७ माघ, काठमाडाैं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकताबारे तीन विषयमा सहमति भएको छ । एकताका लागि गठित दुई पार्टीको वार्ता टोलीबीच शनिबार बसेको पहिलो बैठकमा यस्तो सहमति गरेको हो । बैठकले एकता शीघ्र सम्पन्न गर्न आ-आफ्नो पार्टीमा ठोस प्रस्ताव गरी पेश गर्ने, दुवै पार्टीको विधान र प्रतिवेदन लगायत दस्ताबेज आदानप्रदान गर्ने र...
७ माघ, पर्सा । पर्साको ठोरी गाउँपालिकाले सोमबारसम्म सार्वजनिक बिदा दिएको छ । पालिकाले सोनाम ल्होसारको अवसरमा सोमबारसम्म सार्वजनिक विदा दिएको हो । तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारको अवसरमा सोमबारसम्म बिदा दिने निर्णय गरेको गाउँपालिकाको सूचनामा उल्लेख छ ।...
७ माघ,हेटौडा। आज प्रतिनिधि सभा उपसभामुखको लागि मतदान हुँदैछ।प्रतिनिधि सभाको शनिबार बस्ने बैठकले उपसभामुख चयन गर्नेछ। उपसभामुख चयनका लागि आज दिनको १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ।बैठकमा उपसभामुख निर्वाचित गरियोस् भनन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । उपसभामुख पदका लागि २...
७ माघ,हेटौंडा। मकवानपुरको हेटौंडा १ मा भैरवडाडा स्थित सामुदायिक वनमा झुण्डिएको अवस्थामा एकजना पुरुषको शव फेला परेका छन् । एकतारे सामुदायिक वनमा पासो लगाएको एक युवक झुण्डिएको अवस्थामा शव फेला परेको मकवानपुर प्रहरीले जनाएको छ। उक्त पुरुष झुण्डिएको ठाउँ भन्दा केही पर ना ३९ प ९२२६ नम्बरको स्कुटर समेेत फेला परेको मकवानपुरका डिएसपी...
७ माघ । हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित प्रगति माध्यमिक विद्यालयको २२ औँ अभिभावक भेला शुक्रबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप पराजुलीको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतम र हेटौँडा वडा नम्बर ९ का वडाध्यक्ष सुकराम केसीको विशिष्ट आतिथ्यतामा भेला...
६ माघ, काठमाडाैं । प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उम्मेदवारी दर्ता गरेकी छिन् । उपसभामुखमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी उनको प्रस्तावकमा रास्वपाकी सांसद शोबिता गौतम र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एमालेका कृष्णगोपाल श्रेठ र माओवादी...
६ माघ, काठमाडाैं । नेपाली कांग्रेसबाट उपसभामुख पदकी उम्मेदवार मुक्ता कुमारी यादव हुने भएकी छिन् । कांग्रेसले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पदाधिकारीसहितका नेताहरूको शुक्रबार बसेको बैठकले उपसभामुख पदमा यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय सदस्य रहेकी...
६ माघ, काठमाडाैं । प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति कार्यालाय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुख घिमिरेलाई शपथ गराएकी हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभाका अध्यक्ष...
६ माघ, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो शरीरका अंग दान गर्ने घोषणा गरेका छन् । उनले शुक्रबार मृत्युपश्चात् आफ्नो शरीरका अंग दान गर्ने घोषणा गरेका हुन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित कार्यक्रममा उनले आफ्नो अंग दान गर्ने घोषणा गरेका छन् ।...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...










-nepal-1793665142.jpg)















