Email :- prastakhabar@gmail.com

राजनीति

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

0x0-(1)-1674373801.jpg

८ माघ, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला आइतबार दुई सय रुपैयाँले घटेको हो । छापावाल सुनको मूल्य आज एक लाख पाँच हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार पाँच सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला एक हजार तीन सय ७५ रुपैयाँमा...

दुई स्वतन्त्र सांसद जनता समाजवादीमा प्रवेश

jasapa-jsp-jaanata-samajw-1674373455.jpg

८ माघ, काठमाडौं । मधेशबाट निर्वाचित दुई सांसद जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् । दुई स्वतन्त्र सांसद जसपामा प्रवेश गरेका हुन् । जसपामा प्रवेश गर्नेमा महोत्तरी २ (२) बाट निर्वाचित सांसद सुरिता साह र पर्सा ३ (१) बाट निर्वाचित सांसद प्रमोद कुमार जैसवाल रहेका छन् । उनीहरूलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले पार्टीमा स्वागत गरेका...

ल्होसार विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा: प्रधानमन्त्री

Screenshot_20230122_08074-1674354233.jpg

८ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होसार परम्परा र तामाङ संस्कृति भएको बताएका छन् ।  सोनाम ल्होसारको अवसरमा शुभकामना दिंदै उनले यस्तो बताएका हुन् । ल्होसार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा भएको उल्लेख गरेका छन् । नेपालमा ऐतिहासिक एवं वैज्ञानिक महत्व बोकेको...

सोनाम ल्होसारले सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्छ: राष्ट्रपति

maxresdefault-1674353676.jpg

८ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोनाम ल्होसार जस्ता पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएकी छन् । सोनाम ल्होसारको अवसरका शुभकामना सन्देश दिँदै सोनाम ल्होसार पर्वले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा बन्धुत्वको भावना अभिवृद्धि हुने बताएकी हुन्...

जीप दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

Screenshot_20230122_07511-1674353247.jpg

८ माघ, सुर्खेत । सुर्खेतमा जीप दुर्घटना हुँदा ४ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा जीप चालक वीरेन्द्रनगर नगरपालिका-७ का २७ वर्षीय सागर शाही, दैलेखकाे डुङ्गेश्वर गाउँपालिका-५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका-५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका-३ का ३६ वर्षीय राजेन्द्र बिसी रहेका छन् । उनीहरूकाे...

उम्मेदवार भएर हिसाब नबुझाए बापत तिर्नुपर्ने जरिवाना मिनाह गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Screenshot_20230121_21073-1674314590.jpg

७ माघ, काठमाडाैं । उम्मेदवार भएर हिसाब नबुझाए बापत तिर्नुपर्ने जरिवाना मिनाह गर्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाइएको छ । नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानासहितको टोलीले प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएका हुन् । संघका पदाधिकारीसहितको टोलीले जरिवानाका कारण धेरै उम्मेदवार समस्यामा...

तिलगंगा आँखा प्रतिष्ठानलाई मानित विश्वविद्यालयको रुपमा विकास गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

Screenshot_20230121_20470-1674313338.jpg

७ माघ, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल र तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सन्दुक रुइतबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाल र डा. रुइतबीच शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटका क्रममा डा. रूइतले आँखाको उपचारको क्षेत्रमा सरकारले सहजिकरण गर्नुपर्ने क्षेत्र र आफ्नो योजनाबारे...

गृहमन्त्रीको निर्देशन प्रहरीले मान्न छाडेको हो ?:  खतिवडा

ramhari-1674303554.jpg

७ माघ, हेटौंडा । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्रीको निर्देशन प्रहरीले मान्न छाडेको हो ? भन्दै प्रश्न गरेका छन् । शनिवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै खतिवडाले गृहमन्त्रीलाई प्रश्नगरेका हुन् । गृह मन्त्रालयले फौजदारी मुद्दामा अभियुक्त प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न...

उपसभामुखमा इन्दिरा राना मगर निर्वाचित 

ac766a40-996d-11ed-900e-b-1674303099.jpg

७ माघ, हेटौंडा । प्रतिनिधि सभाको उपसभामुखमा सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् शनिवार भएको निर्वाचनबाट मगर उपसभामुखमा निर्वाचित भएकी हुन् । शनिवार दिउँसो बसको प्रतिनिधि सभाको बैठकममा उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार