Email :- prastakhabar@gmail.com

राजनीति

स्वतन्त्र पार्टीले मगरलाई उपसभामुखको उम्मेदवार बनाउने

Screenshot_20230120_11351-1674194282.jpg

६ माघ, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) सांसद इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको संसदीय दलको शुक्रबार बिहान बसेको बैठकले मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी स्वतन्त्र पार्टीकी समानुपातिक सांसद हुन् । सत्ता गठबन्धनले उपसभामुखमा स्वतन्त्र पार्टीको...

प्रतिनिधिसभाको उपसभामुखका लागि उम्मेदवारी दर्ता हुँदै

parliament_20200408095138-1674181385.jpg

६ माघ, काठमाडाैं । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको उपसभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । बिहीबार सभामुखको चयन भइसकेपछि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उपसभामुखको उम्मेदवारी दर्ताको समय तोकिएको हो । उपसभामुखको निर्वाचन शनिबार हुँदैछ ।  सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखको उम्मेदवारी दिंदैछ । यसअघि...

राक्सिराङको विकट गाउँमा स्वास्थ्य इकाइ

FB_IMG_1674144500837-1674144569.jpg

५ माघ,हेटौंडा  मकवानपुरको राक्सिराङ गाउँपालिकाको विकट गाउँम स्वास्थ्य ईकाइ स्थापना गरिएको छ।गाउँबासीको स्वास्थ्य सेवाको पहुँच अभिवृद्धिमा ध्यान दिइरहेको मकवानपुरको राक्सिराङ गाउँपालिकाले विकट गाउँमा स्वास्थ्य ईकाई स्थापना गरी सेवा सुरु गरेको हो ।राक्सिराङ गाउँपालिका–७ स्थित गर्लिङमा बुधबार गर्लिङ सामुदायिक स्वास्थ्य...

गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु आफैँमाथि विश्वास नगर्नु होः नेम्वाङ

IMG_20230119_190334-1674134359.jpg

५ माघ, हेटौंडा । नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङले गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु भनेको राजनीतिक दलहरुले आफैँमाथि विश्वास नगर्नु जस्तै भएको टिप्पणी गरेका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले राष्ट्रपतिका लागि राजनीतिक दलहरुले सक्षम व्यक्ति अघि सार्न सक्नुपर्ने बताए । नेकपा...

राष्ट्रपतिका लागि समर्थन जुटाउने प्रयास हुन्छः सांसद पौडेल

Pradeep-1674133384.jpg

५ माघ, हेटौंडा । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले काँग्रेसले राष्ट्रपतिको निर्वाचनमा आफ्नो पक्षमा समर्थन जुटाउने प्रयासमा नै लाग्ने बताएका छन् । बिहीवार प्रतिनिधि सभा परिसरमा पत्रकारहरुसँग गर्दै पौडेलले नेपाली काँग्रेस राष्ट्रपति निर्वाचनको लागि समर्थन जुटाउने प्रयासमा लाग्ने बताएका हुन् । उनले अहिलेसम्म राष्ट्रपतिको लागि...

राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमती बन्ने प्रधानमन्त्रीको दावी

Prachanda-Pushpakamal-dah-1674130228.jpg

५ माघ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति चयनका लागि सकेसम्म समझदारीमा पुग्ने प्रयास भइरहेको बताएका छन् । उनले राष्ट्रपतिको निर्वाचनका लागि अझै समय बाँकी रहेको भन्दै सकेसम्म समझदारीमा पुगिने दावी गरे ।  प्रतिनिधि सभाको बिहीबार भएको सभामुखको निर्वाचनपछि संसद भवन परिसरमा पत्रकारसँग कुरा गर्दै...

लुम्बिनीका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत

Screenshot_20230119_17490-1674129866.jpg

५ माघ, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत प्राप्त गरेका छन् ।  बिहीबार प्रदेशसभा बैठकबाट मुख्यमन्त्री गिरीले विश्वासको मत प्राप्त गरेका हुन् । विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५७ र विपक्षमा २८ सांसदले मतदान गरेका छन् । मतदानका क्रममा प्रदेशसभामा ८६ सांसद उपस्थित थिए ।...

प्रतिनिधी सभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

deb-ghimire-1674121074.png

५ पुस, हेटौंडा । प्रतिनिधि सभाको सभामुखमा सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १००  मत प¥यो । यस्तै एकजना सांसद तटस्थ बसेका थिए । बिहीबारको प्रतिनिधिसभाको बैठकमा २७५ सांसदमध्ये २६८ जना सांसदहरुले...

प्रधानमन्त्रीलाई पिँजडामा थुन्न खोजेको त हैन?: विश्वप्रकाश

bishwoprakash_lq1Zo545qc-1674115194.jpg

५ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पिँजडामा थुन्न खोजेको त हैन भन्दै प्रश्न गरेका छन् ।  संसदमा बोल्दै उनले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई 'पिँजडा' को संज्ञा दिंदै प्रधानमन्त्री दाहाललाई त्यसमा थुन्न खोजिएको त होइन भन्दै प्रश्न गरे । केपी ओली...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार