँ

deuba-1689596051.jpg

१ साउन,हेटौँडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक लाइभ गर्ने प्रस्ताव गरेका छन् । देउवा निवास धुम्बाराहीमा आइतबार अपराह्न भएको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सभापति देउवाले केन्द्रीय समिति बैठक पार्टीको आधिकारिक फेसबुक पेज, अनलाइन, टेलिभिजन लगायतबाट लाइभ गर्ने प्रस्ताव गरेका कांग्रेस स्रोतले...

९ जना प्रहरी अधिकारीलाई विशेष बढुवा

Screenshot_20230717_15402-1689587740.jpg

१ साउन, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले ९ जना प्रहरी अधिकारीलाई विशेष बढुवा गरेका छन् । कुँवरले एक जना प्रहरी नायब निरीक्षक, दुई जना प्रहरी सहायक निरीक्षक, ५ जना सहायक हवल्दार र एक जना जवानलाई विशेष बढुवा गरेका हुन् । आर्थिक वर्षको अन्तिम दिन ३१ असारको निर्णय अनुसार कुँवरले राष्ट्रिय प्रहरी प्रशिक्षण...

लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव पक्राउ

Screenshot_20230717_13482-1689581070.jpg

१ साउन, नेपालगञ्ज । बैंकिङ कसुरमा लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजयबहादुर यादव पक्राउ परेका छन् । रुपन्देहीबाट आएको पक्राउ पूर्जीका आधारमा बाँके प्रहरीले यादवलाई पक्राउ गरेर बुटवल पठाइदिएको छ । बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बैंकिङ कसुरमा पक्राउ पूर्जी आएकाले यादवलाई पक्राउ गरेर बुटवल पठाएको जानकारी दिए । यादवलाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार